एमालेलाई नटेर्ने शक्ति सिद्धिने अध्यक्ष ओलीको उद्घोष

कञ्चनपुर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई नटेर्नेहरू सिद्धिने ठोकुवा गरेका छन्। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ६ मा आज आयोजित भवन उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो ठोकुवा गरेका हुन्। उनले कांग्रेसप्रति लक्षित गर्दै एमालेलाई नटेर्ने शक्ति सिद्धिने प्रष्ट पारे। ‘एमाले एउटा यस्तो शक्ति हो, जसलाई पुरै आँखा चिम्लेर नकार्छु, टेर्दिनँ […]

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा देखियो अर्को समस्या, आकस्मिक शल्यक्रिया गरिदै

काठमाडौं, १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीलाई शल्यक्रियाको तयारी गरिएको छ। एपेन्डिसाइटिस भएपछि उनको शल्यक्रिया गर्न लागिएको हो। ओली नियमित फलोअपका लागि मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोमा गएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको थियो। स्वास्थ्य परीक्षणका क्रममा प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस देखिएपछि शल्यक्रिया गर्न लागिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका डा।अरुण सायमीले जानकारी […]

देशवासीका नाममा सम्वोधन गर्दै प्रम ओलीले भने, ‘निदाएको बेला होइन, ब्युँझिएको बेला सपना देखौं’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले मुर्छित सपनामाथि पानी छम्केको बताएका छन् । संविधान दिवसका अवसर शुक्रबार राजधानीको टुडिखेलस्थित सैनिक मञ्चमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले मुर्छित सपनालाई जगाएको बताउँदै उनले मुलुकको काँचुली फेर्ने अभियानको नेतृत्व गरेको र त्यसलाई जसरी पनि पूरा गरी छाड्ने बताए । ‘भन्नकै लागि त भन्न सकिन्छ नि–खै […]

बालुवाटारमा सधै ठाङठाङ ठुङठुङ सुन्न थालेपछि प्रम ओलीले भने, ‘मेरो कार्यकाल यस्तै सुनेर सकिनेभयो’

काठमाडौं, २ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बन्दै गरेको प्रधानमन्त्री निवासको भवन बनाउने क्रमको ‘ठाङठाङ ठुङठुङ’ सुन्दै आफ्नो कार्यकाल बित्ने बताएका छन् । बिहीबार बालुवाटारमा निर्माण गर्न लागिएको प्रधानमन्त्री निवासको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले आफूले त्यसो सुन्नु परे पनि त्यसपछिका प्रधानमन्त्री शान्तपूर्वक बस्न पाउने बताए । प्रधानमन्त्री निवासको निर्माणधीन भवन र राष्ट्र बैंकको बन्दै […]

प्रम ओलीले भने, ‘२०/२५ वर्ष मलाई केही हुन्न’

काठमाडौं । आफ्नो स्वास्थ्यप्रति चासो राख्ने शुभचिन्तकहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अझै २० २५ वर्ष केही पनि नहुने बताएका छन । केही दिन अघि सिंगापुरमा स्वास्थ्य परिक्षण गरेर फर्किएका प्रम ओली फेरि विरामी परेर सिंगापुर जान लागेको खबर आएपछि सर्वत्र उनको स्वास्थ्यका बारेमा चासो व्यक्त गरिएको थियो । प्रम ओलीले आफूले ‘गतहप्ता सिङ्गापुरमा आँखा, […]

प्रधानमन्त्री ओलीको मृगौलामा समस्या देखिएपछि अचानक सिंगापुर लगिदै

काठमाडौं, ३० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अचानक फेरि समस्या देखा परेको छ । प्रम ओलीको मृगौलाले काम गर्ने क्रम घट्दै जान थालेकोले गम्भीर चिन्ता व्यक्त गरिएको छ । केही दिन अघि सिंगापुरमा उपचार गरेर फर्केका प्रम ओलीको स्वास्थ्य फेरि गम्भीर समस्या देखा परेपछि सिंगापुरमै लग्ने तयारी भइरहेको स्रोतले जानकारी दिएको छ । […]