नेताले गुण्डा पालेर देशमा समृद्धि आउँदैन:एसपी राठौर

चितवन, ३० मंसिर । केन्द्रीय राजधानी नजिकै रहेको चितवन जिल्लामा तीव्र शहरीकरण भइ रहेको छ । जति छिटो पूर्वाधारको विकास भइरहेको छ, त्यति नै बिकृतिहरु पनि भित्रिइरहेको छ । मेडिकल सिटीको रुपमा विकास भइ रहेको चितवनलाई मिर्गौला र सुन तस्करहरुले ट्रान्जिट बनाएको तथ्य पनि पत्ता लागेको छ ।त्यति मात्रै होइन, चितवनमा थरिथरिका बिकृति पनि छन् […]

व्यक्तिको नाममा बनाइएको करिब १९ विघा सरकारी जमिन फिर्ता

सर्लाही, ३० मंसिर । नेपाल सरकारले अनाधिकृत रुपमा व्यक्तिको नाममा दर्ता गरिएको करिब १९ बिघा जमिनको दर्ता खारेजी गरेको छ । मालपोत कार्यालय बरहथवा सर्लाहीमा अनधिकृत व्यक्तिहरूले आफ्नो नाममा दर्ता गरेका जमिन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले दर्ता खारेजी गरी नेपाल सरकारको नाममा फिर्ता लिएको हो । साविकमा नेपाल सरकारको नाममा दर्ता कायम […]

लोथरमा दुई ट्रक एकापसमा ठक्कर खाँदा एकको मृत्यु तीन घाइते

स्याङजा, ३० मंसिर । पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको लोथरमा आज बिहान दुई वटा ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्रकका चालक हेटौंडा उपमहानगरपालिका–१४ का २६ वर्षीय वीरबहादुर लोप्चन रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पूर्वबाट आउँदै गरेको ना ५ख […]

निर्माण सुरु भएको आठ बर्ष बितिसक्दा पनि बनेन पुल

गोरखा, ३० मङ्सिर । सोती खोला पुल निर्माण सुरु भएको आठ वर्षदेखि अलपत्र अवस्थामा छ । उत्तरी गोरखा हुँदै छिमेकी राष्ट्र चिन जोड्ने बेनीघाट–आरुघाट लार्केभञ्ज्याङ सडकको आरुघाट–४ थुमी स्थित सोती खोलामा पुल निर्माण सुरु भएको वषौँ हुँदा पनि अलपत्र भएकोमा स्थानीय चिन्तित भएका छन् । ‘पुल बन्ने रे भन्ने, सुनेको पनि धेरै भयो तर अहिलेसम्म […]

पश्चिमी वायुको प्रभावले देशभर चिसो बढ्ने

काठमाडौँ, ३० मङ्सिर । पश्चिमी वायुको प्रभावले देशभर सामान्य बदली भई उच्च पहाडीसहित हिमाली भूभागमा आज हिमपातको सम्भावना रहेको जनाइएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले पश्चिमी न्यून चापीय वायुको प्रभावले देशभर आंशिक बदली भई उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको जानकारी दिए । उनका अनुसार सो वायुको प्रभावले देशभर चिसो […]

बुटवलबाट पाल्पा तर्फ आउदै गर्दा झुम्साबाट २ जना युवक लागुऔषध सहित पक्राउ

पाल्पा ३० मंसिर । पाल्पाको तिनाउ गाउँपालिका–३, दोभानबाट लागुऔषध सहित २ जना युवक पक्राउ परेका छन् । प्रहरी चौकी दोभानले झुम्सामा चेकजाँच गर्ने क्रममा स्याङ्जा जिल्ला अर्जुनचौपारी गाउँपालिका वडा नं ५ का स्थायी बासिन्दा हाल पोखरा महानगरपालिका १७ बस्ने २२ वर्षका विशाल नेपाली र कास्की मादी गाउँपालिका वडा नं ९ बस्ने ३१ वर्षका किरण गुरुङ् […]

दुर्घटना अपडेट : ज्यान गुमाउनेमा सिन्धुपाल्चोकका सबैभन्दा बढी

भक्तपुर, ३० मङ्सिर । भक्तपुरको सूर्यविनायक र जगातीको बीचमा पर्ने आदर्श चोकबाट चालक सहित ३२ यात्रु बोकेर दोलखाको कालिञ्चोक तीर्थ यात्रामा निस्केको बा ४ ख ४४६८ नम्बरको रिजर्भ बस फर्कने क्रममा दुर्घटना हुँदा १५ यात्रुको ज्यान गएको छ । ज्यान जानेमा धेरैजसो भक्तपुरका अस्थायी वासिन्दा रहेका छन् । आइतवार विहान कालिञ्चोक दर्शन गरि फर्कने क्रममा […]

कीर्तिपुरमा कोठा न्यानो बनाउन भन्दै मकल बालेर सुतेका आमा छोराको मृर्त अवस्थामा

काठमाडौं, ३० मंसिर। काठमाडौंको कीर्तिपुरमा कोठा न्यानो बनाउन भन्दै मकल बालेर सुतेका दुई जनाको सुतेकै अवस्थामा मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका ८ सुन्दरबस्तीमा ३६ वर्षीया शर्मिला रञ्जितकार र उनको दुई महिने छोराको मृत्यु भएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डीएसपी छेदीलाल कामतीले जानकारी दिए । अक्सिन अभावका कारण निसास्सिएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनले […]

प्रदेश ५ को नाम ‘लुम्बिनी’ राख्न प्रस्ताव

बुटवल, ३० मंसिर, बुटवल । प्रदेश ५ को स्थायी राजधानी र नाम सिफारिस गर्न गठित विशेष समितिले प्रदेशको नाम ‘लुम्बिनी’ राख्न प्रस्ताव गरेको छ । यस्तै स्थायी राजधानीका लागि रुपन्देहीको सैनामैना बुटवल पश्चिम कपिलवस्तुको बुद्धभूमि वा दाङको भालुबाङ लमही क्षेत्रलाई प्रस्ताव गरेको छ । प्रदेश ५ को नाम लुम्बिनी नामाकरण गर्ने विषयमा एकमतले सिफारिस गरिएको […]

चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको निधन, दुबै अभिनेताको एकैसाथ दाहसंस्कार गरिने

काठमाडौं, ३० मंंसिर । चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराईको हृदयघातका कारण निधन भएको छ। आइतबार राति अनामनगरस्थित घरबाट चाबहिलस्थित ओम अस्पताल लैजाँदै गर्दा भट्टराईको निधन भएको पारिवारिक स्राेतले जानकारी दिएकाे छ ।  भट्टराईलाई राति १० : २०  बजे ओम  अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।  चिकित्सकले उनकाे  हृदयघातका कारण निधन भएकाे जानकारी […]