अनिवार्य अवकाशबारे दलहरू विभाजित : एमाले-कांग्रेस एकातिर र माओवादी-समाजवादी अर्कातिर

काठमाडौं । निजामती कर्मचारीको अवकाश उमेरहद लागु गर्ने विषयमा राजनीतिक दलहरू विभाजित भएका छन् । सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसल निजामती सेवा विधेयक एनमा रूपान्तरित भएको वर्ष ५९ वर्षमा अवकाश हुने र अर्को वर्ष ६० वर्षको प्रावधान लागु गर्ने सरकारको प्रस्तावमा समर्थन जनाएका छन् । सोमबारको विधायन व्यवस्थापन समितिको बैठकमा नेकपा माओवादी केन्द्र […]

प्रधानमन्त्री ओली र लाओस जनतान्त्रिक गणतन्त्रका राष्ट्रपतिबिच भेटवार्ता

काठमाडौँ । शाङ्घाई सहयोग संगठन (एससीओ) प्लस को शिखर सम्मेलनका क्रममा चीनको थियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र लाओ जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोल्ङलौन सुसौलिथबीचसँग दुईपक्षीय भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्धका विविध पक्षहरुमा कुराकानी भएको बताइएको छ । चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आइतबारबाट सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी […]

सोमबार यी नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिम

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ। साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह रहेको देखिन्छ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा र बागमती प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज […]

सानोठिमी क्याम्पस पुस्तकालयमा ६८ थान समाजवादी पुस्तक प्रदान

भक्तपुर । अखिल (क्रान्तिकारी) सानोठिमी क्याम्पस समितिले १८औँ पुस्तकालय दिवसको अवसरमा सानोठिमी क्याम्पसको पुस्तकालयमा ६८ थान पुस्तक हस्तान्तरण गरेको छ। समितिले “ज्ञानलाई बाँड्ने र शिक्षालाई बलियो बनाउन हातेमालो गर्ने” प्रयासस्वरूप पुस्तक प्रदान गरेको हो। पुस्तक हस्तान्तरण कार्यक्रममा समितिकी अध्यक्ष चन्द्रकला बास्तोलाले पुस्तक दान गर्नु केवल वस्तु हस्तान्तरण मात्र नभई अध्ययन, अनुसन्धान तथा नयाँ विचार जन्माउन […]

हमास प्रवक्ता अबु ओबेदिया मारिएको इजरायली दाबी

गाजा । इजरायलले गाजा सिटीमा गरिएको हवाई आक्रमणमा हमासको सशस्त्र विंगका प्रवक्ता अबु ओबेदियालाई मारिएको दाबी गरेको छ । इजरायली रक्षा मन्त्री इजरायल काट्जले एक्समा पोस्ट गर्दै इजरायली रक्षा बल (आईडीएफ) र सुरक्षा एजेन्सी शिन बेटलाई ‘सफल कार्यान्वयन’ को लागि बधाई दिएका छन् । हमासले भने ओबेदियाको मृत्युबारे कुनै पुष्टि गरेको छैन । समूहले यसअघि […]

ओलीसँग भेटको तस्वीर सार्वजनिक गर्दै मोदीले लेखे- नेपालसँगको सम्बन्ध गहिरो र विशेष छ

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेट भएको छ । उनीहरूबी सोमबार दिउँसो तियान्जिनमा भेट भएको हो । भेटको तस्वीर सार्वजनिक गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपालसँगको सम्बन्ध गहिरो र विशेष रहेको बताएका छन् । ‘भारतको नेपालसँगको सम्बन्ध गहिरो र विशेष छ,’ मोदीले भनेका छन्, ‘तियान्जिनमा नेपालका प्रधानमन्त्री केपी […]

माछापुच्छ्रे बैंकले सेयरधनीलाई ८ प्रतिशत लाभांश दिने

काडमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीलाई ८ प्रतिशत लाभांश दिने भएको छ । बैंकको शुक्रबार सम्पन्न सञ्चालक समिति बैंठकले गत आवको नाफाबाट चुक्ता पूँजीको ८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंक सञ्चालक समितिले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयन हुनेछ ।बैंक […]

सुन र चाँदीको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । शुक्रबार प्रतितोला २ लाख नाघेको सुन आतबार थप महँगिएको छ । आज एकै दिन सुन तोलामा ३ हजार रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँ तोकेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो कारोबार दिन २ लाख […]

दुर्गा प्रसाईँसहित ५० जनाविरुद्धको मुद्दामा अन्तिम सुनुवाइको लागि पेसी तोकियो

काठमाडौँ । राजावादी आन्दोलनका क्रममा चैत १५ को तीनकुने घटनामा संलग्न दुर्गा प्रसाईँसहित ५० जनाविरुद्धको मुद्दामा अन्तिम सुनुवाइका जिल्ला अदालत काठमाडौँमा पेसी तोकिएको छ । न्यायाधीश उमानाथ गौतमको इजलासमा सुनुवाइका लागि पहिलो नम्बरमै पेसी तोकिएको हो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले राजद्रोह, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, र सङ्गठित अपराध लगायतको कसुरमा […]

भेटवार्ताका क्रममा चिनियाँ राष्ट्रपति सीले प्रधानमन्त्री ओलीलाई भनेका पाँच कुरा …

प्रधानमन्त्री केपी शर्मा ओलीले चीन पुगेकै दिन त्यहाँका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरे। शांघाइ सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा भाग लिन शनिबार चीन गएका प्रधानमन्त्री ओलीले थियानमिन स्टेट गेष्ट हाउसमा राष्ट्रपति सीसँग भेटवार्ता गरे। त्यसलगत्तै दुवै देशको प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भएको थियो। द्विपक्षीय छलफलका क्रममा प्रधानमन्त्री ओलीले तीनवटा कुरा राखे। पहिलो, लिपुलेक मार्ग भएर भारत र चीनले गरेको व्यापार […]