पासको दुरुपयोग गर्ने सवारीसाधन माथि कारवाही कडा गरिने

 विभिन्न अत्यावश्यक प्रयोजनको लागि लकडाउन अवधिमा आवत जावत गर्न पास लिएकाले उक्त पासको दुरुपयोग गरेको गुनासो बढेपछि ट्राफिक प्रहरीले त्यस किसिमले चलाइएका सवारी साधनमा कडाइ गर्ने भएको छ। निश्चित बिषयको लागि निश्चित स्थान ,समय तोकिएका यस्ता सवारी पासलाई दुरुपयोग गर्दै अन्य प्रयोजन र समयमा समेत प्रयोग गरेको पाइएको ट्राफिक प्रहरीले जनाएको हो । पासको दुरुपयोग […]

‘कोरोना संक्रमित भेटिएको’ फेसबुक स्टाटस लेख्ने मानिसहरु पक्राउ

सामाजिक सञ्जाल फेसबुकमा कोरोना सम्बन्धी गलत स्टाटस लेख्ने २ युवक पक्राउ परेका छन् । फेसबुकमार्फत अफवाह फैलाएको अभियोगमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । दाङ र सुर्खेतका गरी दुइ युवक पक्राउ परेका हुन् । घोराही उपमहानगरपालिका-१४ घोराही बजार बस्ने २८ वर्षीय दिपक न्यौपानेलाई मंगलबार प्रहरीले पक्राउ गरेको बताइएको छ । दिपकले फेसबुक स्टाटसमा ‘दाङमा पनि […]

तिब्बतमा पश्चिमाहरुको खतरानाक चासो र नेपालमा फ्री टिबेट मुभमेन्ट

जुनबेला कोरोना भाइरस (कोभीड–१९) ले महामारीकाे रुप लिएर धर्तीमा हाहाकार मच्चाउन सुरु गर्दै थियो, त्यहीबेला अमेरिकी सिनेट भने तिब्बतसम्बन्धी नयाँ प्रस्ताव (‘Tibet Policy and Support Act 2019’ January 28, 2020) पारित गर्दै थियो । अहिले कोरोनाको इपिसेन्टर त्यही अमेरिका बनेको छ । याे आलेखमा करोनामा केन्द्रित नभै चीन, तिब्बत लक्षित फेरिएका नीति, नेपाली भूमिबाट चीन […]

भित्रि शहरमा पनि बुधवारबाट लकडाउन झनै कडा

काठमाडौं, ३ बैशाख ।  उपत्यकामा कोरोना भाइरस (कोभिड -१९ ) संक्रमणको संख्या बढ्न थालेपछि प्रहरीले बुधबारबाट लकडाउनलाई थप कडा बनाएको छ। कोरोनाका नयाँ संक्रिमितको संख्या कमि देखिन थालेपछि लकडाउन केही खुकुलो हुन थालेकाे थियाे । तर, पेप्सीकोला स्थित सनसिटी अपार्टमेन्टमा एकै परिवारका २ जनामा कोरोना पोजिटिभ भेटिएपछि मंगलबारबाट प्रहरीले लकडाउनलाइ अझै कडा बनाइएको हो ।  […]

वैशाख १५ सम्म लम्बियो लकडाउन

बैशाख १५ गते सम्म लकडाउनकाे समय थपिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो । चैत २५ मा बढाइएकाे अवधी ३ गते सकिदैँछ ।चैत ११ देखि नेपालमा लकडाउन जारी छ । छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले केहीबेर अघि एक सन्देश जारी गरी भारतमा लकडाउन मे ३ अर्थात्, […]

पेप्सीकोलाका दुईजनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ ।पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । एक जनाको भने रिपोर्ट आउन बाँकी छ । उनीहरु २८ दिनअघि बेलायतबाट फर्किएका थिए । सोमबार र्‍यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो । उनीहरु मध्ये दुई जना (छोरा […]

मन्त्रिपरिषद्को बैठक बस्दै, लकडाउनको अवधि थपिन सक्ने

काठमाडौँ । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठकमा लकडाउन बढाउने वा हटाउने निर्णय हुने छ । दोस्रोपटक बढाइएको लकडाउनको अवधि भोलि सकिदैछ । लकडाउन सकिने अघिल्लो दिन यसबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । मन्त्रिपरिषद्ले लकडाउनको अवधि बढाउने निर्णय गर्न सक्ने स्रोतले जनाएको छ । स्रोतका अनुसार लकडाउन ७ वा १० दिन बढ्नसक्ने […]

भारतमा वैशाख २१ सम्म लम्ब्याइयो लकडाउन

काठमाडौं । काठमाडौं । भारतले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन लगाएको लकडाउन थप तीन साता लम्ब्याएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन मे ३ अर्थात वैशाख २१ गतेसम्म बढाउने घोषणा गरेका हुन् । यसअघि भारतमा २१ दिन लामो लकडाउन घोषणा गरिएको थियो। जुन आज सकिदैछ।  भारतमा कोरोना संक्रमण तीव्र रुपमा फैलिँदै गएपछि लकडाउन […]

कोरोना लागेर निको भइसकेकामा फेरि देखियो संक्रमण

एजेन्सी । एकपटक काेराेना भाइरस लागिसकेर निकाे भएका मान्छेलाइ फेरि काेराेनाले संक्रमण गर्ने भेटिएकाे छ । दक्षिण कोरियामा कोरोना संक्रमण निको भइसकेको भनिएका ११६ जनामा पुनः त्यसको संक्रमण देखिएको छ। यसले संक्रमणको दोश्रो लहरबाट जोगाउन लागेका त्यहाँका स्वास्थ्य अधिकारीहरूमाथि प्रश्न खडा गरेको छ। यस्ता संक्रमण बितेको सातामा ५१ जनामा देखिएकोमा यो साता दोब्बरले बढेको छ। […]

रुससँग सीमा जोडिएको चीनको सहरमा फेरि कोरोना संक्रमण बढ्न थाल्यो

एजेन्सी । देशमा बाहिरबाट आएका मानिसहरूमा कोरोना भाइरसको संक्रमण बढेपछि चीनले त्यसको नियन्त्रणका लागि अतिरिक्त सुरक्षा उपाय अपनाउन सुरु गरेको छ। रुससँग सीमा जोडिएको एउटा सानो शहरमा कोरोना संक्रमणमा नाटकिय उछाल देखिएपछि उसले यस्तो गर्न थालेको हो। पछिल्लो समय रुसमा पनि कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ। चीनमा बढेको संक्रमण त्यहाँ आउने विदेशी नागरिकसँग सम्बन्धित […]