२५ शैयासम्मका अस्पतालको दर्ता, नवीकरण तथा स्तरोन्नतिको अनुमति अब महानगरपालिकाबाटै

काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्र भित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरुले अबदेखि दर्ता, नवीकरण, स्तरोन्नति र स्वास्थ्य संस्था सञ्चालनका लागि कामाठाडौँ महानगरपालिकाबाट अनिवार्य अनुमति लिनु पर्ने भएको छ । सो कार्यका लागि काठमाडौँ महानगरपालिकाले स्वास्थ्य संस्था दर्ता, नवीकरण तथा स्तरोन्नति सम्वन्धी कार्यविधि, २०७७ स्वीकृत गरेको छ । स्वास्थ्य सेवा सञ्चालन गर्दा पालना गर्नुपर्ने मापदण्ड तथा स्वास्थ्य […]

स्पेनका पूर्व राजाद्वारा देश छाड्ने घोषणा

काठमाडौं, २० साउन । करिब ४० वर्ष राज गरेका स्पेनका पूर्व राजा ख्वान कार्लोसले देश छाड्ने भएका छन् । उनीमाथि भ्रष्टाचार मुद्दामा अनुसन्धान भइरहेका बेला देश छाड्न लागेको समाचार सार्वजनिक भएको हो। स्पेनलाई अधिनायकवादबाट प्रजातन्त्रसम्म कुशलतापूर्वक डोर्याएका ८२ वर्षे कार्लोसले देश छाड्न लागेको जानकारी स्पेनकै राजदरबारले दिएको बीबीसीले जनाएको छ । उनले कहिले देश छाड्छन् […]

गाईजात्रा अर्थात साँःपारु शुरु भए पनि मन बाधेर बस्न आग्रह

भक्तपुर । आजबाट गाईजात्रा अर्थात साँःपारु शुरु भएको छ । यो कृष्ण प्रतिपदादेखि अष्टमीसम्म ७ दिन मनाइने पर्व हो । यो पर्वमा वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर नगर परिक्रमा गरी गाईजात्रा पर्व मनाइने प्रचलन रहिआएको पाइन्छ । नेवार समुदायले देशका विभिन्न शहरमा गाईजात्रा मनाउँछन । गाईजात्राका अवसरमा आज नेवार […]

अमेरिका लगिदिन्छु भन्दै नेपालीबाट लाखौ उठाउने अमेरिकी ड्यानिअल परे प्रहरी फन्दामा

काठमाडाैं । अमेरिकामा कम्पनी दर्ता गरीदिन्छु भन्दै भक्तपुरका एक व्यक्तिबाट १० लाख ठगी गर्ने अमेरिकी नागरिक प्रहरी फन्दामा परेका छन् । ठगी गरेको अभियोगमा अमेरिकी नागरिक ६५ वर्षीय ड्यानिअल ली म्याक्गीलाई प्रहरीले पक्राउ गरेको हो । सूर्यबिनायक-६ घर भएका टुक नारायण श्रेष्ठको कोटेश्वरस्थित एटलास सेक्युरिटी कम्पनीलाई अमेरिकामा दर्ता गरी पार्टनरसमेत बनाउँने प्रलोभन देखाई ड्यानिअलले १० […]

गोकुल बास्कोटा र महेश बस्नेतसँग बालकोटमा प्रधानमन्त्रीले गरे एक घन्टा गोप्य सल्लाह

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओली उनको बालकोट स्थित घरमा आएका छन् । प्रधानमन्त्री भएपछि बालुवाटार बस्दै आएका उनी धेरैपछि बालकोट आएर फर्केका हुन् । प्रधानमन्त्रीको यहाँ कुनै औपचारिक कार्यक्रम भने तय भएको थिएन । आज करिब ११ : ३० बजे उनी पत्नी राधिका सहित बालकोटस्थित आफ्नो घरमा आएका थिए । नेकपाको आन्तरिक बिबाद उत्कर्षमा […]

