कांग्रेसलाई अरुले नभई कांग्रेसले नै हराउने गरेको छ : कोइराला

काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री एवम् सांसद शशांक कोइरालाले कांग्रेसलाई अरुले नभई कांग्रेसले नै हराउने गरेको टिप्पणी गरेका छन् । मंगलवार प्रजातान्त्रिक जनस्वास्थ्य संघ नेपालको अधिवेशनलाई उद्घाटन गर्दै उनले सो टिप्पणी गरेका हुन् । नेतृत्व सुध्रिनु पर्छ भन्ने जनताको मतलाई स्विकार गरेर अघि बढ्नुपर्ने उनले बताए । “सबैले सुध्रिनु पर्छ भनेपछि सुध्रिएर जानुपर्छ भन्ने […]

शैलुङमा सापस कविता यात्रा सम्पन्न, कालापानीमा स्रष्टा घरको शिलान्यास

साहित्यिक पत्रकार संघले २०३९ सालमा शुरु गरेको कविता यात्रा यसपटक शैलुङ, दोलखामा सम्पन्न भयो । शैलुङ् सांस्कृतिक आन्तरिक पर्यटनको लागि कविता यात्रा उद्देश्य सहित २०८० पुस ४ देखि ६ गतेसम्म संघले दोलखाको पर्यटकीय केन्द्र शैलुङ् मा आयोजना गरेको ‘तीनदिने कविता यात्रा– २०८०’ पुस ६ गते शुक्रबार शैलुङ्, भैसेस्थित शारदा मा. वि. मा सम्पन्न भएको  छ […]

पालिकाहरुले पर्यटकीय गन्तब्यको ब्राण्डिङ्ग तथा प्रचारप्रसार गर्ने

लुम्बिनी प्रदेशका विभिन्न पालिकाहरुले आ–आफ्नो पालिकाको पर्यटन प्रर्वद्धनका लागि पर्यटकीय गन्तव्यको ब्राण्डिङ्ग तथा प्रचार प्रसार गर्ने भएकाछन् । पालिकाहरुको आर्थिक विकासकालागि पर्यटन महत्वपूर्ण आधार भएकोले पालिकाहरु पर्यटकीय गन्तव्यको ब्राण्डिङ्ग तथा प्रचार प्रसारमा लाग्ने भएका हुन् । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहलगानीमा संचालित जीविकोपार्जन पूनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) एवं […]

मध्यपहाडी लोकमार्ग माओवादीले बनाएको हो तर एमालेले पो दावी गरिरहेको छ : पूर्वमन्त्री पुन

काठमाडौं, २ पुस २०८० । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व मन्त्री वर्षमान पुनले गणतन्त्र कार्यान्वयनका क्रममा आएका झिना–मसिना समस्या देखाएर राजतन्त्रको वकालत गर्नु जायन नहुने बताएका छन् । गणतन्त्रको विकल्प गणतन्त्र, नेताको विकल्प अझ राम्रो नेता र पार्टीहरुको विकल्प अझ राम्रो पार्टी हुने तर राजतन्त्र हुन नसक्ने उनले ठोकुवा गरेका हुन् । सत्तारुढ दल […]

रमेश विकल स्मृति दिवसमा विभिन्न स्रष्टाहरू पुरस्कृत

स्रष्टा रमेश विकलको स्मृति दिवसमा विभिन्न स्रष्टाहरू पुरस्कृत भएका छन् । रमेश विकल साहित्य प्रतिष्ठानले स्रष्टाहरूलाई पुरस्कृत एवं सम्मानित गरेको हो । विकलको पुर्ख्यौली थलो आरुबारी, काठमाडौंमा आयोजित पन्ध्रौं ‘रमेश विकल स्मृति दिवस तथा पुरस्कार समर्पण समारोहमा पचास हजार राशिको रमेश विकल वाङ्मय पुरस्कार (२०८०) बाट प्रा.वासुदेव त्रिपाठी पुरस्कृत भएका छन् । उक्त अवसरमा रमेश […]

भक्तपुरमा शनिवार सम्पदा पदयात्रा, यस्तो छ रुट

भक्तपुर । भक्तपुर नगरपालिकाले सम्पदा पदयात्रा गर्ने भएको छ । नगरका विभिन्न क्षेत्रमा रहेका बहा, बहीहरु अवलोकन गराउने उद्देश्यका सम्पदा पदयात्रा गरिने भएको हो । ‘बहा बही चिनौं, सम्पदा संरक्षण गरौं’ भन्ने नारासहित शनिबार सम्पदा पदयात्रा कार्यक्रम आयोजना हुने भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जनाएका छन् । योमरी पुन्हीको अवसरमा हुने ‘सांस्कृतिक सम्पदा पदयात्रा’ बारे […]

सोंच र कार्यशैली बदलेर नतिजा निकाल्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले जलविद्युत् आयोजनाको लाइसेन्स होल्ड गरेर बस्ने तर आयोजनाको काम नगर्ने लाइसेन्स खारेज गर्न उर्जा मन्त्रालयलाई निर्देशन दिएका छन् । बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र उर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालयको संयुक्त समीक्षा बैठक एवं दिशानिर्देशमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सो निर्देशन दिएका […]

प्रधानमन्त्रीकी बुहारी सिर्जना अमेरिका बसाइँ सरेको समाचार गलत सावित, सम्पादकले मागे माफी

‘अमेरिका बसाइँ सरिन् प्रधानमन्त्रीकी बुहारी सिर्जना’ शिर्षकमा समाचार प्रकाशन गर्ने एक अनलाइन संचार माध्यमले माफी माग्दै समाचार हटाएको छ । बिहीवार सम्पादकले माफी माग्दै समाचार हटाएको जानकारी गराएका हुन् । ”उनका निकटवर्तीले विमानस्थलमा विदाई गरेको तस्वीरसहित अब सिर्जना उतै बस्ने बताएकाले यो समाचार प्रकाशित गरेका थियौं । तर, उनका निकटवर्तीको दाबी गलत भएकोमा माफी माग्दै […]

त्रिविले बनायो विश्व रेकर्ड

काठमाडौं । देशकै पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले धेरै विद्यार्थी दीक्षित गराए वापत विश्व रेकर्ड बनाएको छ । सपमबार ४९ औं दीक्षान्त समारोहमा त्रिविले विश्व रेकर्ड बनाएको हो । यस बर्ष ७३ हजार ७ सय ४९ विद्यार्थी दीक्षित हुन योग्य भएकोमा सबैले फर्म भने भरेनन । सबैभन्दा बढी व्यवस्थापनमा २७ हजार बढी दीक्षित हुन योग्य थिए […]

प्राज्ञहरूको भूमिका प्राज्ञिक स्तरकै हुनुपर्छ : प्रधानमन्त्री (सम्बोधनको पूर्णपाठ)

काठमाडौं, २ पुस। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राज्ञिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूको भूमिका पनि प्राज्ञिक स्तरकै हुनुपर्ने बताएका छन् । सोमबार दिउँसो त्रिभुवन विश्वविद्यालयको उनन्चासौँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘‘भूमण्डलीकृत विश्वको दवाव एकातर्फ छ, जुन तत्कालका निम्ति हाम्रो काबुबाहिर पनि देखिन्छ। तर, विश्वबजारका निम्ति […]