अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको ३३ औँ स्थापना दिवस नेपाल च्याप्टरले भव्य रुपले मनाएको छ । यस अवसरमा नेपाल च्याप्टरले अनेसासका संस्थापक सदस्य तथा नेपाल च्याप्टरका प्रथम अध्यक्ष लव गाउँले र दार्जिलिङ निवासी प्रसिद्ध गीतकार दुर्गा खरेललाई सम्मान गरेको छ । जनवरी ११ का दिनलाई अनेसासले दिवसको रुपमा मनाउने निर्णय गरेपछि अनेसासले यो स्थापना दिवसको आरम्भ […]
मुख्य समाचार
राष्ट्रिय सभामा जाने उम्मेदवार माओवादीले लगायो टुङ्गो
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सभामा पार्टीका तर्फबाट पठाइने उम्मेदवारहरुको टुंगो लगाएको छ । आइतबार बसेको पदाधिकारी बैठकले ६ जनाको नाम तय गरेको हो । माओवादी केन्द्रले कोशीबाट चम्पादेवी कार्की, बागमतीमा श्रीकृष्ण अधिकारी, गण्डकीमा मनरुपा शर्मा, लुम्बिनीमा झक्कु सुवेदी, कर्णालीमा विष्णु विश्वकर्मा र सुदूरपश्चिममा रेणु चन्दलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सत्ता गठबन्धनमा […]
भक्तपुर नगरव्यापी राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु
भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । बुधबार सहिदस्मृति मेल मैदानमा प्रमुख अतिथि रहेका नगर प्रमुख सुनिल प्रजापतिले प्रतियोगिताको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रम लाई सम्बोधन गर्दै नगर प्रमुख प्रजापतिले विद्यार्थीमा अनुशासन, प्रतिस्पर्धा र सामुहिक भावनाको बिकास गराउदै भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले भक्तपुर नपाले […]
कार्यालयबाटै प्रमुख प्रशासकीय अधिकृत पक्राउ
पर्वत जिल्लाको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली कार्यालयबाटै पक्राउ परेका छन् । ठगीको आरोपमा पराजुली पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालयको टोलीले बुधवार दिउँसो पराजुलीलाई कार्यालयबाटै पक्राउ गरेको हो । प्रमुख प्रशासकीय अधिकृत पराजुली कास्कीको सहकारी रजिस्ट्रार रहँदा सहकारीको रकम ठगी प्रकरणमा मुछिएका थिए । सहकारी रजिस्ट्रार रहेका बेला निजले मित्रमिलन बचत […]
भक्तपुरको भैरवनाथ मन्दिरलाई सुवालको ७ लाख ७७ हजार सहयोग
भक्तपुर । भक्तपुरको भैरवनाथ मन्दिरमा पूजा व्यवस्थापनका लागि अक्षय कोष स्थापना गर्न स्थानीय शिवराम सुवालले आर्थिक सहयोग गरेका छन् । भनपा १० बेखाल बस्ने समाजसेवी सुवालले मन्दिरका लागि ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । य:मरी पुन्हीको अवसरमा मंगलवार त:मारीमा आयोजित एक कार्यक्रमका बीच सुवालले सो रकम बराबरको चेक […]
कांग्रेसलाई अरुले नभई कांग्रेसले नै हराउने गरेको छ : कोइराला
काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री एवम् सांसद शशांक कोइरालाले कांग्रेसलाई अरुले नभई कांग्रेसले नै हराउने गरेको टिप्पणी गरेका छन् । मंगलवार प्रजातान्त्रिक जनस्वास्थ्य संघ नेपालको अधिवेशनलाई उद्घाटन गर्दै उनले सो टिप्पणी गरेका हुन् । नेतृत्व सुध्रिनु पर्छ भन्ने जनताको मतलाई स्विकार गरेर अघि बढ्नुपर्ने उनले बताए । “सबैले सुध्रिनु पर्छ भनेपछि सुध्रिएर जानुपर्छ भन्ने […]
शैलुङमा सापस कविता यात्रा सम्पन्न, कालापानीमा स्रष्टा घरको शिलान्यास
साहित्यिक पत्रकार संघले २०३९ सालमा शुरु गरेको कविता यात्रा यसपटक शैलुङ, दोलखामा सम्पन्न भयो । शैलुङ् सांस्कृतिक आन्तरिक पर्यटनको लागि कविता यात्रा उद्देश्य सहित २०८० पुस ४ देखि ६ गतेसम्म संघले दोलखाको पर्यटकीय केन्द्र शैलुङ् मा आयोजना गरेको ‘तीनदिने कविता यात्रा– २०८०’ पुस ६ गते शुक्रबार शैलुङ्, भैसेस्थित शारदा मा. वि. मा सम्पन्न भएको छ […]
पालिकाहरुले पर्यटकीय गन्तब्यको ब्राण्डिङ्ग तथा प्रचारप्रसार गर्ने
लुम्बिनी प्रदेशका विभिन्न पालिकाहरुले आ–आफ्नो पालिकाको पर्यटन प्रर्वद्धनका लागि पर्यटकीय गन्तव्यको ब्राण्डिङ्ग तथा प्रचार प्रसार गर्ने भएकाछन् । पालिकाहरुको आर्थिक विकासकालागि पर्यटन महत्वपूर्ण आधार भएकोले पालिकाहरु पर्यटकीय गन्तव्यको ब्राण्डिङ्ग तथा प्रचार प्रसारमा लाग्ने भएका हुन् । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहलगानीमा संचालित जीविकोपार्जन पूनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) एवं […]
मध्यपहाडी लोकमार्ग माओवादीले बनाएको हो तर एमालेले पो दावी गरिरहेको छ : पूर्वमन्त्री पुन
काठमाडौं, २ पुस २०८० । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व मन्त्री वर्षमान पुनले गणतन्त्र कार्यान्वयनका क्रममा आएका झिना–मसिना समस्या देखाएर राजतन्त्रको वकालत गर्नु जायन नहुने बताएका छन् । गणतन्त्रको विकल्प गणतन्त्र, नेताको विकल्प अझ राम्रो नेता र पार्टीहरुको विकल्प अझ राम्रो पार्टी हुने तर राजतन्त्र हुन नसक्ने उनले ठोकुवा गरेका हुन् । सत्तारुढ दल […]
रमेश विकल स्मृति दिवसमा विभिन्न स्रष्टाहरू पुरस्कृत
स्रष्टा रमेश विकलको स्मृति दिवसमा विभिन्न स्रष्टाहरू पुरस्कृत भएका छन् । रमेश विकल साहित्य प्रतिष्ठानले स्रष्टाहरूलाई पुरस्कृत एवं सम्मानित गरेको हो । विकलको पुर्ख्यौली थलो आरुबारी, काठमाडौंमा आयोजित पन्ध्रौं ‘रमेश विकल स्मृति दिवस तथा पुरस्कार समर्पण समारोहमा पचास हजार राशिको रमेश विकल वाङ्मय पुरस्कार (२०८०) बाट प्रा.वासुदेव त्रिपाठी पुरस्कृत भएका छन् । उक्त अवसरमा रमेश […]











