झापा-५ मा दिउँसो साढे ३ बजेसम्म खस्यो ५५ प्रतिशत मत

काठमाडौं । झापा क्षेत्र नम्बर ४ मा ५५ प्रतिशत मत खसेको छ । दिउँसो साढे ३ बजेसम्म ५५ प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसपटकको निर्वाचनमा झापा–५ चौतर्फी चासोको विषय बनेको छ । विशेषगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडौंका पूर्वमेयर एवं रास्वपा वरिष्ठ नेता बालेन शाहबीचको प्रतिस्पर्धालाई चासोका साथ […]

एमालेको हेडक्वार्टरमा नेकपाका उम्मेदवार दीपशिखा दङ्ग

भक्तपुर । पछिल्लो समय गुण्डु नेकपा (एमाले)को हेडक्वार्टर नै बनेको छ । जेन-जी बिद्रोहपछि अध्यक्ष केपी शर्मा ओलीलाई शरण दिएर एकाएक राजनीतिको इपिसेन्टर बनेको गुण्डुमा फागुन २१ को निर्वाचनले चहलपहल बढाएको छ । एमालेको पार्टी सचिवसमेत रहेका उम्मेदरवार महेश बस्नेतको गाउँ भएर पनि गुण्डुमा अन्य दलको चुनावी चहलपहल बढेको हुनसक्ने स्थानीय बताउँछन् । यसैबीच, आइतबार […]

नेमकिपाको किल्ला भक्तपुरमा रास्वपाको पहिलो वडा अधिवेशन

भक्तपुर । नेमकिपाको बलियो पकड रहेको भक्तपुर नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संगठन विस्तारलाई तीव्र बनाएको छ।  जिल्लाका अन्य नगरपालिकामा वडासम्म संगठन बिस्तार गरेको रास्वपाले भक्तपुरमा भने वडा नम्बर २ बाट संगठन बिस्तार शुरु गरेको हो । कालोपाटीस्थित दरबार स्केट हाउसमा शुक्रबार बिहान सम्पन्न अधिवेशनले अनिल कोजुको सभापतित्वमा ९ सदस्यीय वडा कार्यसमिति निर्विरोध निर्वाचित […]

मुद्दा फिर्ता गरिदिन माग गर्दै महान्यायाधिवक्ता कार्यालयमा रवि लामिछानेको निवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले आफूविरुद्ध दायर भएकामध्ये केही मुद्दा फिर्ताका लागि प्रयास गरिदिन महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिएका छन् । उनीमाथि विभिन्न जिल्ला अदालतमा सहकारी ठगीको आरोपका साथसाथै सम्पत्ति शुद्धीकरण र संगठित अपराध गरेको आरोप लागेको थियो । उनले महान्यायाधिवक्ता कार्यालयमा सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोप फिर्ता […]

पत्रकार कर्णलाई लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार

सप्तरी । नेपाल पत्रकार महासंघ सप्तरीले स्थापना गरेको लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कारबाट यस वर्ष पत्रकार विनय कुमार लाल कर्ण पुरस्कृत भएका छन् । सहिद पत्रकार लोकेन्द्र बुढाथोकीको सम्झनामा शनिवार ३२औ स्मृति सभा एवम् पुरस्कार वितरण समारोहको आयोजना गरी प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यद्धय ललिता साह र राजु विश्वकर्माले नगद ५ हजार ५ रुपैयाँ […]

निर्वाचन प्रहरी भर्नाका लागि दरखास्त आह्वान

काठमाडौँ । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान गरिएको छ । प्रहरी प्रधान कार्यालयले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गर्दै बिहीबार सूचना प्रकाशन गरेको हो । निर्वाचन सुरक्षामा खटिनेगरी निर्वाचन प्रहरीमा भर्ना हुन चाहनेहरूले पुस २५ देखि माघ १ गतेसम्म दरखास्त […]

बुढानीलकण्ठ नगर युवा परिषद्को उपाध्यक्षमा शिरीष पौडेल नियुक्त

काठमाडौं । अधिवक्ता शिरीष पौडेल बुढानीलकण्ठ नगर युवा परिषद्को उपाध्यक्ष पदमा नियुक्त भएका छन्।  बुढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारीले सोमबार आयोजित कार्यक्रममा पौडेललाई नियुक्तिपत्र प्रदान गरेका हुन्। नगरपालिकाको गत पुस २ गते बसेको कार्यपालिका बैठकले पौडेललाई नगर युवा परिषद्को उपाध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । नियुक्तिपत्र ग्रहण गर्दै उपाध्यक्ष पौडेलले युवा सशक्तीकरण, नेतृत्व […]

नेप्से परिसूचकमा दोहोरो अंकको सुधार

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार आएको छ । राजनीतिक वातावरण निर्वाचन उन्मुख भएपछि सेयर लगानीकर्ताको मनोबल सकारात्मक हुँदा नेप्से बढेको हो । नयाँ राजनीतिक शक्तिका रूपमा रवि लामिछाने, बालेन्द्र (बालेन) साह र कुलमान घिसिङ एक भएसँगै आइतबार ४७ अंकले बढेको नेप्से सोमबार १० अंकले करेक्सन भएको थियो । नेप्से सूचक […]

यस्तो छ एमाले महाधिवेशन उद्घाटनमा सहभागीको वास्तविक संख्या

भक्तपुर । नेकपा (एमाले)ले आफ्नो ११औं महाधिवेशनको उद्घाटनमा ३ लाख नेताकार्यकर्ता भक्तपुरको सल्लाघारीमा उतार्ने दावी अनुचित होइन । करिब ७ लाख संगठित सदस्य बनाएको बताउने एमालेले ३ लाख महाधिवेशन उद्घाटनमा आउने अपेक्षा गर्नु सामान्य नै विषय हो । प्रचार विभाग प्रमुख रहेका स्थायी समिति सदस्य राजेन्द्र गौतमले शुक्रबार पत्रकार सम्मेलनमा शनिबारको उद्घाटन सत्रमा ३ लाख […]

ख्वप कलेजमा ‘रिसर्च एण्ड पब्लिकेशन्स्’ कार्यशाला गोष्ठी शुरु

Sunil prajapati

भक्तपुर । भक्तपुर नगरप्रमुख सुनिल प्रजापतिले ख्वप कलेजले आयोजना गरेको ‘रिसर्च एण्ड पब्लिकेशन्स्’ विषयक दुई दिने कार्यशाला गोष्ठीको उद्घाटन गरेका छन् । शुक्रबार उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले विश्वविद्यालय तथा कलेज अध्ययन–अनुसन्धानको थलो हुने भन्दै नगरपालिका अन्तर्गतका ख्वप लगायत शैक्षिक संस्थाले नयाँ–नयाँ विषयमा अनुसन्धानलाई प्राथमिकता दिँदै आएको बताए। उनका अनुसार अध्ययनसँगै व्यवहारिक, नैतिक ज्ञान र अनुशासन […]