पदम विश्वकर्माको उपन्यास “पाताल”को “परिचर्चा कार्यक्रम” सम्पन्न

साहित्यिक पत्रकार संघ (Literary Journalist Association)ले आज डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा साहित्यकार पदम विश्वकर्माको उपन्यास “पाताल”को “परिचर्चा कार्यक्रम”को आयोजना गर्‍यो । साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा प्रमुख अतिथि पूर्व राजदूत कवि भीम उदासले पानसमा दीप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । उनले द्वन्द्व, अवसर र रोजगारीको अभावमा गैरकानूनी रूपमा अमेरिका जानेहरूको ठूलो […]

महाराजगञ्ज नर्सिङ क्याम्पसले तीज गीत प्रतियोगिता गर्यो

काठमाडौ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगंज नर्सिङ क्याम्पसले आइतबार तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ । नर्सिङ क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको सात समूहबीच प्रतियोगिता भएको थियो । विशेष अतिथि साहित्यकार सम्पादक रमेश दाहालले उद्घाटन गरेको उक्त प्रतियोगिता समारोहको सभापतित्व क्याम्पस प्रमुख मुना रानाले गरेकी थिइन् । प्रतियोगिता समारोहका प्रमुख अतिथि इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा […]

तीज कार्यक्रममा समाजसेवीहरू सम्मानित

काठमाडौ । हरितालिका तीजको अवसर पारेर एस.एस फाउन्डेसन, साहित्यिक पत्रकार संघ र काठमाडौं क्षेत्र न. १ एकता समाजले आज संयुक्त रुपमा ५ जना समाजसेवीहरुलाई सम्मान गर्‍यो ।  सम्मानित हुनेहरुमा साझा विवेकशील पाटीकी अध्यक्ष एवं समाजसेवी समीक्षा बास्कोटा, नेपाल खड्गी समाजकी अध्यक्ष रहेकी समाजसेवी अन्जिता खड्गी, समाजसेवी अन्जु गौतम र विजया भट्टराई तथा समाजसेवी एवं राजनीतिज्ञ […]

किशोर श्रेष्ठको “म अनि मेरा भोगाइहरु”को परिचर्चा सम्पन्न

काठमाडौ । साहित्यिक पत्रकार संघ र काठमाडौं संखुवासभा साहित्य समाजले संयुक्त रुपमा अनेसास नेपाल च्याप्टरका निवर्तमान काोषाध्यक्ष सर्जक किशोर श्रेष्ठ “आवाज”को “म अनि मेरा भोगाइहरु” कविता र नियात्राकृतिको “परिचर्चा” कार्यक्रमको सप्पन्न गर्‍यो । काठमाडौं महानगरपालिका वडा नं. २९ को अनामनगरस्थित डालो रेस्टुरेन्टको सभा कक्षमा सम्पन्न सो कार्यक्रमका सभाध्यक्ष साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले गरेका […]

साहित्यिक पत्रकार संघद्वारा पाँच सिर्जनकर्मी अभिनन्दित

साहित्यिक पत्रकार सङ्घ (सापस)ले ५४ औं स्थापना दिवसको उपलक्ष्यमा साउन २९ गते आयोजित एक विशेष कार्यक्रममा पाँच जना विशिष्ट सिर्जनकर्मीहरूलाई अभिनन्दन गरेको छ । अभिननन्दित हुनेहरूमा वरिष्ठ साहित्यकार पुष्कर लोहनी, कवि एवम् अभियन्ता भीम उदास, नेपाली चलचित्रकी पहिलो नायिका भुवन चन्द, वरिष्ठ चित्रकार एवम् कला समीक्षक मुकेश मल्ल र वरिष्ठ नृत्य निर्देशक वसन्त श्रेष्ठ हुन् […]

सानी चरीको गीत: चिनियाँ बाल परीकथा संग्रह लोकार्पण

काठमाडौँ । सानी चरीको गीत नामक चिनियाँ बाल परीकथा संग्रह काठमाडौँमा लोकार्पण गरिएको छ। सिद्धार्थ वनस्थली इन्स्टिच्युटको तेम्बाछिरी हलमा चिनियाँ साहित्यकार लेउ तिहोगं, अनुवादक डा. सर्वोत्तम श्रेष्ठ, अरनिको समाज अध्यक्ष डा. सुशिल प्रजापतिसहितले पुस्तक सार्वजनिक गरे। डा. श्रेष्ठको सातौँ अनुवादित पुस्तक बालबालिकालाई लक्षित छ। यसमा सानी चरीको गीत, छिँकुवा छावा पीपी, माछा र झिँगे माछाको […]

एलिसाको सौन्दर्यको भग्नावशेष सार्वजनिक

काठमाडौं । कवि तथा सञ्चारकर्मी एलिसा ढुंगानाको कविता संग्रह सौन्दर्यको भग्नावशेष सार्वजनिक भएको छ। काठमाडौंमा आयोजित कार्यक्रममा वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारीले कृतिको विमोचन गरे। अधिकारीका अनुसार एलिसाका कविताले जीवन र जगतका सत्यलाई सहज रूपमा अभिव्यक्त गरेका छन्। डा. नवराज लम्सालले कवितामा सपना, रहर मात्र नभई अवसाद र असन्तुष्टिका बीच अघि बढ्ने सजगता भेटिन्छ […]

आज पनि सुनको मुल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मुल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर १ लाख ९३ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि बिहिबार सुन तोलाको १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य […]

कोशी, लुम्बिनी, कर्णाली सुदूरपश्चिम प्रदेशमा मेघ गर्जनसहित  बर्षा हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागमौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित छ। मनसुनको न्यून चापीय रेखा आगामी केही दिन सरदर स्थानभन्दा उत्तर नेपालको तराई नजिक रहने देखिएकाले मधेश प्रदेश लगायत देशभर मनसुन थप सक्रिय हुने छ महाशाखाले जनाएको छ । […]

सुन्दर मिलनको क्षण रातमा छ, त्यो हात उनको यो हातमा छ

काठमाडौ‌ । सुन्दर मिलनको क्षण रातमा छ  त्यो हात उनको यो हातमा छ । गजलकार आँचलकुमार शर्मा यस्ता शेरमा प्रस्तुत भइरहँदा राष्ट्रिय नाचघर, जमलको मिनी प्रेक्षालयमा तालीका पर्रा छुट्दै थिए । डेढ सयजति श्रोताले भरिएको प्रेक्षालयमा थप माहोल तताउँदै आए बिनोद बिम्बित । कि बालापनमा फर्किन्थेँ तिमी आए अँगालोमा कि यो संसार बिर्सिन्थेँ तिमी आए […]