मोहन बैद्यका भाई विप्लवको साथमा

काठमाडौं, २५ भदौ । कम्युनिस्ट आन्दोलनका पाका नेताका रुपमा चिनिएका मोहन वैद्य किरणलाई छोडेर उनका भाई युवा क्रान्तिकारी नेता नेत्रविक्रम चन्द विप्लवको साथमा पुगेका छन् । वैद्यका भाई झपेन्द्र राज बैद्य आज विप्लवको साथमा लागेका हुन् । नेकपाले आज काठमाडौंको प्रज्ञा भवनमा आयोजना गरेको ध्रुविकरण कार्यक्रममा वैद्यलाई परित्याग गरेको घोषणा गरेका हुन् । उनले नेपालमा […]

अधिकारका लागि फेरि बन्दुक उठाउनु नेपाली जनताको बाध्यता हुँदैछ : विप्लव

कालिकोट, २१ भदौ। नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले जनता अधिकार सम्पन्न भएको बताउँदै अधिकारको लागि फेरि बन्दु उठ्न सक्ने बताए । कालिकोटको नरहरीनाथ गाउँपालिका–६ माल्कोटमा आयोजित आमसभालाई सम्बोधन गर्दै विप्लवले आफूहरु युद्धको पक्षमा नभएको तर जनताको अधिकारको लागि बुन्दुक उठाउन तयार रहेको बताए । ‘हामीले कहिल्यै युद्धको कुरा गरेका छैनौं, अधिकारका लागि हामी बुन्दुक उठाउन […]

गौर हत्याकाण्डका दोषी प्रचण्डतिर, जनयुद्ध लडेका नेताहरु विप्लवतिर

काठमाडौं, २१ भदौ । तेस्रो चरणको चुनावले तात्दै गएको प्रदेशमा विभिन्न पार्टी परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरिरहेका छन् । गौर हत्याकाण्डका दोषीलाई पार्टीमा भित्र्याएको भन्दै माओवादी केन्द्रका केही नेताहरुले विरोध गरेका छन् । २०६३ सालमा गौरमा २९ जना माओवादी नेता-कार्यकर्ताको हत्या गरिएको उक्त हत्याकाण्डमा प्रत्यक्ष सहभागी भएकाहरुलाई प्रचण्डले पार्टी प्रवेश गएको भन्दै पार्टी भित्रै […]

विप्लवले गरे माल्कोटमा धनरुप स्मृति सभा हलको उद्घाटन

कालिकोट, २१ भदौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले शहिद धनरुप बटालाको सम्झनामा ‘सहिद स्मृति सभा हल’को उद्घाटन गरेका छन् । कालिकोटको माल्कोटमा निर्माण गरिने उक्त स्मृति हल पार्टीको लगानीमा बन्ने र स्थानीयले सामुहिक रुपमा प्रयोग गर्न सक्ने विप्लले सो क्रममा बताए । दोस्रो चरणको स्थानीय तहको निर्वाचनको क्रममा प्रहरीसँगको गोली हाली मृत्यु भएका बटालालाई […]

गृहमन्त्रीसँग विप्लवका प्रवक्ता आगो । हस्तक्षेप नरोके कडा संघर्षको चेतावनी

काठमाडौँ, १७ साउन । नेपाल कम्युनस्टि पार्टीले पोखरा पृथ्वी चोकस्थित सस्तो बजारका व्यवसायीमाथि हस्तक्षेप गरेको भन्दै विरोध जनाएको छ । विगत पाँच वर्षदेखि फुटपाथका व्यापारीले लगानी गरेर सस्तो बजार संचलान गर्दै आएका साना व्यपारीलाई उठिबास लगाउन सरकार भ्रष्ट तत्वसँग मिलेको नेकपाले बताएको छ । पार्टीका प्रवक्ता प्रकाण्डले मंगलबार विज्ञप्ति जारी गरेर सरकार र नेपाल वायु […]

प्रचण्डलाई आफ्नो पार्टीमा प्रवेश गर्न विप्लवको सुझाब

काठमाडाैं, १३ साउन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पुष्पकमल दाहाल ‘प्रचण्ड”लाई अाफ्नाे पार्टीमा प्रवेश गर्न सुझाब दिएका छन् । महासचिव विप्लवले प्रचण्डलार्इ नेकपा (माअाेवादी केन्द्र) विघटन गरी नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्न सुझाब दिएका हुन् । माअाेवादी केन्द्रका अध्यक्ष रहेका प्रचण्डले अाफ्नाे पार्टीकाे बैठकमा अाफ्नाे पार्टी बन्न नसकेकाे भन्दै विघटन गर्न प्रस्ताव […]