विदेश हिँड्ने को ताँतीले बस्नेको मन रुवाउँछ 

काठमाडौं ११ असार, । त्रिभुवन विमानस्थलको प्रस्थानतर्फको भाग सधैंजसो स्तब्ध ‘मुड’मा हुन्छ । वैदेशिक रोजगारीमा जानेको लाइनमा उभिएका आफ्ना साथीभाइ, छोराछोरी, र आफन्तजनलाई अंगालेर आँशु नखसाल्नेहरु त्यहाँ कमै हुन्छन् । हाँसोले विदाइ गर्ने बाचा गरेर विमानस्थलमा आएकाहरु विछोडको पीडा सहन नसकेर एकाएक भक्कानिन्छन् । सरकारले जनतासामु ५ वर्षभित्र बाध्यात्मकरुपमा वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्ने […]

हरिवन नगरपालिकाको करिब ७५ करोडको बजेट प्रस्तुत, बगमतीको झण्डै डेढ अर्व

सर्लाही । सर्लाहीको हरिवन नगरपालिकाले आफ्नो आर्थिक बर्ष ०७६/०७७ को लागि  आफ्नो तेस्रो वार्षिक नीति तथा कार्यक्रम मंगलवार सार्बजनिक गरेको छ ।  हरिवनस्थित सगुन सहकारी को सभा हलमा नीति तथा कार्यक्रम सार्बजनिक गरिएको हो । नगर प्रमुख गणेश प्रसाईंको अध्यक्षतामा भएको कार्यक्रम मा आर्थिक बर्ष ०७६/७७को लागि चालू तथा पुजिगत खर्च लागि ७४ करोड ७९ […]

एसीसी यु-१९ इस्टर्न खेल्ने नेपाली टिमको घोषणा, खडक भित्र आसिफ र जोरा बाहिर

काठमान्डौ, असार १०। आगामी महिना जुलाई २ देखि ९ तारिकसम्म मलेसियामा आयोजना हुने एसीसी अन्डर-१९ इस्टर्न रिजन २०१९ प्रतियोगिताको लागि नेपाली अन्डर-१९ टिमको घोषणा भएको छ। रोहित पौडेलको कप्तानीमा नयाँ र यस अघि टिममा रहेका खेलाडीहरुलाई समावेस गर्दै नेपाली टिमको घोषणा गरिएको छ। नेपाल एसीसी यु-१९ इस्टर्न प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन टिम हो। २०१७ मा मलेसियामा […]

पचाल झरना गाउँपालिकाको बजेट प्रस्तुत

कालिकोट, असार १०। कालिकोट जिल्लाको पचाल झरना गाउँपालिकाले आर्थिक वर्ष २०७६/७७ को लागि करिब २६ करोड ७ लाखको बजेट पेश गरेको छ । गाउँपालिका प्रमुख खड्गराज सेजुवालले मंगलबार बजेट पेश गर्दै गाउँपालिकालाइ कर्णाली प्रदेश कै नमुना गाउँपालिका बनाउने उद्घोष गरे । गाउँपालिकाले सडक निर्माण, खानेपानीको पहुचमा बृद्धि, शिक्षा र स्वास्थ्य सेवाको सहज उपलब्धता को ब्यबस्थालाई […]

घुसको रकमसहित सल्यानमा इकाइ प्रमुख वली पक्राउ

  सल्यान । शिक्षा विकास तथा समन्वय इकाइ सल्यानका प्रमुख धनबहादुर वली घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले उनलाई २५ हजार नगद रुपैयाँ घुस लिएको रकमसहित पक्राउ गरेको हो । गएको वैशाख ११ गतेदेखि सल्यानमा इकाई प्रमुखको रूपमा कार्यरत वलीलाई शिक्षक सरुवाको सहजीकरण गरेवापत एक सेवाग्राहीसँग घुस लिएको अवस्थामा […]

बालबालिकालाई मोबाइल र टिभीबाट सुरक्षित राख्ने चुनौती

प्रविधिको स्वस्थकर प्रयोगका लागि बेलुकी खानाको समय र सुत्ने समयमा मोबाइल फोनको प्रयोग निषेध गर्न ब्रिटेनका स्वास्थ्य प्रमुखहरूले सुझाव दिएका छन्। नयाँ निर्देशिकाका अनुसार बालबालिकाहरूलाई एक पटकमा दुई घण्टाभन्दा लामो समय मोबाइल फोन वा टिभी हेर्न दिनु उचित छैन। उनीहरूले प्रविधि कम्पनीहरूलाई बालबालिकालाई सुरक्षित राख्न थप सावधानी अपनाउन पनि भनेका छन्। ब्रिटेनका स्वास्थ्य मन्त्रीले तस्बिर […]

ललितपुर महानगरपालिकाको आर्थिक बर्षको बजेट पाँच अर्ब १७ करोड,कुन शीर्षकमा कति ?

  ललितपुर, असार १० गते । ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७६÷७७को लागि पाँच अर्ब १७ करोड ९६ लाख ३२ हजार रुपियाँको बजेट पारित गरेको छ । ललितपुर महानगरपालिकाले मंगलबार चौथौं नगरसभामा महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उक्त बजेट पेश गर्दा सर्वसम्मतले पारित गरेको छ । बजेटमा मुख्यगरी पूर्वाधार विकासका लागि दुई अर्ब ७३ लाख ६३ हजार, […]

जथाभाबी पार्किंग गरे लाग्ने भयो १० हजार रुपैयाँसम्म जरिवाना

अषार १० / काठमाडौं महानगरपालिकाले ब्यबस्थित शहरको बनाउने उदेश्यले जथाभाबी अनधिकृति रुपमा पार्किङ गरेमा १० हजार रुपैयाँसम्म जरिवाना गर्ने भएको छ । महानगर पालिकाले आर्थिक वर्ष २०७६/७७ का लागि सार्वजनिक गरेको बजेटमा सवारी र सवारीको सि.सी क्षमता अनुसार भिन्दा भिन्दै जरिवानाको व्यवस्था गरेको छ ।  महानगरपालिकाले सार्वजनिक गरेको पटके जरिवाना अनुसार जथाभाबी अनधिकृत रुपमा मोटरसाइकल […]

‘बजेट कार्यान्वयनसँगै मन्त्रिमण्डल पूनर्गठन हुन्छ : पौडेल

काठमाडौं, १० असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले बजेट कार्यान्वयनसँगै मन्त्रिमण्डल पुनर्गठन हुने स्पष्ट पारेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले मन्त्रिमण्डल पुनर्गठनबारे छलफल भैरहेकोले बजेट कार्यान्वयनसँगै मन्त्रीहरु अदलीबदली हुनसक्ने बताएका हुन् । क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित […]

बुटवलको ऐतिहासिक टक्सार घरमा सेनाको व्यापारिक भवन: इतिहास मासेको गुनासो

तत्कालीन पश्चिमी कमाण्डर जनरल प्रताप शमशेरले विसं १९६० को दशकमा बुटवलमा सिक्का छाप्न बनाएको घर रहेको ठाउँमा अहिले नेपाली सेनाले ुव्यापारिक प्रयोजनकोु ठूलो भवन निर्माण गरेको छ। टक्सार भवनु नाम दिएर सेनाले बुटवल उपमहानगरिपालिका अमरपथमा निर्माण गरेको भवन भाडामा दिन माघ ३ गते आफ्नो वेबसाइटमा टेण्डर मागेको थियो। स्थानीय ७४ वर्षीय रविन्द्रगोपाल लाकौल ऐतिहासिक सम्पदा […]