काठमाडौं । मनसुन सक्रिय भएसँगै देशभर बाढी, पहिरो र डुबानको जोखिम उच्च बनेको सन्दर्भमा नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिस्ट लीग (YCL) नेपाल, बागमती प्रदेश समितिले विपत् व्यवस्थापन तथा राहतसामग्री तयारीका लागि आपतकालीन भर्चुअल बैठक सम्पन्न गरेको छ। प्रदेश अध्यक्ष नरेश रञ्जितको अध्यक्षतामा सम्पन्न उक्त भर्चुअल बैठकमा प्रदेश पदाधिकारीहरू, जिल्ला अध्यक्षहरू लगायतको सहभागिता रहेको […]
मुख्य समाचार
नेसनल प्याब्सन भक्तपुरद्वारा आयोजित चित्रकला प्रतियोगितामा यस्तो नतिजा
भक्तपुर । नेसनल प्याब्सन भक्तपुरद्वारा आयोजित “अन्तर विद्यालय चित्रकला प्रतियोगिता–२०८२” भक्तपुरको सूर्यविनायक–८ सिपाडोलस्थित प्रसादी पाठशालाको आयोजनामा सफलतापूर्वक सम्पन्न भएको छ। चित्रकला प्रतियोगिता दुई समूहमा विभाजन गरिएको थियो। जुनियर ग्रुपमा कक्षा १ देखि ४ सम्मका विद्यार्थीबीच “मेरो विद्यालय” शीर्षकमा प्रतिस्पर्धा भएको थियो। यस समूहमा प्रथम स्थान आरक्षण स्कुलकी रजनी साखकर्मीले प्राप्त गरेकी छन् । दोस्रो स्थान […]
पत्रकारको सुरक्षा र सूचनाको विश्वसनीयता अपरिहार्य : गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद्-संवेदनशील पत्रकारिता गर्दा अग्रपंक्तिमा खटिने पत्रकारहरूको सुरक्षा र उनीहरूले सम्प्रेषण गर्ने सूचनाको विश्वसनीयता सुनिश्चित गर्न अत्यावश्यक रहेको बताएका छन्। विपद् पत्रकारिता सञ्जालद्वारा मंगलबार काठमाडौंमा आयोजित “विपद् व्यवस्थापन तथा न्यूनीकरणमा मिडियाको भूमिका” विषयक एक दिवसीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री लेखकले नेपाली भूगोल उच्च जोखिमयुक्त भएकाले कुनै पनि बेला विपद् आइपर्न […]
सबै सांसदलाई सन्तुष्ट पार्न सकिदैन, बजेट सन्तुलित छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट सकेसम्म सन्तुलित रूपमा ल्याइएको दाबी गर्दै माग र आपूर्तिबीचको सन्तुलन कायम गर्न सरकारले थप प्रयास गर्ने बताएका छन्। प्रतिनिधिसभामा राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अन्तर्गतका निकायहरूसम्बन्धी विनियोजन विधेयकमा उठेका प्रश्नको जवाफ दिँदै उनले सबै सांसदलाई सन्तुष्ट पार्न सकिने अवस्था नरहेको स्वीकार […]
महालक्ष्मी नगरपालिकाको बजेट १ अर्ब ८१ करोड
ललितपुर । महालक्ष्मी नगरपालिका, ललितपुरले आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब ८१ करोड ८८ लाख २० हजार ६ सय २९ रुपैयाँ ४२ पैसाको बजेट सार्वजनिक गरेको छ। सोमबार इमाडोलमा सम्पन्न नगरसभाको १८औं अधिवेशनमा उपप्रमुख लक्ष्मी महर्जनले बजेट सार्वजनिक गर्दै संविधानले निर्देशित संघीय शासन व्यवस्थाअनुसार आर्थिक विकास, सामाजिक समावेशिता, सुशासन र पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट […]
कतारको अमेरिकी सैन्य क्याम्पमा इरानी आक्रमण, युद्धको उद्घोष कि चेतावनी !
काठमाडौ । इरान र अमेरिका बीचको चिसिएको सम्बन्धबीच इरानले कतारस्थित अमेरिकी सैन्य इलाकामा आक्रमण गरेको छ । रिपोर्ट अनुसार पूर्व-सूचनासहित इरानले कतारमा रहेका अमेरिकी सैन्य क्याम्पमाा आक्रमण गरेको हो । वास्तविक क्षतिको आशंका गरिएको भए पनि त्यो केवल “रिहर्सल” वा चेतावनीमूलक कदम मात्र रहेको इरानको दावी छ । इरानी अधिकारीहरूले यो कारबाही सैन्य प्रतिशोधभन्दा बढी […]
भिजिट भिसा प्रकरण छानबिन गर्न सरकारले बनायो समिति
काठमाडौ । सरकारले भिजिट भिसा प्रकरणमा देखिएको अनियमितता र अपारदर्शितालाई लिएर चासो बढिरहेका बेला छानबिनका लागि उच्चस्तरीय समिति गठन गरेको छ। सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा समिति बनाउने निर्णय गरेको श्रोतले जनाएको हो । बैरागी परराष्ट्र सेवाबाट सचिव हुँदै मुख्यसचिव भएका थिए । मन्त्रिपरिषद् स्रोतका अनुसार यो समितिलाई ३० दिनभित्र तथ्यसहितको […]
भक्तपुर नगरपालिकाको बजेट २ अर्ब ४७ करोड : शिक्षा, सम्पदा संरक्षण र पूर्वाधारमा प्राथमिकता
भक्तपुर । भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि २ अर्ब ४७ करोड ३१ लाख ११ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। उपप्रमुख रजनी जोशीले नगरसभाको १८औं अधिवेशनमा आइतबार बजेट प्रस्तुत गर्दै शिक्षा, सम्पदा संरक्षण, भौतिक पूर्वाधार, स्वास्थ्य, कृषि, पर्यटन र सामाजिक सुरक्षालाई प्राथमिकता दिइएको जानकारी दिइन्। मुख्य बजेट विवरण: चालु खर्च: १ अर्ब ५२ […]
मध्यपुर थिमिमा ३ अर्ब २५ करोडको बजेट, यस्ता छन् प्राथमिकता
भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ३ अर्ब २५ करोड ६६ लाख ७० हजार १ सय रुपैयाँको बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सोमबार थिमि बैंक्वेटमा सम्पन्न नगरसभाको १२ औं अधिवेशनमा प्रमुख सुरेन्द्र श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्तुत गरे भने उपप्रमुख विजयकृष्ण श्रेष्ठले बजेट सार्वजनिक गरे। शिक्षा, स्वास्थ्य, पूर्वाधार, स्वरोजगार, पर्यटन […]
शिक्षकका माग पूरा गर्न सकिएन भन्ने बहाना नबनोस् भनेर सदनको अवरोध हटायौं : प्रचण्ड
काठमाडौं । नेपाल शिक्षक महासंघका पदाधिकारीहरूले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग खुमलटारस्थित निवासमा भेट गरेका छन्। भेटमा महासंघका प्रतिनिधिहरूले शिक्षकसंग भएका सहमति कार्यान्वयनमा सरकार उदासीन देखिएको गुनासो गर्दै ती सहमति तुरुन्त कार्यान्वयनको लागि पहल गरिदिन प्रमुख प्रतिपक्षी दलले पहल गरिदिन प्रचण्डलाई आग्रह गरेका शिक्षक नेता […]