कोरोनाले एक मन्त्रीको मृत्यु, भारतमा गृहमन्त्रीसहित थुप्रै मन्त्रीमा देखियो कोराना

काठमाडाैं । भारतमा काेराेना संक्रमित एक मन्त्रीकाे मृत्यु भएकाे छ । नेपालसँग सीमा जाेडिएकाे उत्तर प्रदेशकी शिक्षामन्त्री कमल रानी वरुणको काेराेनाले मृत्यु भएकाे हाे । कोरोना संक्रमणभएपछि उपचारका लागि उनलाई गत जुलाई १८ तारिख एसजीपीजीआईमा भर्ना गरिएको थियो। तर उनलाई बचाउन सकिएन। उपचारकै क्रममा आइतबार बिहान उनकाे निधन भएकाे हाे । उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले […]

नक्कली डिएसपी बनेर बजारमा ठग्दै हिड्ने दुई पक्राउ

घोराही, १९ साउन । दाङमा नक्कली प्रहरी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङले दुईजना नक्कली प्रहरीलाइ पक्राउ गरेको हाे । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–९ कर्मटुवा बस्ने ३० वर्षीय सुरोज नेपाली र सल्यान भलचौर निवासी ३० वर्षीय गोपाल मल्ल रहेकाे दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिएका छन् । पक्राउ परेका मध्ये सुराेज […]

सञ्जेलमाथि कुटपिट गर्ने २ महिला कर्मचारी बर्खास्त, ५ दिने म्याद थपेर हिरासतमा राखियो

विराटनगर, १८ साउन । भ्रष्टाचारका विरुद्ध खराे बाेल्ने उपसचिव प्रेम सञ्जेललाइ कार्यकक्षमै हातपात गर्ने कर्मचारी बर्खास्त गरिएका छन् । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख रहेका उपसचिव सञ्जेलले आफूलाई कार्यकक्षमा कुटपिट गर्ने करार सेवामा कार्यरत २ कर्मचारीलाई कामबाट बर्खास्त गरेका हुन् । शनिबार कार्यकक्षमा छिरेर उनकै कार्यालयमा कार्यरत दुई महिला कर्मचारीले कुटपिट गरेका थिए । […]

सरकारी कार्यालय र समुदायस्तरमै कोरोना फैलिएपछि नेपालगञ्जमा तीन दिने कर्फ्यू

नेपालगञ्ज, १८ साउन । बाँकेकाे सदरमुकाम नेपालगञ्जमा निषेधाज्ञा (कर्फ्यू) जारी गरिएकाे छ । कोरोनाको जोखिम बढेपछि स्थानीय प्रशासनले आजदेखि तीन दिनसम्मका लागि निषेधाज्ञा जारी गरेको हाे । नेपालगञ्जमा समुदाय स्तरमै काेराेना संक्रमण फैलिएकाे पुष्टि भएकाे छ । साथै सरकारी कार्यालयहरुमा पनि काेराेना फैलिएकाे बताइएकाे छ । सरकारी कार्यालय र समुदायस्तरमा गरिएको कोरोना परीक्षणमा एकै दिन […]

लुटेरा भन्दै युवकको हत्या, १४ जना पक्राउ

रोल्पा । जिल्ला प्रहरी कार्यालय रोल्पाले रोल्पाको रुन्टिगढी गाउँपालिका–६ सालबाङमा कुटपिटबाट एक युवकको मृत्यु भएपछि १४ युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय युवा भीमबहादुर बस्नेत, झुपलाल बुढा, प्रेमबहादुर बुढाथोकी, चेतलाल साहु, चन्द्रलाल रोका, दिलबहादुर रोका, टोपेन्द्र साहु, धनसिंह बुढाथोकी, कमल बस्नेत, प्रकाश बुढा, ठगेन्द्र बुढा, प्रेम बुढा, तिलबहादुर चलाउने र हीराबहादुर बुढाथोकी रहेका […]