भक्तपुर । स्वास्थ्य सेवा क्षेत्रमा स्थानीय सरकारबीचको सहकार्य र समन्वयको राम्रो उदाहरण प्रस्तुत गर्दै कागेश्वरी मनोहरा नगर अस्पताल, काठमाडौंले चाँगुनारायण नगर अस्पताल, भक्तपुरलाई एक थान CLIA मेशिन हस्तान्तरण गरेको छ। उक्त मेशिन हस्तान्तरणपछि चाँगुनारायण अस्पतालबाट थाइराइड, भिटामिन लगायतका परिक्षणहरू सहज रूपमा उपलब्ध हुने भएका छन् । यसले भक्तपुर क्षेत्रका नागरिकहरूलाई स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने […]
स्वास्थ्य
कटुन्जेमा ६० वर्षभन्दा माथिकालाई निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
भक्तपुर । सूर्यविनायक नगरपालिका–५, कटुन्जेमा ६० वर्षभन्दा माथिका नागरिकहरूलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। स्वास्थ्य शिविर वैशाख ८ गते, सोमबार बिहान ११ बजे देखि ३ बजेसम्म कटुन्जे स्वास्थ्य चौकीमा सञ्चालन हुने वडाध्यक्ष जोशीले जनाएका छन् । सूर्यविनायक नगरपालिका वडा नम्बर ५ को आयोजनामा हुने सो शिविरमा भिडियो एक्स–रे मार्फत पेटको परीक्षण […]
उपप्रमुख श्रेष्ठको शल्यक्रिया सफल
भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख बिजयकृष्ण श्रेष्ठको पित्तथैलीकाे शल्यक्रिया गरिएको छ । शुक्रबार शल्यक्रिया सम्पन्न भएको हो । उनको शल्यक्रिया सफल भएको र अहिले पोस्ट वार्डमा रही उनी स्वास्थ्य लाभ गरिरहेका उनका स्वकीय सचिव सचिन बज्राचार्यले बताए । माओवादी केन्द्रका नगर अध्यक्ष समेत रहेका नगरपालिकाको उपप्रमुख श्रेष्ठ तीन महिनादेखि पित्तथैलीमा पत्थरीको समस्याले ग्रसित […]
घरमै सर्पको विष सजिलै निकाल्न सक्ने औषधीको बिकास
न्यूजकारखाना, काठमाडौं । विश्वमा हरेक वर्ष विषालु सर्पको टोकाइबाट ५ लाख मानिसको मृत्यु हुने गरेको छ । यीमध्ये अधिकांशको मृत्यु समयमै उपचार नपाउँदा हुने गरेको छ तर केन्यामा भएको एउटा खोजले अब यसको उपचार थप सहज भएको छ । अब मानिसहरुले घरमै सर्पको विषलाई सजिलै निकाल्न सक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । ई–बायोमेडिसिनमा प्रकाशित एक रिपोर्टमा […]
सांसद थापा दिल्ली प्रस्थान
भक्तपुर । हड्डी सम्बन्धी समस्या लेफ्ट एभिएन पेल्भिससंग जुधिरहेका भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापा उपचारका लागि भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । नयाँ वर्षकै दिन सोमबार उनी फ्लाइटमार्फत दिल्ली प्रस्थान गरेका हुन् । नयाँ दिल्लीस्थित फर्टिस अस्पतालमा डा. सुनिल टुली नेतृत्वको टोलीले डेढ वर्ष अघि दाहिने पट्टिको हिप रिप्लेस्मेन्ट […]
स्वास्थ्य शिक्षा अनुसन्धान र नवप्रर्वतनको अभिवृद्धिका लागि शनिवार अन्तराष्ट्रिय सम्मेलन
बुद्धशरण शाही,ललितपुर। स्वास्थ्य शिक्षा अनुसन्धान र नवप्रर्वतनको अभिवृद्धिका लागि अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ । ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा शनिवार बिहान ९ बजेबाट शनिवार सुरु हुने सम्मेलन दुई दिनसम्म चल्नेछ । शुक्रवार आयोजित पत्रकार भेलामा आयोजक नेपाल स्वास्थ्य शिक्षा संघ (हिन)का अध्यक्ष प्राडा भिमसेन देवकाटोले सो सम्मेलनमा बिभिन्न देशका विज्ञहरु सहभागी हुने बताए । सम्मेलनमा […]
भक्तपुरमा कालो धुवाँ फाल्ने सवारीसाधनलाई कारबाही
भक्तपुर । काठमाडौँ उपत्यकामा वायु प्रदूषणको मात्रा दिनप्रतिदिन बढ्दै गएको छ। विशेष गरी भक्तपुर क्षेत्रमा धुलो र धुवाँको असरले गर्भवती महिला, असक्त, बिरामी, बालबालिका र जेष्ठ नागरिक जोखिममा छन् । वायु प्रदुषणले विद्यालय जाने बालबालिका, कामकाजी मानिस र पैदल यात्रुहरूको स्वास्थ्यमा प्रत्यक्ष असर देखिन थालेको छ । प्रदूषण फैलाउने माध्यमको कडा निगरानी र नियन्त्रण नगर्ने […]
काठमाडौँको बढ्दो वायु प्रदूषण, यस्ता छन् जोखिम र बच्ने उपाय
डा मनोजकुमार यादव, काठमाडौँ । अहिले काठमाडौँको वायु प्रदूषण बढिरहेको छ । यसको मापन गर्ने इकाइलाई ‘पीएम’ भनिन्छ । पीएम भनेको ‘पार्टिकुलेट म्याटर’ हो । मानव स्वास्थ्यमा यसको मात्रा इक्वायल टू २.५ भन्दा कम भयो भने हानिकारक मानिन्छ । यो फोक्सोमा बस्ने भएकाले यसले अरु रोगहरु पनि बढाउँछ । खासगरी, दीर्घरोगी, महिला र बालबालिकालाई बढी […]
हरेक दिन अमूल्य छ, दिनको शुरूवात यसरी गरौं
हरेक दिन अमूल्य छन् । बितेपछि ती दिनहरु फर्केर आउनेवाला छैनन् । त्यसैले, प्रत्येक दिनलाई सफल बनाउन मानिसमा सकारात्मक ऊर्जा चाहिन्छ । तपाईं हरेक दिनलाई लयमा ल्याउन दृढ बन्नुभयो भने तपाईंको दिन सकारात्मक बन्ने र सफलतापूर्वक बित्ने सम्भावना प्रवल रहन्छ । दिनको शुरूवात यसरी गरौं : १. बिहानै मुस्कानसहित उठ्नुहोस्: मनमा सकारात्मक सोच ल्याएर उठ्दा […]
टोखा चण्डेश्वरी अस्पतालमा सिटिजी सेवा शुरु, हाडजोर्नीको अपरेसन पनि हुने
बागमती प्रदेश सरकार मातहत संचालित काठमाडौको टोखास्थित टोखा चण्डेश्वरी अस्पतालले सिटिजी सेवा सञ्चालनमा ल्याएको छ । अस्पतालका अध्यक्ष प्रकाश खड्गीले सो सेवाको उद्घाटन गरेका छन् । CTG (Cardiotocography) सेवा सञ्चालन भएसंगै गर्भवती महिलाको स्वास्थ्य सेवामा सुविधा थपिएको छ । पेटभित्र रहेको बच्चाको मुटुको धड्कनको चाल जाँच तथा बच्चा चले नचलेको अध्ययन गरी बच्चाको खतराको स्थिति […]











