काठमाडौंको मेयरमा ५६ जनाको उम्मेदवारी

काठमाडौं । काठमाडौं महानगरपालिकामा अहिलेसम्म ५६ जनाले मेयर पदमा उमेद्वारी दिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले राति सवा १० बजे अद्यावधिक गरेको तथ्यांक अनुसार ५६ जनाले मेयरमा उम्मेदवारी दायर गरेका हुन् ।

Loading...