ठुलो संख्यामा डिएसपी र इन्स्पेक्टरको सरुवा, हेर्नुस् सूची

काठमाडौ । नेपाल प्रहरीले ठुलो संख्यामा डिएसपी र इन्स्पेक्टर सरुवा गरेको छ ।  प्रहरी प्रधान कार्यालयले १ सय २१ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) र ३११ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा गरेको हो ।

बुधबार प्रहरी महानिरीक्षक दिपक थापाले गरेको निर्णय प्रहरी प्रधान कार्यालयले बिहीबार सार्वजनिक गरेको छ ।

हेर्नुहोस् सरुवा सूची