जो करोडौंको कार चढ्छन् र सडकमा चाट पसल चलाउँछन्

नयाँदिल्ली, २७ माघ । आजको भारतमा खाद्यान्न व्यवसाय निकै तीव्र गतिमा बढिरहेको छ । मानिसहरु हरेक मौसममा स्वादिष्ट खानेकुरा खान छोड्दैनन् । यही कारणले गर्दा खाद्य व्यवसायलाई सधैं लाभदायक व्यवसाय मानिन्छ। खानेकुराको व्यापार गरेर धेरैले करोडौं कमाउँछन् ।  त्यस्तै दिल्लीमा शर्माजीको चाट पनि निकै चर्चित छ । नेहरू प्लेसका शर्मा जी चाट बिक्रेताले धेरै वर्षदेखि […]

नेपालको बिकास हिन्द महासागरमा निर्भर रहेको परराष्ट्र मन्त्रीको भनाइ

काठमाडौं, २७ माघ । परराष्ट्रमन्त्री एनपी साउदले नेपालको विकास आकांक्षा हिन्द महासागरमा निर्भर रहेको उल्लेख गर्दै हिन्दुकुश हिमालयको इकोसिस्टम र जलवायु अवस्था बुझ्ने माध्यमका रुपमा रहेको बताएका छन्।  अष्ट्रेलियाको पर्थमा सातौं इन्डियन ओसन कन्फरेन्स (सातौँ हिन्द महासागर सम्मेलन)मा सम्बोधन गर्दै मन्त्री साउदले सागर र हिमाली समस्याहरू समाधान एकीकृत र समग्रमा गर्नुपर्ने बताए।    अष्ट्रेलिया सरकार […]

पाकिस्तानमा सरिफ-भुट्टो सरकारको सम्भावना

इस्लामबाद, २७ माघ । पाकिस्तानमा पछिल्ला केही चुनावी नतिजाहरूमा कसैले स्पष्ट बहुमत पाउन सकेका छैनन, यद्दपि सरकार गठनका लागि प्रयास भने सुरू भइसकेकाे छ ।  पछिल्ला केही दिनदेखि देशको राजनीतिमा आम चुनावमा जेलमा परेका पूर्व प्रधानमन्त्री इमरान खानका वफादार स्वतन्त्र उम्मेदवारहरूले कडा प्रदर्शन गरिरहेका छन्। पाकिस्तानमा २६५ सिटका लागि चुनाव भएको थियो । बहुमतका लागि […]

क्यासिनो माजोङ्गका संचालक श्रेष्ठलाई मुम्बईमा सम्मान

काठमाडौको सोल्टि होटल परिसरमा संचालित क्यासिनो माजोङ्गका अध्यक्ष बिनोद श्रेष्ठले आउट स्ट्यान्डिङ कन्ट्रीब्युटरको अवार्ड पाएका छन् । नेपालको पर्यटन बिकाशमा असाधारण योगदान गरेवापत माजोङ्गका अध्यक्ष श्रेष्ठले उक्त अवार्ड पाएका हुन् ।                                                  […]

आज शनिबारको राशिफल

आजमिति २०८० साल माघ २७ गते तदअनुसार फ्रेब्रुअरी १०, सन् २०२४ शनिवार, शुक्लपक्षको प्रतिपदा तिथि, धनिष्ठा नक्षत्र ८ :४९ सम्म तत्पश्चात शतभिषा, वरियान योग, मकर राशिमा चन्द्रमा, यो योगमा मॉगलिक कार्य शुभ पित्री कार्य अशुभ हुनेछ।    अभिजित् मुहूर्त: बिहान ११:५७ देखि १२:४१ सम्म, • काठमाण्डौंमा सुर्योदय: बिहान ०६:४६ • सुर्यास्त: बेलुका ०५:५१बजे    मेष  […]

अष्ट्रेलियन प्रहरीले नेपाली युवकविरूद्ध जारी गर्यो पक्राउ पुर्जी

काठमाडौं, २४ माघ । अष्ट्रेलियन प्रहरीले एकजना नेपाली युवकविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ। अष्ट्रेलियाको औबर्न प्रहरीले २६ वर्षीय रिदम भट्टचनविरूद्ध मंगलबार पक्राउ पुर्जी जारी गरेको हो। औबर्न प्रहरीले फेसबुकमा रिदमको तस्बिर राख्दै उनीविरूद्ध दूरसञ्चार कसुरमा पक्राउ पुर्जी जारी भएको जानकारी दिएको हो। त्यहाँको प्रहरीले अपरेशन अमरोक चलाएर उनीविरूद्ध खोजी तीव्र पारेको जनाएको छ। अपरेशन […]

काठमाडौंमा एआई फिचरका सिसिटिभी क्यामरा जडान

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र आर्टिफिसियल इन्टेलिजेन्ट (एआई) फिचरका सिसिटिभी क्यामरा जडान गरिएका छन्। एआई (आर्टिफिसियल इन्टेलिजेन्ट) भएका एनएफपिआर (अटोमेटिक नम्बर प्लेट रिकोग्नाइजेसन), एफआरएस (फेसियल रिकोग्निजेसन सिस्टम) सिसिटिभी (क्लोज सर्किट टेलिभिजन) क्यामरा जडान गरिएको महानगरले जनाएको हो। महानगरपालिकाले नेपाल प्रहरीसँगको सहकार्य क्यामरा जडान गरेको हो। यी क्यामराले घटनासँग सम्बन्धित व्यक्ति तथा वस्तुको पहिचान र तिनीहरू […]

रफत सञ्चार क्लबको १४ औं वार्षिकोत्सव सम्पन्न

भक्तपुर । भक्तपुरमा संचालित रफत सञ्चार क्लबले १४ औं वार्षिकोत्सव मनाएको छ । मंगलबार क्लब स्थापनाको १४ औं वार्षिकोत्सव मनाइएको हो । वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रहेका पूर्व उपप्रधान एवं गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेले पत्रकारिता दलगत स्वार्थ भन्दा माथि उठ्नुपर्ने बताए । “जनताको पक्षमा सही सूचना प्रवाह गर्ने हो भने पत्रकारिता […]

शहरी विकास मन्त्रालयको सचिवमा भक्तपुरका गेलाल

भक्तपुर । सरकारले शहरी विकास मन्त्रालयको सचिवमा मणिराम गेलाललाई सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गेलाललाई शहरी विकास मन्त्रालयमा पठाउने निर्णय गरेको हो । सचिव गेलालले मंगलबार नै सो सम्बन्धि पत्र बुझेका र बुधबार मन्त्रालयको जिम्मेवारी समाल्ने तयारी गरेका श्रोतले बताएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका-३, झौखेल निवासी […]

जीप दुर्घटना हुँदा सर्लाहीका प्रमुख नापी अधिकृतसहित १० गम्भीर घाइते

सर्लाही । सर्लाहीकाे नवलपुर- मलङ्गवा सडकखण्डमा सडक दुर्घटना हुँदा सर्लाहीका प्रमुख नापी अधिकृतसहित १० जना गम्भीर घाइते भएका छन् ।  चमेली माई मन्दिर नजिक जीप दुघर्टना हुँदा जीपमा सवार सर्लाहीको प्रमुख नापी अधिकृत सञ्जय मानन्धरसहित १० जना गम्भीर घाइते भएका हुन्।                             […]