मौद्रिक नीतिले गर्यो लोनका चिन्ता चट, किसानलाई क्रेडिट कार्ड (हेर्नुहोस मौद्रिक नीतिको पूर्णपाठ)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । कोभिड–१९ बाट अर्थतन्त्रलाई जोगाउने मौद्रिक नीतिले विशेष प्राथमिकता दिएको छ ।चालु आर्थिक वर्षको मौद्रिक नीति राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गरेका हुन् । बिहान ८ बजे बसेको सञ्चालक समितिको बैठकबाट पारित भएपछि राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्ने […]

मोटरसाइकल बन्द नै नगरी कमिसन लिन होटलभित्र पसेका लेखा अधिकृत र‌गेहात पक्राउ

विराटनगर, २ साउन । इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत घुस लिँदा लिँदै रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले लेखा अधिकृत विकास पोखरेललाई रंगेहात पक्राउ गरेको हाे । आयोगको क्षेत्रीय कार्यालय इटहरीले बिहीबार उपमहानगरका लेखा अधिकृत पोखरेललाई ६५ हजार घुससहित रंगेहात पक्राउ गरेको जनाएकाे छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले विद्यालयको परीक्षा योजनाको […]

ओलीले आफ्ना विरुद्ध सकेको प्रक्रिया थाल्न चेतावनी दिइरहेपछि नेकपा स्थायी समितिको बैठक आज बस्दै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक आज (शुक्रबार) बस्दैछ। पटक–पटक स्थगित हुँदै आएको सत्तारुढ दल नेकपाकाे बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ। पछिल्लो पटक एक साताका लागि स्थगित गरिएको बैठक यसअघि अन्तिम समयमा आएर बैठक स्थगित हुने गरेको थियो। बिहीबार केपी शर्मा ओली, प्रचण्ड र माधव नेपालबीच भेटघाट भएकाे थियाे […]

बाराक ओबामा, बिल गेट्स लगायत अमेरिकाका पावरफूल नेता र अर्बपतिहरुको ट्वीट एकाउन्ट ह्याक

एजेन्सी । अमेरिकाका केही प्रशिद्ध व्यक्तिहरुको ट्वीटर एकाउन्ट ह्याकरले हाइज्याक गरेको सम्बन्धमा संघीय अनुसन्धान व्युरो (एफबिआई) ले अनुसन्धान सुरु गरेको छ । बिटकोइन घोटालाका लागि ह्याकरले अर्बपति तथा प्रतिष्ठित व्यक्तहरुको ट्वीटर एकाउन्ट ह्याक गरेकाले यस सम्बन्धमाम अनुसन्धान थालिएको एफबिआईले जनाएको छ । स्थानीय समय अनुसार बुधबार राति ह्याकरले अर्बपतिहरु इलन मस्क, जेफ बोजेस, बिल गेट्ससहितको […]

देवानगन्जमा प्रहरी र भारतीय समूहबीच गोली हानाहान, २ पक्राउ

काठमाडौं । सुनसरीको देवानगन्जमा प्रहरी र भारतीय समूहबीच गोलि हानाहान भएको छ। सुनसरी प्रहरी प्रमुख कमल थापाले भारतीय मुलका २ जनालाई गोली हानी नियन्त्रणमा लिएको जानकारी दिए। घुँडामा गोली लागेका उनिहरुको उपचार भइरहेको छ। हतियार बोकेको समूह रहेको सूचना पाएपछि प्रहरी उनिहरुलाई नियन्त्रणमा लिन देवानगन्ज-३ पुगेको थियो। प्रहरी पुग्नासाथ भारतीयको समूह फायरिङ गर्दै दशगजातर्फ जान […]

रामचन्द्र, शशांक र सितादेवीले दिए सभापति देउवाविरुद्ध उजुरी

काठमाडौँ । सभापति देउवाले आउँदो महाधिवेशन प्रभावित पार्ने गतिविधि गरेको भन्दै तीन नेताले पार्टीको निर्वाचन समितिमा उजुरी दिएका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले उजुरी दिएका हुन्। सभापति देउवाले महाधिवेशनको ६ महिनाभित्र मनोनयन नियुक्ति गर्नुपर्ने पदमा महाधिवेशनको तयारी सुरु भएसँगै गरेको भन्दै उनीहरुले उजुरी दिएका हुन्। पार्टीका विभागलाई २८ […]

मलेपको प्रतिवेदनले औल्यायो १९ बुँदामा वर्तमान सरकारका यस्ता गम्भीर कमजोरी

काठमाडौं, ३१ असार । महालेखा परीक्षकको ५७ औं वार्षिक प्रतिवेदनले वर्तमान सरकारले गरेका दावीकाे प्रदाफास गरदिएकाे छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाइएको मलेपकाे प्रतिवेदनले सरकार कहाँ कहाँ नराम्ररी भाँसिएकाे छ भन्ने छर्लङ्ग पारेकाे छ । यसबाट देशलाइृ सुशासनकाे मार्गमा धकेलेकाे भ्रष्टाचार राेकेकाे तथा विकासका कामकाज तीब्रतामा अघि बढाएकाे भनेर दावी गर्ने प्रधानमन्त्री केपी अाेलीकाे […]

बारेकोटसहित पहिरोले वितण्डा मच्चाएका क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरी राहत र उद्धार गर्न माग

  काठमाडौं, ३१ असार । देशका बाढी र पहिरोले वितण्डा मच्चाएका क्षेत्रहरुलाई तत्काल विशेष क्षेत्र घोषणा गरेर राहत तथा उद्धारको व्यवस्था गर्न प्रभावित क्षेत्रका वासिन्दाको तर्फबाट माग गरिएको छ । जाजरकोटका जनप्रतिनिधिहरु सम्मिलित एक टोलीले आज गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापनपत्र बुझाउँदै उक्त ध्यानाकर्षण गराएको हो । जाजरकोटको बारेकोटमा ठूलो धनजनको क्षति हुनेगरी गएकाे पहिरोका […]

६ खर्ब ६४ अर्ब बढी रकम कहाँ खर्च भयो भन्ने भन्नै सकेन सरकारले

काठमाडौं, ३१ असार । सरकारको वेरुजु ६ खर्ब ६४ अर्ब ४४ करोड रुपैयाँ रहेको महालेखा परीक्षकको प्रतिवेदनले औल्याएको छ । मलेपको ५७ औं प्रतिवेदनले आर्थिक वर्ष २०७५र७६ मा सरकारले खर्च गरेको तर प्रमाणित गर्न नसकेको सो रकमलाई बेरुजुमा राखेर प्रतिवेदनमा समावेश गरेको हो । अघिल्लो आर्थिक वर्षमा पनि सरकारको बेरुजु ६ खर्ब ८३ अर्ब ६६ […]

नेकपाका सेती महाकाली इन्चार्ज ओमप्रकाश पुन गिरफ्तार

धनगढी, ३१ असार । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सेती महाकाली इन्चार्ज ओमप्रकाश पुन पक्राउ परेका छन् । नेता पुन कैलालीकाे धनगढी नजिकैकाे कनरी भन्ने ठाउँबाट पक्राउ परेको बताइएकाे छ । प्रहरीले केही दिनदेखि उनकाे पिछा गरिरहेको र कैलालीकै फुलवारी भन्ने ठाउँबाट धनगढी आउने क्रममा उनलाई कनरीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । […]