अनेसास स्थापना दिवस, आरम्भ वर्ष २०२४ भव्य रुपले सम्पन्न

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासले अनेसास स्थापना दिवस, आरम्भ वर्ष २०२४ भव्य रुपले मनाएको छ । जनवरी ११ लाई अनेसास स्थापना दिवसको रुपमा मनाउने निर्णय भएअनुसार अनेसासले स्थापना दिवस आरम्भ वर्षको रुपमा मनाएको हो । मंगलवाचनद्वारा सुरुवात गरिएको यस समारोहको अवसरमा अनेसासले  संस्थापक अध्यक्ष होमनाथ सुवेदी, उपाध्यक्ष, शिव सत्याल पीठ, महासचिव अच्युत श्रेष्ठ, सचिव राजु […]

नेपाल च्याप्टरले मनायो अनेसासको स्थापना दिवस

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको ३३ औँ स्थापना दिवस नेपाल च्याप्टरले भव्य रुपले मनाएको छ । यस अवसरमा नेपाल च्याप्टरले अनेसासका संस्थापक सदस्य तथा नेपाल च्याप्टरका प्रथम अध्यक्ष लव गाउँले र दार्जिलिङ निवासी प्रसिद्ध गीतकार दुर्गा खरेललाई सम्मान गरेको छ । जनवरी ११ का दिनलाई अनेसासले दिवसको रुपमा मनाउने निर्णय गरेपछि अनेसासले यो स्थापना दिवसको आरम्भ […]

डुवर्स, भारतमा “Thinker’s And Writers’ Peace Meet” कार्यक्रम सम्पन्न

२०८० पुस २३ डुवर्स, भारतको लाटागुड़ीमा ६-७ जनवरी, २०२४ मा आयोजित “Thinker’s And Writers’ Peace Meet” कार्यक्रम हिजो सम्पन्न भयो । नेपाल, भारत, बंगलादेश र भुटानका स्रष्टाहरु सहभागी रहेको सो कार्यक्रम एसोसिएसन फर कन्जेर्वेसन एण्ड टुरिजमको सहयोगमा “त्रिस्रोता साहित्य ओ संस्कृति प्रवाह” र “इन्टरनेसनल सोसाइटी फर इन्टर कल्चरल स्टडीज एण्ड रिसर्च” को संयुक्त आयोजनामा सम्पन्न […]

राष्ट्रिय सभामा जाने उम्मेदवार माओवादीले लगायो टुङ्गो

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सभामा पार्टीका तर्फबाट पठाइने उम्मेदवारहरुको टुंगो लगाएको छ । आइतबार बसेको पदाधिकारी बैठकले ६ जनाको नाम तय गरेको हो । माओवादी केन्द्रले कोशीबाट चम्पादेवी कार्की, बागमतीमा श्रीकृष्ण अधिकारी, गण्डकीमा मनरुपा शर्मा, लुम्बिनीमा झक्कु सुवेदी, कर्णालीमा विष्णु विश्वकर्मा र सुदूरपश्चिममा रेणु चन्दलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सत्ता गठबन्धनमा […]

प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार घिमिरेलाई

नेपाल प्रज्ञा प्रतिष्ठानले नीजि क्षेत्रबाट प्रकाशित भइरहेका र साहित्यिक पत्रकारितामा ईतिहास बनाएका नेपाली भाषाको साहित्यिक द्वैमासिक पत्रिकाका सम्पादक रोचक घिमिरेलाई ‘प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार’प्रदान गर्ने निर्णय गरेको छ । त्यसैगरी ‘प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार”थौंकन्हे’ साहित्यिक मासिकमा २०४५ सालदेखि सम्पादनमा सम्बध्द रुक्मिनी श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ पुरस्कारको निर्णयपछि बैठकलाई सम्बोधन गर्दै प्रज्ञा-प्रतिष्ठानका […]

जिउँदा देवताको सार्वजनिक

कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानको प्रस्तुति तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोस्टन च्याप्टरका अध्यक्ष एवं अनेसास केन्द्रीय सांस्कृतिक समितिका संयोजक महेश्वर पन्तको रचना तथा संगीत रहेको सांगीतिक लघु चलचित्र जिउँदा देवता अङ्ग्रेजी नयाँ वर्ष २०२४ का दिन सार्वजनिक भएको छ। कलाकार तथा निर्देशक सरोज खनालद्वारा निर्देशित उक्त चलचित्रमा गौरी मल्ल, महेश्वर पन्त, रमेश दाहाल, राजेन्द्र केसी, सविना आचार्य, […]

२०२४ नयाँवर्षको दिन जिउँदा देवता आउने

कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानको प्रस्तुति तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोस्टन च्याप्टरका अध्यक्ष एवं अनेसास केन्द्रीय सांस्कृतिक समितिका संयोजक महेश्वर पन्तको रचना तथा संगीत रहेको सांगीतिक लघु चलचित्र जिउँदा देवता अङ्ग्रेजी नयाँ वर्ष २०२४ का दिन अर्थात् यही सोमबारबाट प्रशारण हुने भएको छ । कलाकार तथा निर्देशक सरोज खनालद्वारा निर्देशित उक्त चलचित्रमा गौरी मल्ल, महेश्वर पन्त, […]

भक्तपुर नगरव्यापी राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु

rastrapati running shield bhaktapur

भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । बुधबार सहिदस्मृति मेल मैदानमा प्रमुख अतिथि रहेका नगर प्रमुख सुनिल प्रजापतिले प्रतियोगिताको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रम लाई सम्बोधन गर्दै नगर प्रमुख प्रजापतिले विद्यार्थीमा अनुशासन, प्रतिस्पर्धा र सामुहिक भावनाको बिकास गराउदै भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले भक्तपुर नपाले […]

कार्यालयबाटै प्रमुख प्रशासकीय अधिकृत पक्राउ

पर्वत जिल्लाको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली कार्यालयबाटै पक्राउ परेका छन् । ठगीको आरोपमा पराजुली पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालयको टोलीले बुधवार दिउँसो पराजुलीलाई कार्यालयबाटै पक्राउ गरेको हो । प्रमुख प्रशासकीय अधिकृत पराजुली कास्कीको सहकारी रजिस्ट्रार रहँदा सहकारीको रकम ठगी प्रकरणमा मुछिएका थिए । सहकारी रजिस्ट्रार रहेका बेला निजले मित्रमिलन बचत […]

भक्तपुरको भैरवनाथ मन्दिरलाई सुवालको ७ लाख ७७ हजार सहयोग

भक्तपुर । भक्तपुरको भैरवनाथ मन्दिरमा पूजा व्यवस्थापनका लागि अक्षय कोष स्थापना गर्न स्थानीय शिवराम सुवालले आर्थिक सहयोग गरेका छन् । भनपा १० बेखाल बस्ने समाजसेवी सुवालले मन्दिरका लागि ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । य:मरी पुन्हीको अवसरमा मंगलवार त:मारीमा आयोजित एक कार्यक्रमका बीच सुवालले सो रकम बराबरको चेक […]