काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले ओरालो लागेको छ। साताको तेस्रो कारोबार दिन मंगलबार भारी गिरावटसहित बन्द भएको हो। आज नेप्से सूचक ५५.९० अंकले घटेर २ हजार ५८४.८८ विन्दुमा रोकिएको छ भने कारोबार रकम भने केही बढेको छ। आज कूल १ करोड ११ लाख ५५ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ५ अर्ब […]
मुख्य विशेष
पूर्व राजालाई पार्टी खोल्न पूर्व सभामुखको सुझाव, चुरीफुरी गरे नागार्जुनबाट लखेट्ने चेतावनी
भक्तपुर । प्रतिनिधि सभाका पूर्व सभामुख एवं नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले पूर्व राजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर राजनीतिको मैदानमा उत्रन सुझाव दिएका छन् । संविधान बिपरित चलखेल गरे सह्य नहुने उनको चेतावनी छ । सोमबार नेपाल बुद्धिजीवी संगठनको भक्तपुर जिल्ला सम्मेलनलाई थिमिमा सम्बोधन गर्दै सापकोटाले पूर्व राजा गणतन्त्र विरुद्ध गतिविधि गर्न थाले नागार्जुन […]
कुलमान हटाउने सरकारको निर्णय दुई तिहाईको दम्भ, प्रतिरोध गर्ने प्रचण्ड प्रतिक्रिया
काठमाडौ । पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयको प्रतिरोध गरिने प्रतिक्रिया दिएका छन् । यो निर्णय दुई तिहाई बहुमतको दम्भमा गरिएको उनको प्रतिक्रिया रहेको छ । निर्णयको घोर निन्दा गर्दै यसको प्रतिरोध गरिने अध्यक्ष प्रचण्डले प्रष्ट […]
तीन दलका शिर्ष नेताको बैठक, टीआरसीका लागि सिफारिस समिति बनाउने समझदारी
काठमाडौं । प्रमुख तीन दलका शिर्ष नेताको बैठक सिंहदरवारमा सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यालयमा तीन दलका शिर्ष नेताको बैठक भएको हो । समसमायिक राजनीतिक बिषयसहित मुख्यतयाः संक्रमणकालिन न्यायका बिषयमा सो छलफल केन्द्रित रहेको बैठकमा सहभागी माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले बताए । बैठकमा संक्रमणकालीन न्याय निरुपण (टीआरसी)का लागि नयाँ सिफारिस समिति […]
विकासको गतिमा देश अघि बढिसक्यो : प्रधानमन्त्री
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सयम परिवर्तन हुँदै विकासको गतिमा देश अगाडि बढेको बताएका छन । राष्ट्रिय युवा संघ नेपालले आज आयोजना गरेको ‘टुुगेदर फर टुमरोः युथ एण्ड द प्राइमिनिस्टर’ कार्यक्रममा प्रधानमन्त्रीले भने कि समस्याहरु छन्, तिनको कारण छ र समाधान पनि छ भन्दै त्यसतर्फ सरकारले काम अगाडि बढाएको छ । उनले आफूले […]
राजधानीमा अर्धनग्न प्रदर्शन
काठमाडौं । दलितका लागि दलित अभियानका अभियन्ताहरुले अर्धनग्न प्रदर्शन गरेका छन् । शुक्रवार अपराह्न उनीहरूले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म गरेका हुन् । अभियन्ता खगेन्द्र सुनारलगायत अभियन्ताहरु प्रदर्शनमा सहभागी थिए । ‘दलितका लागि खोइ?’ भन्ने प्ले कार्ड देखाउदै प्रदर्शनकारीले दलितका लागि अधिकार खोजेका थिए । सिराहामा महायज्ञ गर्न दलित घरमा डोजर चलाएको विरोध तथा अन्तर्राष्ट्रिय जातीय […]
सरकारमा हुँदा वा नहुँदा पनि माओवादीले जनताको काम गर्छ, प्रधानमन्त्रीको दौडमा छैन : प्रचण्ड
पर्सा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू हाल प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पारेका छन् । नेकपा माओवादी केन्द्रद्वारा सञ्चालित तराई–मधेस जागरण अभियानमा सहभागी हुन वीरगञ्ज आएका अध्यक्ष प्रचण्डले प्रेस सेन्टर नेपाल, पर्साको पत्रकार सम्मेलनमा आफू २०८४ सम्म प्रधानमन्त्री बन्ने होडमा नरहेको स्पष्ट पारेका हुन् । सरकारमा हुँदा एक कुरा र सरकार […]
डोल्पाको त्रिपुरा मावि केन्द्रमा एसईई शान्तिपूर्ण
दिर्घ बहादुर शाही, डोल्पा । त्रिपुरा मा.वि. काइगाउँ, डोल्पाको केन्द्रमा आज भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। विद्यालयमा आज पहिलो दिन स्तरबृद्धि सहित १ सय ६५ जना परीक्षार्थीले परीक्षा दिए । नियमित परीक्षामा ८१ जना छात्र ७५ जना छात्रा सहभागी भएका छन् । परीक्षामा ३ जना छात्र र ४ जना छात्रा […]
सात महिनामा १ खर्ब ६१ अर्ब ५७ करोड ११ लाख सहुलियतपूर्ण कर्जा वितरण
सरकारले चालु आर्थिक वर्षको सात महिनाको अवधि (साउन देखि माघसम्म) मा साढे १ खर्ब बढी सहुलियतपूर्ण कर्जा वितरण गरेको छ भने करिब १ खर्ब वितरण गर्न बाँकी रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको सात महिनाको अवधिमा सहुलियतपूर्ण कर्जा १ खर्ब ६१ अर्ब ५७ करोड ११ लाख वितरण गरेको छ । उक्त […]
पृथ्वीको सबैभन्दा सानो अन्तर्राष्ट्रिय सिमाना जम्मा ८५ मिटर मात्र
न्यूजकारखाना, काठमाडौं । यदि तपाईंलाई संसारको सबैभन्दा लामो अन्तर्राष्ट्रिय सीमा कुन दुई देशहरू बीच छ भनेर सोधियो भने तपाईंको जवाफ पक्कै पनि क्यानाडा र अमेरिका हुनेछ। यी दुई देशहरू एकअर्कासँग सबैभन्दा लामो अन्तर्राष्ट्रिय दूरी साझा गर्छन्। तर पृथ्वीको सबैभन्दा सानो अन्तर्राष्ट्रिय सिमाना कुन हो ? भनेर सोधियो भने केही छिन तपाइ अलमलमा पर्नु हुन्छ । […]










