कलिंगा विश्वविद्यालयमा फेरि अर्की नेपाली विद्यार्थी मृत फेला

भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिशा साहको मृत्यु भएको छ। वीरगन्ज, पर्साकी बासिन्दा र कम्प्युटर विज्ञानकी प्रथम वर्षकी छात्रा साह बिहीबार साँझ आफ्नो छात्रावासको कोठामा झुण्डिएको अवस्थामा फेला परेकी हुन्। भुवनेश्वर-कटक प्रहरी आयुक्त एसडि सिंहको हवाला दिदै भारतीय सञ्चार माध्यमले मृत्यु  भएको पुुुष्टि  गरेका छन् । प्रारम्भिक अनुसन्धानमा […]

कक्षा १२ को परीक्षा तालिका र केन्द्रमा कुनै परिवर्तन भएको छैन : परीक्षा नियन्त्रक

Krishnaprasad Sharma

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुरका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले कक्षा १२ को परीक्षा बैशाख २१ गते निर्धारित समयमै हुने स्पष्ट पारेका छन् । सामाजिक सञ्जालमा भ्रामक सूचना आइरहेकोले बिहीबार एक बिज्ञप्ति जारी गर्दै परीक्षा नियन्त्रण शर्माले निर्धारित मिति र समयमै परीक्षा सञ्चालन हुने बताएका हुन् । उनले बोर्डको लोगो समेत दुरुपयोग गरी सामाजिक […]

यी हुन् शिक्षक र सरकारबिच भएका ९ बुँदे सहमति

काठमाडौ । आन्दोलनरत शिक्षक र सरकारबीच ९ बुँदे सहमति भएको छ । बुधबार ९ बुँदे सहमति भएको र त्यसलाई मन्त्री परिषदले समेत अनुमोदन गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले बताए । सहमति संगै चैत २० देखि जारी राजधानी केन्द्रीत शिक्षक आन्दोलन स्थगित भएको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिसोर सुवेदीले जनाएका छन् । यी […]

आन्दोलनरत शिक्षक र सरकारबिच यस्तो सहमति

काठमाडौ । विगत २९ दिनदेखि सडक आन्दोलन गर्दै आएका शिक्षकहरू र सरकारबिच सहमति भएको छ। शिक्षा मन्त्रालयमा बुधबार भएको वार्तापछि सहमति भएको हो। शिक्षक र सरकारबीच ९ बुँदे सहमति भएको छ । बुधबार भएको ९ बुँदे सहमति मन्त्रिपरिषद बैठकले अनुमोदन गरेसंगै सार्वजनिक भएको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नौ बुँदे मागलाई अनुमोदन गरेको […]

कालिका नगरपालिकामा विद्यालय खोल्ने सहमति भएको भन्दै भ्रम फैलाइयो

चितवन । चितवनको कालिका नगरपालिका अन्तर्गतका विद्यालय खोल्न कुनै सहमति नभएको स्थानीय शिक्षक संघ संगठनले स्पष्ट पारेका छन् । कालिका नगरपालिकामा शिक्षकहरु विद्यालय खोल्न सहमत भएका भन्दै भ्रम छर्न खोजिएको प्रति उनीहरुले आपत्ति पनि प्रकट गरे । १५ गतेदेखि विद्यालय सञ्चालन गर्न पालिकाले आग्रह गरेपछि त्यसो गर्न नसकिने जानकारी गराउन पुगेका शिक्षक नेताहरु र प्रधानाध्यापकसंग […]

सरकार र शिक्षकबीचको वार्तामा आज पनि जुटेन सहमति

काठमाडौ । सरकार र शिक्षकबीच मंगलबार भएको वार्ता पनि निष्कर्षमा पुग्न सकेन। सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा रातिसम्म चलेको छलफलबाट कुनै ठोस सहमति जुट्न सकेन। शिक्षामन्त्री रघुजी पन्तको उपस्थितिमा भएको वार्तामा उपप्रधान तथा अर्थमन्त्री र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए। तर वार्ताले फेरि पनि समाधानको बाटो खोल्न सकेन। यसअघि सोमबार साँझ पनि वार्ता भएको थियो। त्यसपछि […]

सहमति नजिक शिक्षक र सरकार, स्वरुप फेर्ने तर आन्दोलन नरोक्ने महासंघको अडान

काठमाडौं । सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा सोमबार राति भएको वार्ता सकारात्मक निष्कर्षमा पुगेसंगै मंगलबार निर्णयक वार्ता हुने भएको छ । केही तयारी बाँकी रहेकाले पूर्ण सहमति नभए पनि दुवै पक्ष सहमतिनजिक पुगेका छन्। शिक्षामन्त्री रघुजी पन्त र महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी नेतृत्वको टोलीबीच भएको वार्तामा मंगलबार निर्णायक टुंगो लगाउने सहमति […]

सरकारले घुसपैठी पठाएर शिक्षकमाथि लाठी बर्सायो : अध्यक्ष सुवेदी

काठमाडौ । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिसोर सुवेदीले सरकारले घुसपैठी पठाएर शिक्षक माथि लाठी बर्साएको बताएका छन् । आफूहरू कलम बोकेर आन्दोलनमा आएको तर सरकारको बन्दुक संग पनि नडराउने उनले उद्घोष समेत गरे । शिक्षक आन्दोलनको इतिहास पढ्न आग्रह गर्दै उनले शिक्षकहरु अन्याय सहेर नबस्ने बताए । अध्यक्ष सुवेदीले प्रहरी दमनपछि आन्दोलनरत शिक्षकहरुलाई आन्दोलन स्थलमा […]

सानोठिमी क्याम्पसलाई ६ थान प्रोजेक्टर र पर्दा उपहार

भक्तपुर । पिनाकल पब्लिकेशनले भक्तपुरको सानोठिमी क्याम्पसलाई शिक्षण सामाग्री प्रोजेक्टर र पर्दा प्रदान गरेको छ । क्याम्पसलाई ६ थान प्रोजेक्टर र १ थान प्राेजेक्टरको पर्दा सहयोग स्वरुप उपहार प्रदान गरिएको हो । पब्लिकेशनका सञ्चालक धानिराम वलीले बिहीबार सो सामाग्री क्याम्पस प्रमुख माधव श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । शिक्षण सिकाइमा ती सामाग्री उपयोगी हुने भन्दै क्याम्पस […]

सरकारलाई सर्वोच्चको आदेश- शिक्षकलाई तीन दिन भित्र फर्कने वातावरण बनाउनु

काठमाडौ । गत चैत २० देखि काठमाडौमा अनिश्चितकालीन आन्दोलन गरिरहेका शिक्षकहरुलाई विद्यालय फर्कने वातावरण बनाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।  न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले सो आदेश जारी गरेको हो । आदेशमा आन्दोलनरत शिक्षकहरूको जायज माग तथा संवैधानिक अधिकारको सम्बोधन सम्बन्धमा सरकार पक्षले आवश्यक निर्णयका लागि निर्देशन दिइएको छ । “आदेश प्राप्त भएको मितिले […]