काठमाडौँ । सप्तरीको राजविराज नगरपालिकाको उपप्रमुख उम्मेदवारको सूचीबाट नहटाउन सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले उपप्रमुखकी उम्मेदवार ममताकुमारी चौधरीलाई उम्मेदवार बन्न पाउने अधिकारबाट वञ्चित नगर्न अन्तरिम आदेश दिएको हो। उपप्रमुखमा मनोनयनपत्र दर्ता गराएकी चौधरीलाई निर्वाचन कार्यालयको कमजोरीका कारण उम्मेदवार सूचीबाट हटाइएको थियो। उम्मेदवार बन्नै वञ्चित गरेपछि निर्वाचन आयोगविरुद्ध उनले सर्वोच्च अदालतमा […]
मुख्य समाचार
सर्वोच्चले गर्यो गभर्नर महाप्रसादकै पक्षमा अर्को निर्णय
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिटको सुनुवाइ गर्दै यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने निर्णय गरेको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासले यसअघि सर्वोच्चले गरेको अल्पकालीन अन्तरिम आदेशलाई शुक्रबार पनि निरन्तरता दिएको हो। यसअघि न्यायाधीश हरि फुयालको इजलासले गभर्नरमाथि जाँचबुझ गर्न गठन हुने समितिको […]
चिरिबाबु महर्जनविरुद्धको आयोगमा परेको उजुरी खारेज
वैशाख १६ ,काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख पदकालागि नेपाली कांग्रेसका उमेदवार चिरिबाबु महर्जनविरुद्ध निर्वाचन आयोगमा परेको उजुरी खारेज भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज महर्जनसहित चार जनाविरुद्ध परेको उजुरीमा दाबी नपुगेको भन्दै खारेज गरेको हो । मुख्य निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीका अनुसार महर्जनविरुद्ध अधिकारप्राप्त व्यक्तिबाट उजुरी नपरेको तथा , जाँचबुझ गर्दा व्यक्तिगत बेरुजु […]
ललितपुर महानगरपालिकाका पुर्व मेयर चिरिबाबूमाथि २ अर्व १५ करोडको बेरुजु रहेको एमाले उमेदवार हरिकृष्ण ब्यन्जनकारको आरोप
बैशाख १५ ,ललितपुर। ललितपुर महानगरपालिकाका मेयर पदका एमाले उमेदवार हर्रिकृष्ण ब्यन्जनकारले पुर्व मेयर चिरिबाबू महर्जन माथि २ अर्व १५ करोडको बेरुजु रहेको आरोप लगाएका छन् । ललितपुरमा आज आयोजित पत्रकार सम्मेलनमा उहाले यस्तो आरोप लगाएका हुन् । ब्यनजनकारले ललितपुर महानगर अथाहासम्भावना भएको नगर भएता पनि महानगर नेतृत्वले ब्यबस्थापन गर्न नसक्दा बिकास शुन्य भएको र महानगरलाई […]
ललितपुर कांग्रेसका नेता ठगि धन्दामा, सरकारको पावर देखाउँदै स्थानीयसँग लाखौ असुल्दै
ललितपुर । नेपाली कांग्रेस ललितपुरका एक नेता ठगी धन्दामा लागेका छन् । विभिन्न प्रलोभन देखाउँदै स्थानीयबाट ठूलो रकम उठाएर उनी पार्टीको आवरणमा धम्क्याउँदै हिड्ने गरेका छन् । यसरी मानिसहरुलाई ठग्दै हिड्ने ललितपुर कांग्रेसका स्थानीय नेता सत्यमान घिसिङ हुन् । उनी नेपाली कांग्रेसको कोन्ज्योसोम गाउँपालिकाका उपसभापति हुन् । उनले कांग्रेसको राजनीतिक आवरणमा ललितपुरका विभिन्न ठाउँबाट धेरै […]
अन्ततः फुट्यो विप्लव नेकपा, विप्लवले २ नेतालाई पार्टीबाट गरे निश्कासन
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अन्ततः विभाजित भएको छ । लामो समयदेखि पार्टीभित्र भुसको आगोजसरी सल्किरहेको विवाद साम्य हुन नसकेपछि विभाजनमा पुगेको हो । नेपालमा सशस्त्र बल प्रयोगद्वारा राज्यसत्ता हातमा लिई जनवादी सत्ता सन्चालन गर्ने घोषणासहित एकीकृत जनक्रान्ति थालेका विप्लव त्यसको छेउसम्म पनि नपुगी संसदीय निर्वाचनतर्फ नै ढल्किएपछि पार्टीका दुई प्रमुख […]
स्थानीय तहमा ९९ हजार ६४६ जनाले दिए उम्मेदवारी
काठमाडौं । स्थानीय तह निर्वाचनका लागि राति साढे १० बजेसम्म ९९ हजार ६४६ जनाले उम्मेदवारी दर्ता गरेको निर्वाचन आयोगले जानकारी दिएको छ । हालसम्म प्रमुख पदमा २ हजार ६४६ जना तथा उपप्रमुख पदमा १ हजार ६४६ जनाले उम्मेदवारी दिएका हुन् । अध्यक्ष पदमा २ हजार ८६३ जनाको उम्मेदवारी पर्दा उपाध्यक्षमा १ हजार ९५६ जनाको उम्मेदवारी […]
काठमाडौंको मेयरमा ५६ जनाको उम्मेदवारी
काठमाडौं । काठमाडौं महानगरपालिकामा अहिलेसम्म ५६ जनाले मेयर पदमा उमेद्वारी दिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले राति सवा १० बजे अद्यावधिक गरेको तथ्यांक अनुसार ५६ जनाले मेयरमा उम्मेदवारी दायर गरेका हुन् ।
डोल्पाको दुई गाउँपालिकाका अध्यक्ष निर्विरोध
सुर्खेत । डोल्पाका दुई गाउँपालिकाको अध्यक्ष पदमा एक जनाको मात्र मनोनयन दर्ता भएको छ । काइके गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले मात्र मनोनयन दर्ता गराएका छन् । डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीका अनुसार काइके गाउँपालिकाका अरु जनप्रतिनिधिम पनि एकीकृत समाजवादीको मात्र मनोनयन दर्ता भएको छ । डोल्पाकै छार्काताङ्सोङ गाउँपालिकाको अध्यक्षमा पनि […]











