महतले भने, ‘विप्लवले हाेइन ममाथि एमाले–माकेका उम्मेदवारले एम्बुस हाने’

काठमाडौं, १ मंसिर । वम विष्फाेटमा परेका नेपाली कांग्रेसका नेता तथा नुवाकाेट १ बाट प्रतिनिधि सभाका उम्मेदवार डा. रामशरण महतले अाफ्ना प्रतिस्पर्धीले अाफूमाथि धराप थापेकाे बताएका छन् । शुक्रबार दिउसाे ककनीमा उनीसँगै हिडेका तीन गाडीमध्ये बीचकाे गाडी विद्मुतीय धरापमा परेकाे थियाे । वम विष्फाेटमा परी उनका पाँच जना कार्यकर्ता घाइते भएका थिए । यसैबीच पूर्वमन्त्री […]

बाबुरामको घरमा विप्लवको झन्डा, नेकपाले देशभर उम्मेदवारका घरमा गाड्यो कालोझण्डा

गाेरखा, १८ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीले देशभर उम्मेदवारका घरमा विराेधस्वरुप कालाेझन्डा गाडेकाे छ । देशका विभिन्न भागमा नेकपाले कालाेझन्डा गाड्नेसँगै अन्य गतिविधि बढाइरहेकाे छ । यसैक्रममा नेकपाले बाबुराम भट्टरार्इकाे घरमा कालाे झन्डा गाडेकाे छ । नयाँ शक्ति नेपाल पार्टीका संयोजक रहेका भट्टराईको घरमा नेकपाले शुक्रबार राती झण्डा गाडेको हाे । गोरखा निर्वाचन क्षेत्र नम्बर […]

बालकृष्णको गिरफ्तारी विरुद्ध विप्लव आक्रोशित, नेकपाले आन्दोलन गर्ने

काठमाडौं, १५ कार्तिक । माअाेवादी अान्दाेलनका नेता बालकृष्ण ढुङ्गेलकाे गिरफ्तारीका विरुद्धमा नेपाल कम्युनिस्ट पार्टीले विराेध प्रदर्शन गर्ने भएकाे छ । बृहत शान्ति सम्झाैता विपरित सरकारले ढुङ्गेललार्इ गरेकाे भन्दै नेकपाले त्यसका विरुद्ध अान्दाेलन गर्ने जनाएकाे छ । विहीबार दिउँसो २ बजे काठमाडौंको शान्तिबाटीकामा प्रदर्शन गर्न लागेको नेकपाका पोलिट्ब्युरो सदस्य मोहन कार्कीले जानकारी दिए । जनवर्गीय संगठनहरुको […]

बालकृष्ण ढुङ्गेलकाे गिरफ्तारी जनयुद्धमाथिकाे अाक्रमण : विप्लव

काठमाडौं, १४ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले बालकृष्ण ढुङ्गेलकाे गिरफ्तारी जनयुद्ध र समग्र परिवर्तनकारी अान्दाेलनमाथिकाे प्रहार भएकाे बताएका छन् । अाज एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले ढुंगेललाई तत्काल मुक्त गरि मुद्दा फिर्ता लिन चेतावनी पनि दिएका छन् । मंगलबार प्रहरीले ढुंगेललाई ललितपुरकाे सातदोबाटोबाट पक्राउ गरी जेल लगेको छ । विज्ञप्तिमा विप्लवले यसरी […]

प्रचण्डका दुर्इ दर्जन नेताहरू विप्लवमा प्रवेश

विरगंज, ३० असोज । चुनावको मुखमा माओवादी केन्द्रका दुई दर्जन नेता-कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । पर्साका माओवादी केन्द्रका नेता रामबाबु प्रसाद यादवको नेतृत्वमा उनिहरुले नेकपा प्रवेश गरेका हुन् । चुनावी तालमेल तथा एकतको नाममा पार्टी नेतृत्व एमालेमा विलय भएको भन्दै उनीहरुले चुनाव खारेजीमा लाग्‍ने बताएका थिए । नवप्रवेशीलाई नेकपाका पोलिट्ब्युरो सदस्य पदम […]

सरकारमा रहेकै व्यक्तिका कारण गौचनको हत्या : विप्लव

काठमाडौं, २५ असोज । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले महासचिव विप्लवले राज्यको जिम्मा लिएका व्यक्तिहरुकै कारण गौचनको हत्या भएको बताएका छन् । ‘राज्यको जिम्मा लिएका व्यक्तिहरू देश लुट्ने भ्रष्टाचार र राष्ट्रघातमा लिप्त भएका कारण नागरिकहरुले यसैगरी दुःखद घटना व्यहोर्नुपरेको उनले बताएका छन् । बुधवार एक विज्ञप्ती जारी गर्दैै महासचिव विप्लवले गौचनको हत्याको घटनाप्रति दुःख व्यक्त […]

एमाले र माकेसहित अन्य पार्टीमा रहेका क्रान्तिकारीहरुकाबीच विप्लवले ध्रुविकरण अभियान थाल्ने

काठमाडौं, २४ असोज । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीले सबै क्रान्तिकारीहरुका बीच धु्रविकरण गर्ने निर्णय गरेको छ । असोज २१ देखि २३ गतेसम्म कास्कीमा बसेको केन्द्रीय समितिको बैठकबाट नेकपाले यस्तो निर्णय गरेको हो । पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा रहेको नेकपा (माओवादी) केन्द्र र केपी ओलीको नेतृत्वमा रहेको नेकपा (एमाले)का बीच पार्टी एकताको कुराले […]

विप्लव चंगा चेटमा च्याम्पियन

काठमाडौँ,११ असाेज । नेपालीको महान् पर्व विजयादशमीको अवसरमा आयोजित चंगा चेट प्रतियोगितामा विप्लप डंगोल च्याम्पियन भएका छन् । नेपाल तरुण दल काठमाडौँ महानगरपालिका–८ इकाई समितिको आयोजनामा गौशलास्थित कैलाशडाँडामा भएको उक्त प्रतियोगितामा विकास श्रेष्ठ दोस्रो र समर्पन दवाडी तेस्रो भएका छन् । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः आठ, पाँच हजार र दुई हजारसहित ट्रफी […]

प्रचण्डसँग होइन विप्लवसँग एकता हुने मोहन वैद्यको घोषणा

सुर्खेत, २७ भदाै । नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले माओवादी केन्द्रसँग कुनै हालतमा पनि एकता हुन नसक्ने प्रष्ट पारेका छन् । पछिल्लाे समय केही सञ्चारमाध्याममा एकताबारे गलत हल्ला फैलाइएकाे भन्दै नेता वैद्यले त्यसमा कुनै सत्यता नभएकाे बताए । उनले प्रचण्डसँग कुनै हालतमा पनि एकता नहुने बरु विप्लवसँग भने एकता हुनसक्ने बताए […]