काठमाडौं । नेपाली सेनाले २ कर्मचारी र ३० जना शिक्षकका लागि दरखास्त आह्वान गरेको छ। सोमबार एक सूचना जारी गर्दै देशभरका विभिन्न सैनिक विद्यालयका लागि सेनाले शिक्षक र कर्मचारी माग गरेको हो । सैनिक कल्याणकारी निर्देशनालयद्वारा प्रकाशित सूचनामा उल्लेख भएअनुसार, शिक्षक तथा कर्मचारीहरूलाई दैनिक ज्यालादारी प्रणालीअनुसार पारिश्रमिक उपलब्ध गराइनेछ। उनीहरूलाई करार सेवामा नियुक्त गरिनेछ । […]
मुख्य विशेष
प्रहरी बृत्त थिमिका प्रमुख भन्छन् – पत्रकार भनेका ऐना हुन्
भक्तपुर । पाँच दिन अघि जिल्ला प्रहरी बृत्त थिमिको प्रमुखमा पदबहाली गरेका डिएसपी नवराज ढुङ्गानाले पत्रकारसंग भेटघाट गरेका छन् । सोमबार पत्रकार संग कुराकानी गर्दै डिएसपी ढुङ्गानाले शान्ति सुरक्षालगायतका विषयमा पत्रकारिता जगतको उल्लेखनीय भूमिका रहने बताएका छन् । उनले पत्रकारलाई ऐनाको रुपमा आफूले बुझ्ने बताए । पत्रकार समाजको ऐना भएका भन्दै उनले पत्रकारिता मार्फत बृत्तको […]
कीर्तिपुर क्रिकेट रंगशाला निर्माण ढिलाइबारे प्रधानमन्त्रीको चासो
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापिट र फ्लडलाइट जडान कार्य तोकिएको समयमा सम्पन्न हुन नसकेको विषयमा आज सम्बन्धित निकायका अधिकारी र निर्माण व्यवसायीलाई डाकेर छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, उक्त निर्माण कार्यको कार्यान्वयन निकाय सङ्घीय सचिवालय तथा व्यवस्थापन कार्यालयका […]
सान्नी त्रिवेणीका हाकिम लामो समयदेखि वेपत्ता
कालिकोट, २० बैशाख । सान्नी त्रिवेणी गाउँपालिका कालिकोटका प्रमुख प्रशासकीय अधिकृत लामो समयदेखि सम्पर्क विहिन भएका छन् । बैशाख ७ गतेदेखि पालिकाबाट सम्पर्कविहीन भएका पालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर बडुवाललाई जनप्रतिनिधिहरुले पालिकामा केही दिनदेखि खोजिनीति गर्दा पनि नभेटिएपछि प्रशासनलाई खबर गरिएको छ । बडुवाल बैशाख ७ गते पालिकामा थिए । त्यसअघि पनि उनी पालिकामा […]
खानेपानी समस्याले बसाइँ सर्नुपर्दैन : मन्त्री यादव
ईलाम । खानेपानी मन्त्री प्रदीप यादवले प्रत्येक नेपालीका घरघरमा सुरक्षित खानेपानी पुर्याउने सरकारको दृढ संकल्प रहेको बताएका छन्। शनिबार इलामको श्रीअन्तु सामालबुङ खानेपानी आयोजना उद्घाटन गर्दै मन्त्री यादवले खानेपानीकै अभावमा कतिपय ठाउँमा मानिसहरूलाई बसाई सर्नुपर्ने अवस्था अन्त्य गरिने स्पष्ट पारे। “अब नागरिकलाई बस्ती सार्नुपर्दैन, अधुरा आयोजना पूरा गरेर सबैलाई स्वच्छ र गुणस्तरीय खानेपानी पुर्याउँछौँ,” मन्त्री […]
भक्तपुरमा प्रश्नपत्र बाहिरिएको सूचना भ्रामक र गलत
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) का परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले आइतबार बिहान ८ बजेबाट सुरु भएको कक्षा १२ को अङ्ग्रेजी विषयको परीक्षा मर्यादित र शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताएका छन् । बोर्डको नाकैनिर भक्तपुरकै एक स्कूलका विद्यार्थीले प्रश्न पत्र परीक्षा अगावै पाएको भन्ने सूचना अफवाह मात्र भएको परीक्षा नियन्त्रक शर्माले […]
निजी अस्पतालमा लुट, पाँच रुपियाँ पर्ने इन्जेक्सनको एक सय
मुकेश कुमार यादव, सिरहा । सिरहामा निजी अस्पताल र फार्मेसीहरूले सेवाग्राहीसंग अत्यधिक रकम लिई ब्रहमलुट मचाएको छ। जिल्लाको मिर्चैया स्थित मनकामना मिड इस्टर्न अस्पतालले सेवाग्राहीसंग पाँच रुपैयाँ पर्ने इन्जेक्सनको एकसय रुपैयाँ लिएको प्रमाण फेला परेको हो। मिर्चैया नगरपालिका ७ कटारी चौकस्थितको मनकामना मिड इस्टर्न अस्पताल भित्र रहेको विकास मेडिकल हलमा खरिद गरिएको औषधिहरुमा अत्याधिक रकम […]
कक्षा १२ को परीक्षा तालिका र केन्द्रमा कुनै परिवर्तन भएको छैन : परीक्षा नियन्त्रक
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुरका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले कक्षा १२ को परीक्षा बैशाख २१ गते निर्धारित समयमै हुने स्पष्ट पारेका छन् । सामाजिक सञ्जालमा भ्रामक सूचना आइरहेकोले बिहीबार एक बिज्ञप्ति जारी गर्दै परीक्षा नियन्त्रण शर्माले निर्धारित मिति र समयमै परीक्षा सञ्चालन हुने बताएका हुन् । उनले बोर्डको लोगो समेत दुरुपयोग गरी सामाजिक […]
यी हुन् शिक्षक र सरकारबिच भएका ९ बुँदे सहमति
काठमाडौ । आन्दोलनरत शिक्षक र सरकारबीच ९ बुँदे सहमति भएको छ । बुधबार ९ बुँदे सहमति भएको र त्यसलाई मन्त्री परिषदले समेत अनुमोदन गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले बताए । सहमति संगै चैत २० देखि जारी राजधानी केन्द्रीत शिक्षक आन्दोलन स्थगित भएको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिसोर सुवेदीले जनाएका छन् । यी […]
नक्कली पत्रले थुनामा पुर्याइएका रेशम रिहा
काठमाडौ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई आज सर्वोच्च अदालतको आदेशमा कैद भुक्तान गर्नुपर्ने भन्दै पक्राउ गरिएकोमा तत्काल अर्को पत्रका आधारमा कारागार मुक्त गरिएको छ । उनलाई आज काठमाडौंको प्रज्ञा भवनमा आयोजित नाउपा र जनमत पार्टीबीचको एकीकरण घोषणा सभाको दिन पक्राउ गरि डिल्लीबजार कारागार चलान गरिएको थियो । नागरिक उन्मुक्ति पार्टी (नाउपा) […]











