ठग भिखारीको पेट मिचीमिची हाँस्ने कथा

हाकु फिल्म हेरेर बाहिर निस्किदै थ्यो एक्कासी एउटा भिखारी हात फैल्याउदै पैसा माग्न थालेछ भिखारी : “भगवानको नाममा केइ दिनुस हजुर्… २ दिन देखि केही खान पाको छैन” हाकुले १०० को नोट देखाउदै भनेछ, के तिमीसँग ५० को नोट छ ? भिखारी (खुसी हुँदै) : “छ हजुर्, छ ! हाकु : “साला ठग भिखारी , पहिला […]

बहु प्रतिक्षित पुस्तक ‘चेन्ज योर फ्युचर’ सार्वजनिक

जीवन संग जोडिएका हरेक प्रसङ्ग देखि ब्यापारका बैज्ञानिक सुत्र देखी जीवनका पाना पानालाई केलाएर तयार पारिएको बहु प्रतिक्षित पुस्तक “चेन्ज योर फ्युचर” सार्वजनिक भएको छ । “चेन्ज योर फ्युचर” लाई न्यूयोर्क निवासी चर्चित युबा लेखक राजन थपालिया र एन आर एन अमेरिकामा पूर्व बरिष्ठ उपाध्यक्ष तथा युबा नेता कृष्ण पोख्रेल द्वारा लेखिएको कृती हो। उक्त […]

चेस खेल र भौतिकशास्त्र

मेलभिल फाइन्मनले आफ्नो छोरा रिचर्ड फाइन्मनलाई प्रकृति बुझ्ने तरिका सिकाउँदै एक दिन एउटा अनौठो चरा देखाउँदै सोधे, ‘त्यो चरा देखिराखेका छौ ? त्यसलाई स्पेन्सर्स वाब्र्लर भनिन्छ । इटालीमा यसको नाम चुट्टो लपिटिडा हो । चीनमा यसलाई चुङ्–लङ्ग–ता भनिन्छ । पोर्चुगलमा बोम डा पेइडा भनिन्छ भने जापानमा यसको नाम काटानो टाकेडा हो । तिमी यो चराको […]

जीवन शर्माको सिमली छायाँ सुनेर प्रचण्ड किरणको कस्तो भयो मन

काठमाडौँ । सिमली छायाँमा बसी, भरिया लामो सास फेरेको, उमेर भैसक्यो असी, झन् ठूला दुःखले घेरेको !!! जनगायक जीवन शर्माका गीत शुरु हुनुअघि सङ्गीतको धुनसँगै दर्शक जुरुक्कै उठे । तालीका साथ गीतमा स्वर मिसाउँदै मच्चीमच्ची नाचे । बालबालिका स्टेजमै चढेर साथ दिए । दर्शकदीर्घामा रहेका कलाकार, साहित्यकारसँगै उच्च राजनीतिक नेतृत्वले समेत ताली पड्काएर गायक शर्मालाई साथ दिए […]

थपलियाको मार्क्सवादी समालोचना कृति प्रकाशित

काठमाडौं । मार्क्सवादी लेखक तथा साहित्यकार खेम थपलियाको ‘माक्र्सवादी समालोचना : सिर्जना र सङ्घर्ष’ नामक समालोचनात्मक पुस्तक प्रकाशनमा आएको छ । नेपाली साहित्यमा माक्र्सवादी समालोचनासम्बन्धी चर्चा अपेक्षाअनुरूप हुन नसकिरहेको बेला माक्र्सवादी नाटककार तथा समालोचक खेम थपलियाको उक्त समालोचनात्मक कृति प्रकाशनमा आएको हो । नेपालमा यदाकदा माक्र्सवादी समालोचनासम्बन्धी बहस हुने गरेका छन् तर तिनलाई व्यवस्थित रूपमा […]

जदाै साहित्यकार दाहाल यज्ञनिधि रहेनन्

काठमाडौं । प्रसिद्ध रेडियो नेपालकर्मी एवं साहित्यकार यज्ञनिधि दाहालको शुक्रबार साँझ निधन भएको छ। किड्नीको समस्याबाट पीडित उनको साँझ ८ बजे सुमेरु अस्पतालमा निधन भएको अस्पतालकी चिकित्सक डा.संगीता सञ्जेलले नेपालखबरलाई बताइन्। हप्ताको तीन पटक डायलासिस गरिरहेका उनलाई गाह्रो भएपछि हेमो डालासिसको लागि शुक्रबार १२ः३० बजे सुमेरु अस्पताल भर्ना गरिएकाे थियाे। ‘हामी कहाँ आइपुग्दा उहाँ लगभग […]

नेवार समुदयमा ” गथामुग: ” घण्टाकर्णलाइ यस कारण पर्वको रुपमा मानिन्छ ।

प्रयेक बर्ष काठमाडौँ उपत्यका लगाएत विभिन्न स्थानमा मनाइने पर्व “गथामुग” घण्टाकर्णलाई भुत पन्छाउने पर्व ,कृषि कर्म सकी मनाइने सिनाज्या , तन्त्र बिध्या सिक्ने दिनका रुपमा पनि मनाइने परम्परा रहीआएको छ । श्रावण कृष्णचतुर्दशीका दिन नेवार समुदयले आफ्नो टोलको दोबाता र चौबातामा नर्कटको त्रिपद ठड्याइ सम्बर भैरवको प्रतिक मानी यो पर्व मनाउने गरिन्छ । बिहानै बात […]

भानु जयन्तिमा विभिन्न स्रष्टा सम्मानित

Bhanubhakta Acharya

काठमाडौं, २९ असार । भानु साहित्यिक प्रतिष्ठान काँकडभिट्टाले कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेसहित साहित्यकार र पत्रकारलाई सम्मान गरेको छ । आज २०५ औँ भानु जयन्तीको अवसरमा काँकडभिट्टामा भएको कार्यक्रममा सामाजिक क्षेत्रमा विशिष्ठ योगदान पुर्याएबापत कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेलाई १ लाखको भानु पुरस्कार प्रदान गरेकोे हो । पत्रकार राजु अधिकारीलाई २५ हजारको धनमाया […]

आदिकवि भानुभक्तको २०५ औ जन्मजयन्ति आज

काठमाडौं, २९ असार । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०५ औं जन्मजयन्ती आज साहित्यप्रेमीहरुले बिभिन्न कार्यक्रम गरी मनाउँदैछन्। देशभित्र र बाहिर रहेका नेपालीले आदिकवि आचार्यको सम्झनामा विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाउने गरेका छन्। आचार्यको जन्मजयन्ति नेपाली भाषीको वाहुल्य रहेको भारतको सिक्किम, दार्जिलिङ, आसाम र डुवर्सलगायतका स्थानमा पनि विशेष कार्यक्रम गरि मनाइन्छ। भाषिक सहजतासहितका भानुभक्तका कृतिले […]

उज्यालाेकोे खोजी र प्रयासको विमोचन

काठमाडौं, २३ असार । कवि, गजलकार आस्था केसीको गजल कृति ‘उज्यालोको खोजी’ तथा प्रदीप थापाको ‘रुवाई’ गीत गजल कृति ‘प्रयास’ र एल्बम ‘प्रयास’को सार्वजनिकरण गरिएको छ । अन्तर्राष्ट्रिय गजल मञ्च नेपालको आयोजनामा भएको सो कार्यक्रममा प्रमुख अतिथि गजलकार ललिजन रावलले गजल तथा साहित्यले समाजल परिर्वतनमा अहम् भूमिका खेल्ने बताए । गजलकार रावलले साहित्यका अन्य बिधा जस्तै […]