विष्णु पौडेलका अंगरक्षकमा कोरोना, महासचिव पौडेल पनि आइसोलेसनमा

काठमाडौं, २५ साउन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलका अंगरक्षक (पीसएओ) लाई कोरोना संक्रमण पुष्टि भएकाे छ । आइतबार पौडेलका पीएसओमा काेराेना संक्रमण पुष्‍टि भएको हो । उनकाे शुक्रबार परिक्षणाका लागि स्वाब संकलन गरिएकाे थियाे । पाैडेलका पीसओलाई अहिले प्रहरी अस्पतालमा भर्ना गरिएको छ । उनलाई लक्षण भने नदेखिएको बताइएकाे […]

दिपाश्रीलाइ विवादमा ल्याउने सञ्चारकर्मी सुवेदी विरुद्ध नायिका पुजाले दिइन उजुरी

काठमाडौं । नायिका दिपाश्री निराैलालाइ विवादमा ल्याउने सञ्चारकर्मी प्रकाश सुवेदी विरुद्ध नायिका पूजा शर्माले उजुरी दिएकी छन् । सुवेदीले आफूविरुद्ध हाेच्याएर मिडियामा बाेलेकाे भन्दै नायिका पुजालले आइतबार चलचित्र कलाकार संघमा उजुरी दिएकी हुन् । सुवेदीले नायिका पूजाविरुद्ध दिएको अभिव्यक्तिमा अपशब्द र होच्चाउने शब्द प्रयोग गरेको भन्दै आलोचना भइरहेका छ । नायिका पूजाको शारीरिक एवं बौद्धिकतामाथि […]

सुटकेशभित्र टाउ र खुट्टा नभएको शव भेटियो

काठमाण्डौ । काठमाण्डौको गोंगवुमा सुटकेशमा टाउकाे नभएकाे शव फेला परेकाे छ । गाेंगबुकाे गणेशस्थानमा सुटकेसमा फालिएकाे शव भेटिएकाे ठाउँभन्दा तीन सय मिटर टाढा टाउकाे फेला परेकाे छ । शरिर र टाउको छुट्टाछुट्टै ठाउँमा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएकाे छ । टोखा नगरपालिका–१० स्थित सडक किनारामा राखिएको सुटकेशबाट रगत बगेको देखेपछि स्थानियले प्रहरीलाई खबर […]

माडीमा रामको मन्दिर बनाउन प्रधानमन्त्रीले दिए निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माडीका जनप्रतिनिधिलाई रामकाे मन्दिर छिटाे बनाउन निर्देशन गरका छन् । शनिवार माडीका जनप्रतिनिधिहरुलाइ बालुवाटारमा बाेलाएर प्रम आेलीले रामकाे जन्मभूमी नेपालमै भएकाे ठाेकुवा गर्दै मन्दिर बनाउन निर्देशन दिएका हुन्। प्रधान्मनी अाेलीले माडीकाे अयाेध्यापुरीमा रामकाे मन्दिर बनाउने मात्र नभइृ माडी नगरपालिकाकाे नाम नै बदलेर अयाेध्यापुरी राख्न सुझाएका छन् । शनिवार साँझ […]

विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका जिल्ला नेता पक्राउ

नेत्रविक्रम चन्द’विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका जिल्ला नेता प्रेम लामा भनिने प्रशान्तकुमार मोक्तान पक्राउ परेका छन् । काभ्रेपलाञ्चोक प्रहरीले उनलाई पक्राउ गरेको हो । ३३ वर्षीय मोक्तानलाई भक्तपुरबाट गिरफ्तार गरिएको भनिएपनि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले त्यसलाई इन्कार गरेको छ । भक्तपुरको सूर्यविनायकबाट उनलाई गिरफ्तार गरिएको भनिएपनि काभ्रे प्रहरीले उनलाई रोशी गाउँपालिकास्थित उनकै निवास बाट गिरफ्तार गरिएको […]

राजधानी काठमाडौँमा भेटिए एकै दिन अहिलेसम्मकै बढी १०६ कोरोना संक्रमित

काठमाडाैँ । काठमाडौँ उपत्यकामा शुक्रबार थप १०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले काठमाडाैँका ९२ जना, ललितपुरका १० जना र भक्तपुरका ४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे जानकारी दिए। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा ललितपुरका ३ र काठमाडौँका १४ जना, […]

राजधानीका तीन जिल्लाकै सिडियोसहितको बैठकले कोरोना फैलिन नदिन गर्यो यस्ता निर्णय

काठमाडौँ । काेराेना भाइरसकाे संक्रमण समुदायस्तरमै फैलन थालेपछि राजधानीका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितका अधिकारीहरुले संयुक्त बैठक बसेर निर्णय गरेका छन् । संक्रमण फैलिन नदिनका लागि अपनाउनुपर्ने उपायका बारे छलफल गर्न बसेकाे उपत्यकाका तीनै जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरका सिडियोहरुसहित तीनै जिल्लाका जिल्ला समन्वय समितिको बैठकले काेराेना देखिएका स्थानहरु सिल गर्ने निर्णय गरेकाे छ […]

अन्ततः ट्रम्पले टिकटकमाथि प्रतिबन्ध लगाउने आदेशमा गरे हस्ताक्षर

भिडियो सेयर एप टिकटकमाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको मूल कम्पनी बाइटडेन्ससँग कारोबार प्रतिबन्ध गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। राष्ट्रपति ट्रम्पले चिनियाँ कम्पनी बाइटडेन्सले टिकटकको स्वामित्व नबेचे ४५ दिनभित्र अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गरेका हुन्। ट्रम्पको उक्त आदेशमा ‘अमेरिकाले हाम्रो राष्ट्रिय सुरक्षाको रक्षा गर्न टिकटकका मालिकहरू विरूद्ध […]

प्रचण्ड निवासमै भेटिए ६ जना कोरोना संक्रमित

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा ड्युटीमा बसेका प्रहरीमा कोरोना देखिएको छ। प्रचण्डको सचिवालयका अनुसार बिहीबार ६ जना सुरक्षाकर्मीमा कोरोना देखिएको हो। ‘निवासको सुरक्षामा खटिएका सुरक्षाकर्मीमा कोरोना पोजेटिभ भेटिएको हो’, सचिवालयले भन्यो, ‘उहाँलाई स्कर्टिङ गर्ने सुरक्षाकर्मीमा भने कोरोना नेगेटिभ भेटियो।’ प्रचण्ड निवासका सुरक्षाकर्मीहरूको कोरोना जाँच गरिएको […]

सत्तारुढ नेकपाका सर्लाही जिल्ला अध्यक्ष पन्तमा कोरोना पाेजेटिभ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सर्लाही जिल्ला अध्यक्ष रेवती पन्तलाई कोरोना भाइरस संक्रमण (काेभिड १९ ) भएको छ । उनको स्वाब टेस्ट गर्दा कोरोना पोजेटिभ पाइएको हो । पन्त आफैले आफूलाई कोरोना पोजेटिभ भएको पुष्टि गरेका हुन् । बुधवार उक्त कुराको जानकारी गराउदै उनले आफ्नो सम्पर्कमा रहेकाहरुलाई सावधान बन्न र स्वाब टेस्ट गराउन आग्रह समेत […]