सभापति देउवामा सबैलाई मिलाएर लैजाने विषेश क्षमता छ ः गृहमन्त्री खाँण

काठमाडौं -गृहमन्त्री बालकृष्ण खाँणले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले पार्टीमा सबैलाई मिलाएर लैजाने विश्वास व्यक्त गरेका छन्। बुधबार बिहान सभापतिको मत परिणाम सार्वजनिक भएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै कांग्रेस नेतासमेत रहेका खाँणले देउवामा सबैलाई मिलाएर लैजाने विषेश क्षमता रहेका बताए। उनले पार्टी आगामी दिनमा सहज र सुदृढ ढंगले अघि बढ्ने विश्वास पनि […]

कांग्रेस सभापतिमा देउवा विजयी

काठमाडौँ- कांग्रेस सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन्। उनले २७३३ मत पाएका छन्। दोस्रो चरणको निर्वाचनमा ४६२३ मत खसेको थियो। यसमध्ये ४५८८ मत सदर भएको थियो। कांग्रेसभित्र उठेको नेतृत्व परिवर्तनको हुटहुटीलाई केवल एक दिवास्वप्न बनाउँदै प्रधानमन्त्री शेरबहादुर देउवा फेरि एकपटक कांग्रेस सभापतिमा निर्वाचित भएका हुन्। उनले सभापतिका अर्का प्रत्यासी शेखर कोइरालालाई पराजित गरेका हुन्। पहिलो […]

कांग्रेसको सभापति पदमा ५१ प्रतिशत मत कुनैको नआएपछि दोस्रो चरणको मतदान आजै हुने

मङ्सिर २८, काठमाडौं । कांग्रेसको सभापति पदमा ५१ प्रतिशत कुनै पनि उमेदवारको मत नआएपछि दोस्रो चरणको मतदान आजै हुने भएको छ। सोमबार भएको मतदानमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत पाउन नसके पछि पुनः दोस्रो चरणको मतदानबाट नेतृत्वको टुंगो लाग्ने भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । अन्तिम मत परिणाम अनुसार सभापति पदका उम्मेदवार प्रधानमन्त्री […]

काग्रेस महाधिवेशनमा मतदान राती १० बजे सम्म हुने

मङ्कांसिर २७, काठमाडौँ। काग्रेस महाधिवेशनमा मतदान राती १० बजे सम्मको समए अवधि लम्बिएको छ। बिहान ११ बजे बात मतदान सुरु गरिएको निर्वाचन राति ९ बजेसम्म मतदान हुने सूचना जारी गरेको भए पनि १  घण्टा थप गरि अब राति १० सम्म समय बढाइएको निरवचन समितिका एक सदस्यले बताएको छ। कांग्रेस महाधिवेशनमा ४ हजार ७४३ जना मतदाताले […]

एमसीसीको नेपालस्थित कार्यालय घेराउ

काठमाडौं । विभिन्न दलहरुले एमसीसीको नेपालस्थित कार्यालय (एमसीए) को कार्यालय घेराउ गरेका छन्। सोमबार एमसीए, नेपालको कार्यालय दरबारमार्गमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र नेकपा (क्रान्तिकारी माओवादी)सहितका विभिन्न राजनीतिक दलहरुले कार्यालय घेराउ गरेका हुन्। घेराउपछि आयोजित कोणसभामा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलले एमसीसी भनेको जनताको टाउकोमाथि तेर्स्याइएको तरबार भएको बताए। उनले एमसीसी खारेज […]

छैठौं व्यवस्थापन तथा आइटी शैक्षिक मेला हुँदै

काठमाडौँ । ‘स्टडी इन नेपाल’भन्ने मूलनाराका साथ आगामी बिहीबारदेखि राजधानीमा छैठौं व्यवस्थापन तथा आई. टी. सम्बन्धी शैक्षिक मेला आयोजना हुने भएको छ । युनिभर्सल थट कन्सल्टले आगामी पुस १ र २ गते (बिहीबार र शुक्रबार) काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना गर्न लागेको शैक्षिक मेलामा एमबीए, एमबीएस, एमएस्सी, सीएसआईटी, बीबीए, बीएससी, सीएसआईटी, बीएलटी, बीआईएम, बीएचएम, बीबीआईएस, […]

एमालेले तोक्यो सातै प्रदेशमा आफ्ना इन्चार्ज

काठमाडौं । नेकपा एमालेले सातवटै प्रदेशमा आफ्नो इन्चार्ज तोकेको छ। भक्तपुरमा जारी एमाले केन्द्रीय कमिटी बैठकले आइतबार सातै प्रदेशमा इन्चार्जको जिम्मेवारी बाँडफाँड गरेको हो। एमालेले प्रदेश १ मा देवराज घिमिरे, प्रदेश २ मा रघुवीर महासेठ, बागमतीमा काशिनाथ अधिकारी तथा गण्डकीमा पद्मा अर्याललाई प्रदेश इन्चार्जको जिम्मेवारी दिएको हो। यस्तै लुम्बिनीमा छविलाल विश्वकर्मा, कर्णालीमा यमलाल कँडेल र […]

मुद्दा सुनुवाइ नहुँदा लोकसेवाको कर्मचारी भर्ना र पदपूर्ति ठप्प, १५ सयको नतिजा रोकियो

काठमाडौं । सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा सुनुवाइ नहुँदा निजामती कर्मचारी भर्ना र पदपूर्ति प्रक्रिया चार महिनायता ठप्प भएको छ। सर्वोच्चमा निजामती कर्मचारी भर्नाका सम्बन्धमा परेका ३२ निवेदनमाथि सुनुवाइ भएका छैनन्। जसका कारण लिखित परीक्षा र अन्तर्वार्ता दिएर बसेका झन्डै १५ सय परीक्षार्थीको परीक्षाफल सार्वजनिक गर्ने काम रोकिएको लोक सेवा आयोगले जानकारी दिएको छ। आयोगका सचिव […]

प्रजातन्त्रको परिभाषा अमेरिकी आँखाबाट निर्धारण हुँदैन

डिसेम्वर ९–१० मा अमेरिकाको पहलमा विश्व डेमोक्रेसी समिट आयोजनागरिएको छ । यही परिप्रेक्षमा प्रजातन्त्रमाथि बहस सुरु भएको छ । लोकतन्त्रविश्वभरी नै प्रजातन्त्रका अलग अलग व्याख्या र विश्लेषणहरु रहेका छन् ।संसारमा प्रजातन्त्रको एउटा मात्र सार्वभौम उत्तर पाउन सकिदैन । शक्तिकोआडमा गरिने प्रजातन्त्रको परिभाषा र व्यवहारमा लागु भइरहेको परिभाषा फरक छ ।राजनीतिक दर्शन र राजनीतिक अभ्यासमा हुने […]

दलको राजनीतिमा लाग्ने शिक्षकहरुलाई कारबाही गर्न उच्च अदालतबात आदेश जारी

  मङ्सिर २०,काठमाडौं । उच्च अदालत पाटनले दलको राजनीतिमा लाग्ने शिक्षकहरुलाई कारबाही गर्न आदेश जारी गरेको छ । विभिन्न दलको क्रियाशिल सदस्य र महाधिवेशन प्रतिनिधिनै बनेर शिक्षकहरु लागेपछि त्यसको प्रभाव शिक्षाको गुणस्तरमा प्रक्ष पर्ने र खस्किन सक्ने कारण देखाएर अजित भण्डारीले दर्ता गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै उच्च अदालत पाटनले कानूनको उल्लंघन गर्नेलाई कारबाही […]