असोज २२ ,भक्तपुर । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना कर्यकर्तालाइ धन र डनको राजनीति गर्न खोज्नेलाई लखेट्न निर्देशन दिएका छन् । शुक्रवार भक्तपुरको सूर्यविनायकमा आयोजित पार्टीको जिल्ला बैठक तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले तत्कालिन सत्तासंगै बिद्रोह गरेर परिवर्तन ल्याउन सफल पार्टी भएकोले धन र डनको आडमा माओवादीलाई […]
राजनीति
एकीकृत समाजवादीले चुनाव चिह्न कलम राख्ने
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टीको चुनाव चिह्न कलम राख्ने भएको छ । पार्टीको बिहीबार बसेको स्थायी कमिटीको बैठकले पार्टीको चुनाव चिह्न कलम राख्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकले चार पदाधिकारी मनोनयन गरेको छ । प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई उपमहासचिव तथा गरिमा साह, जीवनराम श्रेष्ठ र भागवत विश्वासीलाई […]
प्रदेश २ का मुख्यमन्त्रीले प्रदेशसभामा विश्वासको मत लिँदै
धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिनका लागि आजैदेखि प्रदेशसभाको सातौँ अधिवेशन आह्वान गरिएको छ । गत बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकबाट विश्वासको मत लिनका लागि प्रदेशसभा अधिवेशन आह्वान गर्ने निर्णय गरिएको थियो । सत्तारुढ दल जनता समाजवादी पार्टी विभाजन भएपछि संवैधानिक प्रवधानअनुसार […]
लुम्बिनी प्रदेश सरकारले नयाँ बजेट ल्याउँदै
काठमाडौं । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । आज दिउँसो एक बजे बस्ने बैठकमा सरकारका तर्फबाट आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट सभामा पेश गर्ने कार्यसूची रहेको छ। प्रमुख विपक्षी दल एमालेले आजको बैठक पनि अवरुद्ध पार्ने बताएको छ । एमालेले सांसदद्वय अजय शाही र विमला खत्री वलीलाई पदमुक्त गर्नुपर्ने […]
न्यायपालिकाको नेतृत्व र सरकारविरुद्ध आन्दोलन गर्न बाध्य हुने नेपाल बारको चेतावनी
काठमाडौँ । नेपाल बार एसोसिएसनले राज्यका निकायहरू बीचको शक्ति सन्तुलन र नियन्त्रण, शक्ति पृथकीकरणको सिद्धान्त, संवैधानिक सर्वोच्चता, स्वतन्त्र, सक्षम र निष्पक्ष न्यायपालिकाको अवधारण प्रतिकूल हुने क्रियाकलापको सधैँ विरोध र भर्त्सना गर्ने जनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले मन्त्रिपरिषद विस्तारमा आफ्नो मान्छेलाई मन्त्री बनाउन प्रधानमन्त्रीलाई नाम सिफारिस गरेको भनेर आएको समाचारका सन्दर्भमा सोमबार अपराह्न विज्ञप्ति […]
सकियो एमाले विधान महाधिवेशन, १०औँ महाधिवेशन बुटवलमा गर्ने
काठमाडौँ । १०औँ महाधिवेशन लुम्बिनी प्रदेशको बुटवलमा गर्ने निर्णयसहित नेकपा एमालेकाे विधान अधिवेशन सम्पन्न भएकाे छ । विधान अधिवेशन आगामी मङ्सिर दोस्रो साताका लागि तोकिएको छ । असोज १५ गतेदेखि ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको एमाले महाधिवेशनले पार्टीलाई आशन्न निर्वाचनको तयारीका लागि गतिशील र सुदृढ बनाउने सङ्कल्प गरेको छ । अध्यक्ष मण्डलका तर्फबाट सदस्य […]
कांग्रेस काठमाडौंको नगर अधिवेशनमा आज देउवा-सिटौला भर्सेज प्रकाशमान-गगन भिडन्त
काठमाडौं । नेपाली कांग्रेस काठमाडौंमा आज नगर अधिवेशन हुँदैछ। ११ वटा नगरपालिकामध्ये १० वटामा शनिबार अधिवेशन हुन लागेको हो। दक्षिणकाली नगरपालिकामा भने २ नम्बर वडाको अधिवेशन बाँकी रहेकाले आज नगर अधिवेशन नहुने नेपाली कांग्रेसले जनाएको छ। चन्द्रागिरी नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन हुने भएको छ। त्यहाँ अहिलेकै नगरसभापति घनश्याम गिरीलाई दोहोर्याउन संस्थापन र इतर पक्ष तयार […]
‘ हामीलाई टुक्रा टुक्रा पार्यौं भनेर दंग परेका छन् तर, हामी सिद्धिएनौं ’ – प्रचण्ड
काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफुहरुलाई टुक्रा टुक्रा पार्यौं भनेर दंग परेकालाइ एमाले अध्क्षय केपी ओली तिर इसारा गर्दै ‘ तर हामी सिद्धिएनौं ‘ भनेका छन्। अनेरास्ववियू (क्रान्तिकारी)को २२ औं राष्ट्रिय सम्मेलनको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। अध्क्षय दाहालले क्रान्तिकारीहरु नयाँ संकल्प सहित पार्टीलाई रुपान्तरण गर्न सम्भव […]
भारतका चर्चित वामपन्थी युवा नेता कन्हैया कुमार कांग्रेसमा प्रवेश
काठमाडौँ । भारतीय कम्युनिष्ट पार्टीका चर्चित नेता कन्हैया कुमार भारतीय कांग्रेसमा प्रवेश गरेका छन् । उनी मंगलबार कांग्रेसमा प्रवेश गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भारतको राजधानी दिल्लीस्थित कांग्रेस पार्टीको कार्यालयमा पूर्वअध्यक्ष राहुल गान्धीको उपस्थितिमा उनी कांग्रेस प्रवेश गरेका हुन् । कन्हैया कुमार भारतको जहवारलाल नेहरु विश्वविद्यालय (जेएनयू) का छात्रा संघको अध्यक्ष निर्वाचित भएपछि […]
भारतीय विदेश मन्त्रालयका उच्च अधिकारी काठमाडौँमा
काठमाडौँ । भारतीय विदेश मन्त्रालयका उच्च अधिकारी मंगलबार काठमाडौँ आएका छन् । भारतीय विदेश मन्त्रालयका नेपाल र भुटान मामिला हेर्ने अनुराग श्रीवास्तव मंगलबार काठमाडौँ आएका हुन् । भारतको लगानीमा नेपालमा सञ्चालित परियोजनाको अनुगमन बैठकमा सहभागी हुन उनी नेपाल आएको जनाइएको छ । अमेरिकाको न्यूयोर्कमा परराष्ट्र मन्त्री डा. नारायण खड्का र उनका भारतीय समकक्षी एस जयशंकरबीच […]











