न्यूजकारखाना, काठमाडौं । व्यस्त जीवन, तनाव, गलत जीवनशैली र स्क्रिन टाइमको बृद्धिका कारण धेरैलाई निद्रा नलाग्ने समस्या देखिन थालेको छ । राम्रो निन्द्राले शरीरलाई आराम दिन मात्र नभई मानसिक स्वास्थ्यका लागि पनि धेरै महत्त्वपूर्ण हुन्छ। यदि तपाई पनि राति ढल्किरहनु हुन्छ तर सुत्न सक्नुहुन्न भने योगले तपाईलाई मद्दत गर्न सक्छ। योगले शरीरलाई लचिलो मात्र बनाउँदैन, […]
स्वास्थ्य
सुन्तलाको जुस पिउनुका यस्ता छन् फाइदा
काठमाडौं । गर्मीको मौसम सुरू भएको छ, यस्तो बेला खानपिनमा विशेष ध्यान दिनुपर्छ किनभने यस मौसममा पेटसम्बन्धी समस्या हुने सम्भावना बढि मात्रामा हुन्छ । खासमा गर्मी मौसममा तरल खानेकुरालाई बढी महत्व दिनुपर्छ । त्यसैले यो मौसममा आफ्नो दैनिक आहारमा सुन्तलाको जुस अवश्य समावेश गर्नु होस्। तपाईले यसबाट एक होइन्, धेरै फाइदाहरू पाउन सक्नुहुन्छ, जसको बारेमा […]
बेनिघाट रोराङ गाउँपालिकालाई प्रदेश सरकारको ग्रामिण अल्ट्रासाउन्ड मेसिन
बागमती प्रदेश सरकारले धादिङको बेनिघाट रोराङ गाँउपालिकालाई ग्रामिण अल्ट्रासाउन्ड मेसिन उपलब्ध गराएको छ । प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले गाउँपालिका उपाध्यक्ष टाप बहादुर श्रेष्ठलाई बुधबार सो मेसिन हस्तान्तरण गरेका हुन् । स्वास्थ्य मन्त्री थापाले दुर्गम क्षेत्रमा स्वास्थ्य सुविधा पुर्याउन यसले मद्दत गर्ने बिश्वास व्यक्त गरे । ग्रामीण क्षेत्रका गर्भवती महिलाको भ्रुण जाँचमा मेसिन प्रयोग […]
आज विश्वकै दोस्रो बढी प्रदूषित देशको सूचीमा नेपाल : देउखुरी, धनगढी र उपत्यकामा बढी प्रदुषण
काठमाडौ । नेपाल आज विश्वकै दोस्रो बढी प्रदूषित देशको सूचीमा परेको छ। स्विट्जरल्यान्डस्थित वायु गुणस्तर निगरानी गर्ने डाटाबेस आईक्यूएयरका अनुसार लामो समयदेखि पानी नपर्दा नेपालको वायु प्रदूषण अति अस्वस्थ स्तरमा पुगेको हो । प्रदुषित शहरको शीर्ष स्थानमा भारत रहेको छ । आज बिहान दाङको देउखुरी क्षेत्रको वायुको गुणस्तर सबैभन्दा खराब रहेको र त्यहाँको वायुको गुणस्तर १९२ […]
हरिवनमा खोप सेवाको प्रगति ६० प्रतिशत
भक्ती रिजाल, सर्लाही । सर्लाहीको हरिवन नगरपालिकामा नियमित खोप तथा सरसफाइ सेसन प्रबर्द्धन सम्बन्धी समिक्षा गोष्ठि सम्पन्न भएको छ । “खोप सुरक्षित हुन्छ, खोप नि:शुल्क पाइन्छ”भन्ने नाराका साथ हरिवन नगरपालिका स्वास्थ्य सेसन तथा सामाजिक बिकास शाखाको नियमित खोप तथा सरसफाइ सेसन प्रबर्द्धन सम्बन्धी समिक्षा गोष्ठी सम्पन्न भएको हो । हरिवन नगरपालिका स्वास्थ्य तथा सामाजिक विकास […]
सर्लाहीको जुटपानीमा ५२ जनाले गरे रक्तदान
सर्लाही । “रक्तदान जीवन दान” भन्ने मुल उदेश्यसहित सर्लाहीको लालबन्दी-२ जुटपानीमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । जुट्पानी युवा क्लबले आयोजना गरेको रक्तदान कार्यक्रम शुक्रबार सम्पन्न भएको हो । कार्यक्रममा स्थानीय र सुरक्षाकर्मीसहित चार दर्जन बढीले रक्तदान गरेका क्लबका अध्यक्ष इरफान अन्सारीले जानकारी दिए । “४७ जना पुरुष र ५ जना महिला गरि जम्मा ५२ […]
मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवती महिलालाई वडाबाटै नि:शुल्क स्वास्थ्य सेवा
भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ गरेको छ । प्रत्येक वडाबाट महिनाको दुईदिन प्रवाह हुनेगरी निशुल्क सेवा शुभारम्भ भएको हो । बिहीबार वडा नम्बर ६ मा आयोजित सेवा शुभारम्भको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सुरेन्द्र श्रेष्ठले स्वास्थ्य बीमा मार्फत ६० बर्ष भन्दा माथिका जेष्ठ नागरिक […]
क्षयराेग निवारण संस्था भक्तपुरमा नयाँ नेतृत्व
नेपाल क्षयराेग निवारण संस्था भक्तपुरले नयाँ नेतृत्व निर्वाचित गरेको छ । १२ ओैं अधिवेशनबाट समाजसेवी हिरण्यप्रताप सांगामीकाे सभापतित्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो । विगत ४० वर्षसम्म सोही संस्थामा कर्मचारीकाे रूपमा सेवा गरेका सांगामीकाे ४ वर्षदेखि कार्यसमितिमा समेत रहेर क्रियाशील थिए । कार्यसमितिको उपसभापतिमा राजेश्वरी शिल्पकार, सचिवमा विजय कर्माचार्य, कोषाध्यक्षमा कृष्णदास कायस्थ र […]
बेलायती अधिराजकुमारी भक्तपुरमा
भक्तपुर । बेलायती राजकुमार एडवार्डकी श्रीमती अधिराजकुमारी सोफिया बुधबार बिहान भक्तपुर आइपुगेकी छन्। नेपाल भ्रमणमा रहेका राजकुमार एडवार्ड र उनकी श्रीमती सोफिया फरक-फरक कार्यक्रम अन्तर्गत नेपाल आएका हुन्। सोफिया विशेष रूपमा भक्तपुर अस्पताल अवलोकन गर्न आइपुग्नु भएको हो। भक्तपुर अस्पतालका निमित्त निर्देशक डा. सुरेन्द्र भट्टका अनुसार, सोफियाले अस्पतालको प्रशुती विभाग अवलोकन गरेकी छन्। […]
भक्तपुरमा विश्व क्यान्सर दिवस मनाइयो, नयाँ सेवा र योजनाको घोषणा
भक्तपुर । विश्व क्यान्सर दिवसको अवसरमा भक्तपुर क्यान्सर अस्पतालले विभिन्न कार्यक्रम आयोजना गर्दै बिरामीका लागि नयाँ सेवा शुभारम्भ गरेको छ। “पृथकतामा एकता: क्यान्सर भोगाइका कथाहरू” नाराका साथ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल प्रमुख अतिथि रहेका थिए। उनले अस्पतालमा अटोमेटिक रिपोर्ट भेन्डिङ मेशिनको उद्घाटन गरेका छन्। अब बिरामीहरूले अस्पताल परिसरमै रहेको मेशिनबाट […]











