अब अमेरिकीले बोक्ने आइफोन हुनेछ ‘मेड इन इन्डिया’

न्यूजकारखाना, काठमाडौं । एप्पलले अमेरिकामा बेचिने अधिकांश आईफोन र अन्य उपकरणको उत्पादन अब चीनबाट सार्ने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफका कारण एप्पलले अब चीनमा नभइ अन्य देशमा आइफोनको उत्पादन गर्नेछ । ‘आउँदो महिनाहरूमा अमेरिकी बजारको लागि अधिकांश आईफोनहरू अब भारतमा बनाइने भएको छ। साथै, भियतनाममा आईप्याड र एप्पल घडीहरू जस्ता वस्तुहरूको लागि प्रमुख […]

निजी अस्पतालमा लुट, पाँच रुपियाँ पर्ने इन्जेक्सनको एक सय

मुकेश कुमार यादव, सिरहा । सिरहामा निजी अस्पताल र फार्मेसीहरूले सेवाग्राहीसंग अत्यधिक रकम लिई ब्रहमलुट मचाएको छ। जिल्लाको मिर्चैया स्थित मनकामना मिड इस्टर्न अस्पतालले सेवाग्राहीसंग पाँच रुपैयाँ पर्ने इन्जेक्सनको एकसय रुपैयाँ लिएको प्रमाण फेला परेको हो। मिर्चैया नगरपालिका ७ कटारी चौकस्थितको मनकामना मिड इस्टर्न अस्पताल भित्र रहेको विकास मेडिकल हलमा खरिद गरिएको औषधिहरुमा अत्याधिक रकम […]

कक्षा १२ को परीक्षा तालिका र केन्द्रमा कुनै परिवर्तन भएको छैन : परीक्षा नियन्त्रक

Krishnaprasad Sharma

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुरका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले कक्षा १२ को परीक्षा बैशाख २१ गते निर्धारित समयमै हुने स्पष्ट पारेका छन् । सामाजिक सञ्जालमा भ्रामक सूचना आइरहेकोले बिहीबार एक बिज्ञप्ति जारी गर्दै परीक्षा नियन्त्रण शर्माले निर्धारित मिति र समयमै परीक्षा सञ्चालन हुने बताएका हुन् । उनले बोर्डको लोगो समेत दुरुपयोग गरी सामाजिक […]

समाज रूपान्तरणका आधार श्रमिक वर्ग हुन् : अध्यक्ष प्रचण्ड

काठमाडौं । १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित भव्य कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले श्रमिक वर्गलाई समाज परिवर्तनको आधार र विकासको प्रणेता भएको उल्लेख गर्नुभएको छ । अध्यक्ष प्रचण्डले नेपालमा श्रमिक वर्गका हितका लागि २००६ सालदेखि निरन्तर आन्दोलन हुँदै आएको र त्यसकै महत्वपूर्ण निरन्तरता […]

यी हुन् शिक्षक र सरकारबिच भएका ९ बुँदे सहमति

काठमाडौ । आन्दोलनरत शिक्षक र सरकारबीच ९ बुँदे सहमति भएको छ । बुधबार ९ बुँदे सहमति भएको र त्यसलाई मन्त्री परिषदले समेत अनुमोदन गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले बताए । सहमति संगै चैत २० देखि जारी राजधानी केन्द्रीत शिक्षक आन्दोलन स्थगित भएको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिसोर सुवेदीले जनाएका छन् । यी […]

आन्दोलनरत शिक्षक र सरकारबिच यस्तो सहमति

काठमाडौ । विगत २९ दिनदेखि सडक आन्दोलन गर्दै आएका शिक्षकहरू र सरकारबिच सहमति भएको छ। शिक्षा मन्त्रालयमा बुधबार भएको वार्तापछि सहमति भएको हो। शिक्षक र सरकारबीच ९ बुँदे सहमति भएको छ । बुधबार भएको ९ बुँदे सहमति मन्त्रिपरिषद बैठकले अनुमोदन गरेसंगै सार्वजनिक भएको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नौ बुँदे मागलाई अनुमोदन गरेको […]

नक्कली पत्रले थुनामा पुर्याइएका रेशम रिहा

काठमाडौ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई आज सर्वोच्च अदालतको आदेशमा कैद भुक्तान गर्नुपर्ने भन्दै पक्राउ गरिएकोमा तत्काल अर्को पत्रका आधारमा कारागार मुक्त गरिएको छ । उनलाई आज काठमाडौंको प्रज्ञा भवनमा आयोजित नाउपा र जनमत पार्टीबीचको एकीकरण घोषणा सभाको दिन पक्राउ गरि डिल्लीबजार कारागार चलान गरिएको थियो ।  नागरिक उन्मुक्ति पार्टी (नाउपा) […]

यी हुन् ट्रम्पले सय दिनमा भेटेका सत्र नेता

न्यूजकारखाना, काठमाडौं । आफ्नो कार्यकालको पहिलो १ सय दिनमा अमेरिकन राष्ट्रपति ट्रम्पले मिसिगन राज्यमा पुगेर आफ्नो सरकारको प्रगतिका बारेमा कुराकानी गरेका छन् । आफ्नो दोस्रो कार्याकालको १०० औं दिनको अवसरमा मन्तब्य दिनु अघि उनले क्यानडाका प्रधानमन्त्री कार्नी र अमेजनका मालिका जोसेफसँग टेलिफोन बार्ता गरेका थिए । यस सय दिनको अबधीमा ट्रम्पले ३३ सार्वजनिक अन्तराष्ट्रिय नेताहरूसँग […]

कालिका नगरपालिकामा विद्यालय खोल्ने सहमति भएको भन्दै भ्रम फैलाइयो

चितवन । चितवनको कालिका नगरपालिका अन्तर्गतका विद्यालय खोल्न कुनै सहमति नभएको स्थानीय शिक्षक संघ संगठनले स्पष्ट पारेका छन् । कालिका नगरपालिकामा शिक्षकहरु विद्यालय खोल्न सहमत भएका भन्दै भ्रम छर्न खोजिएको प्रति उनीहरुले आपत्ति पनि प्रकट गरे । १५ गतेदेखि विद्यालय सञ्चालन गर्न पालिकाले आग्रह गरेपछि त्यसो गर्न नसकिने जानकारी गराउन पुगेका शिक्षक नेताहरु र प्रधानाध्यापकसंग […]

सेवाघरमा आश्रितसंग दु:ख साट्दै दिपशिखाले मनाए जन्मदिन

भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा वाइसीएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दिपशिखा’ले मानव कल्याण समाज (सेवाघर)मा आश्रितहरुसंग दु:ख साट्दै आफ्नो जन्मदिन मनाएका छन् । उनीहरूलाई खाद्यान्न सहयोगसहित बेलुकाको भोजन स-प्रेम अर्पण गर्दै उनले सोमबार आफ्नो जन्मदिन मनाएका हुन् । भक्तपुरको मध्यपुर थिमि-३ का स्थायीबासी बनिसकेका दिपशिखा र उनकी पत्नी गाेमा आलेले भक्तपुरकै चाँगुनारायण-३ […]