वीर अस्पतालबाट भागेका थुनुवा बुढानीलकण्ठबाट पक्राउ

काठमाडौं । वीर अस्पतालबाट उपचारको क्रममा फरार भएका थुनुवालाई प्रहरीले बुढानीलकण्ठमा पक्राउ गरेको छ । इन्द्रावती गाउँपालिका-३ घर भई केन्द्रीय कारागारमा थुनामा रहेका ४५ वर्षीय थुनुवा राजेश तिरुवालाई बुढानीलकण्ठ-१२ राधाकृष्ण मन्दिर नजिकबाट जिल्लारीय प्रहरी परिसरको विशेष टोलीले सोमबार पक्राउ गरेको हो । जबरजस्ती करणी मुद्दामा थुनामा रहेका तिरुवाले आफूलाई प्यारालाइसिस भएको भन्‍दै गत चैत २९ […]

वास्तुकला ज्ञाता तथा वरिष्ठ चित्रकार हरि प्रशाद बैद्य द्वारा सृजना गरिएको चित्र कला प्रदशन गरिने

बैशाख ५, काठमाडौँ –   पुरातात्विक सम्पदाका वास्तुकला ज्ञाता तथा वरिष्ठ चित्रकार /संगीतज्ञ भ्वाइलिन गुरु हरि प्रशाद बैद्य द्वारा सृजना गरिएका चित्र कला  प्रदशन गरिने भएको छ । नेवा : ग्वाली पुच : नेपा: १३ र १५ वडा काठमाडौँको आयोजनामा बैशाख १० ,११ र १३  गते नेपाल कला परिषद ,बबरमहलमा  बैद्य द्वारा सृजना गरिएका चित्र कला […]

प्रधान सेनापति द्वारा निर्वाचन सुरक्षाका लागि आवस्यक ब्यबस्था मिलाउन चार वटै कमाण्डलाई निर्देशन

बैशाख ५,काठमाडौँ।  प्रधान सेनापति प्रभुराम शर्माले बैशाख ३० गते हुनलागेको स्थानीय तह निर्वाचन सुरक्षाका लागि चार वटै कमाण्डलाइ आवस्यक ब्यबस्था मिलाउन निर्देशन दिनु भएको छ। प्रधान सेनापति शर्माले निर्वाचन स्वतन्त्र,निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न आज चार वटै कमाण्डका सेनापतिहरुलाई निर्देशन दिनुभएको हो। सरकारबाट प्राप्त जिम्मेवारीहरु पूरा गर्न सबै कमाण्डलाई उहाले विशेष निर्देशन दिनुभएको […]

निगमले रियादमा नियमित तथा व्यावसायिक उडान आरम्भ गर्दै

बैशाख ५,काठमाडौँ –  राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले  साउदी अरेबियाको राजधानी तथा ‘ग्लोबल सिटी’को रुपमा स्थापित सहर रियादमा आफ्नो नियमित तथा व्यावसायिक उडान आरम्भ गर्ने भएको छ । यही  २०७९ बैशाख ९ गते ( २२ अप्रिल २०२२ ) बात आरम्भ हुने यो उडान निगमको उडान इतिहासमा  रियाद  हवाइ गन्तव्य हुन लागिएको हो  । निगमले निकट […]

जापानमा कर्णाली प्रदेश समाजले फुटसल प्रतियाेगिता गर्दै

कियो । कर्णाली प्रदेश समाज जापानले जापानको टोकियोमा प्रथम रारा गोल्डकप फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । कर्णालीको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ आगामी मे १ तारिखका दिन प्रतियोगिता आयोजना गरिने भएको हो । टोकियो हाचिओजिस्थित फुटसल मैदानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको कर्णाली प्रदेश समाज जापानका अध्यक्ष कृष्ण शाहीले जानकारी दिए । […]

वीपी राजमार्गको सिन्धुली खण्ड बन्द

बैशाख ४, काठमाण्डौ – पौडी खेल्ने क्रममा डुबेर बालकको ज्यान गएपछि आफन्तले वीपी राजमार्गअन्तर्गत सिन्धुली खण्ड बन्द गरेका छन् । कमलामाई नगरपालिका–५ मिलनचोक बस्दै आएका फिक्कल गाउँपालिका–१ घर भएका १२ वर्षीय शृयास भुजेलको ग्वाङखोलामा पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको थियो । मृतकका आफन्तले आज बिहानैदेखि राजमार्गको कमलामाई नगरपालिका–४ ढुङ्गेबासमा सडक बन्द गरेका हुन् । […]

फोहोर व्यवस्थापनमा सबैको सहकार्य आवश्यक

बैशाख ४, काठमाडौं । उपत्यकाको फोहर व्यवस्थापन जिम्मा काठमाडौं महानगरपालिकाको मात्रै नरहेको र यसका लागि सम्बन्धित सबै निकायको सहकार्य आवश्यक रहेको बताइएको छ। गत फागुन र चैतमा मात्रै काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहोर ३३ दिन अन्तिम फोहोर व्यवस्थापन स्थल सिसडोल सम्म पु¥याउन सकिएको छैन। विभिन्न बहानामा स्थानीयले अवरोध गर्दै आएका छन्। यसरी विभिन्न बहानामा […]

कर्णालीमा उम्मेदवार टुङ्गो लगाउन सकस

काठमाडौं । स्थानीय तह निर्वाचन उम्मेदवार मनोनयनको मिति नजिकिँदै गर्दा कर्णालीमा दलहरु तयारी जुटेका छन्। सत्ता साझेदार दलहरु संयुक्त गठबन्धन बनाएर उम्मेदवारी मनोनयन गर्ने गृहकार्यमा जुटेका छन् भने प्रमुख प्रतिपक्षी नेकपा (एमाले) स्थानीयस्तरबाटै उम्मेदवार टुङ्गो लगाउँदैछ। कांग्रेसको नेतृत्वमा सत्ता साझेदार दलहरुले स्थानीय तहसम्मै दलीय संयन्त्र बनाएर चुनावी तालमेल गर्ने निर्णय गरेका छन्। कांग्रेसका कर्णाली प्रदेश […]

निर्वाचनका लागि खटाइयो ७७ मुख्य र ६७६ निर्वाचन अधिकृत

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत खटाएको छ। साथै सात सय ५३ स्थानीय तहमध्ये छ सय ७६ तहमा निर्वाचन अधिकृतहरूलाई खटाइएको आयोगले जनाएको छ। सदरमुकाम रहेका स्थानीय तहको निर्वाचन हेर्ने जिम्मेवारी भने मुख्य निर्वाचन अधिकृतलाई नै दिइएको छ। आयोगले मुख्य र निर्वाचन अधिकृतलाई आवश्यक पर्ने प्रशिक्षण दिइसकेको छ। […]

खेलाडीको पत्रकार सम्मेलनमा प्रशिक्षक अलमुताइरी हाबी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरी शनिबार खेलाडीसँगको पत्रकार सम्मेलनमा बढी नै सक्रिए देखिए। पत्रकार सम्मेलनअघि खेलाडीसँग एन्फा निर्वाचन, एनएसएल र क्लबका प्रशिक्षकका बारेमा नसोध्न अलमुताइरीले पत्रकारलाई भनेका थिए। दुई चरणको पत्रकार सम्मेलनमा खेलाडी उपस्थित गराएका अलमुताइरीले एउटा शत्रका लागि १० मिनेट समय दिएका थिए। पहिलो शत्रमा सुजल श्रेष्ठ, विमल घर्तिमगर, […]