चट्टान नै खसेपछि मुग्लिन नारायणगढ सडक पूरै अवरुद्ध

चितवन, १७ असार । चट्टान नै खसेपछि मुग्लिन नारायणगढ सडक पूरै अवरुद्ध भएकाे छ । नारायणगढ मुग्लिन सडकखण्डको चारकिलो, जलविरे र टोपेखोलामा पहिरो खसेकाे हाे । बिहान ५ः१० बजेदेखि सो सडक एकतर्फी मात्र सञ्चालनमा आएकोमा पुन बिहान ८ बजे ठूलो चट्टान खसेपछि दुई तर्फी नै बन्द भएको हाे । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार […]

काङ्ग्रेसको अवरोधपछि राईनासको नगरसभा स्थगित

लमजुङ । नेपाली काग्रेसले अबरोध गरेपछि लमजुड्डको राईनास नगरपालिकाको नगरसभा रोकिएको छ । दुईतिहाई बहुमति बोकेको नेपाली काग्रेसले जनमतको आडमा नगरपालिकाको दिगो बिकासमा बाँधा पुरयाउन खोजेको भन्दै नगर प्रमुख सिंह बहादुर थापाले आपत्ती जनाएका छन । केन्दीय अनुदानको भरमा नगर सञ्चालन गर्नुपर्ने अबस्था भएपनि हरेक बर्ष केही न केही दिर्घकालिन महत्वका संरचनाहरु र्निमाण गर्ने आफ्नो […]

स्वकीय सचिवको भिडले शिक्षा मन्त्रालय अस्तव्यस्त, शिक्षामन्त्रीका स्वकीय कति एकिन छैन

काठमाडौं, १७ असार । एउटा मन्त्रीका कतिवटासम्म स्वकीय सचिव हाेलान ? अनि स्वकीय सचिव नै मन्त्रीभन्दा माथिल्लाे हैसियतमा हाेलान कि नहाेलान ? पक्कै पनि यसकाे सहज उत्तर हुन्छ । तर, स‌घीय सरकारका मन्त्रालयहरुमा भने त्यस्ताे छैन । अधिकांश मन्त्रालयमा स्वकीय सचिवहरुकाे ठूलाे भिड रहेकाे छ । अनि मन्त्री सेवाग्राही भन्दा स्वकीय सचिवहरुकै काम गर्नमा नै […]

सभामुख र उपसभामुख संविधानविपरित, तत्काल राजिनामा दिन कांग्रेसको माग

काठमाडाैं, १७ असार । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधानअनुसार सभामुख र उपसभामुख फरक पार्टीको हुनुपर्ने माग राखी सरकार, सभामुख र संसदको ध्यानाकर्षण गराउँदै आएको छ । संसदमा यही विषयमा सत्ता र प्रतिपक्षीको सधैँजसो जुहारी नै चल्ने गरेको छ । विशेष समयमा बोल्ने कांग्रेस सांसदहरुले दिनैपिच्छे सोझो वा घुमाउरो भाषमा यही आवाज उठाईरहेका छन् […]

अवतरणका क्रममा ग्राण्डी अस्पतालमा हेलिकोप्टर दुर्घटना

काठमाडौं, १६ असार । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा अवतरणका क्रममा हेलिकोप्टर दुर्घटना भएको छ । सिम्रिक एयरकाे हेलिकोप्टर चितवन विरामी लिन जान लागेको थियो । ग्राण्डीको छतमा हेलिकोप्टर ल्याण्ड गर्न हेलिप्याड बनाइएको छ । शनिबार दिउसाे अवतरणका क्रममा विमान दुर्घटनामा परेको छ । हेलिकोप्टर उडाउने क्रममा अनियन्त्रित भइ अस्पतालको छतमै सामान्य दुर्घटना भएको बताइएको छ । स्राेतका अनुसार उक्त हेलिकप्टर […]

केपी ओलीले दिए सबै सांसदहरुलार्इ नेपालकै रेल चढ्ने निम्तो

काठमाडौं, १६ असार । प्रधानमन्त्री केपी ओलीले सांसदहरुलार्इ रेल चढ्न निम्ता दिएका छन् । रेलकाे कुरालार्इ लिएर निरन्तर अालाेचना गरिरहेका सांसदहरुप्रति लक्षित गर्दै अाेलीले अब नेपालकाे अाफ्नै रेल आउँने कुरामा शंका नगर्न अाग्रह गरे । शुक्रबार प्रतिनिधि सभामा सांसदहरुको प्रश्नको जवाफ दिंदै प्रम अाेलीले साे निम्ता दिएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विनियोजित बजेटमाथि […]

कृषिप्रधान देशको यस्तो हविगत: वर्षदिन नपुग्दै साढे २४ अर्बको चामल विदेशबाट ल्याइयो

काठमाडौं, १५ असार । – सरकारले राष्ट्रिय धान दिवस मनाउन थालेको १५ वर्ष भयो। हरेक वर्ष असार १५ गते धान दिवस मनाए पनि धान उत्पादन वृद्धि नहुँदा वार्षिक अर्बौं रुपैयाँको चामल आयात हुँदै आएको छ। सरकारले चामललगायतका खाद्यवस्तु आयात प्रतिस्थापन गरी खाद्यान्नमा आत्मनिर्भर बन्ने घोषणा गरे पनि चालू आर्थिक वर्ष ०७४/७५ मा साढे २४ अर्ब […]

जुम्ला पुगेर शुक्रबारदेखि अनसन बस्ने डा. गोविन्द केसीको चेतावनी (विज्ञप्तीसहित)

काठमाडौँ  ।  प्रा. डा. गोविन्द केसीले पर्सि शुक्रबारदेखि आमरण अनसन बस्ने चेतावनी दिएका छन् । उनले अनसन स्थलका रुपमा जुम्ला सदरमुकामस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई रोजेका छन् । चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड गरेर प्रतिस्थापन विधेयक ल्याउन खोजिएको भन्दै अनसन बस्ने घोषणा गरेका हुन् । डा. केसीले निःशुल्क पीजीपछि सेवा अवधि आफूहरुसँग सहमति भएअनुसार २ वर्ष […]

साइपालका कार्यकारी अधिकृतमाथि नेकपाले यसकारण गर्‍यो जन कारवाही

बझाङ ।  नेपाल कम्युनिस्ट पार्टीले जिल्लामा एक अधिकृतलाई कालोमोसो दलेको छ । बझाङको साइपाल गाउँपालिकाका कार्यकारी अधिकृत राधाकृष्ण जोशीले भ्रष्टाचार गरेको र सहुलियतमा आएको चामल यार्सा गुम्बा टिप्नेलाई बेचेकोले नेकपाले कालोमोसो दलेको हो । जोशीले सोही गाउँपालिकाको लागि आएको २ हजार कुइन्ट चामलमध्ये १५ सय कुइन्टल चामल लेकमा यार्सागुम्बा टिप्न गएकाहरुलाई राईढुङगी वनमा लगेर बेचेको […]

सरकारको गाडी मोह १४ वर्षमा ५४ अर्ब स्वाह, इन्धन, मर्मतमै अर्बौ खर्च

काठमाडौं, १३ असार । सवारी साधनका नाममा सरकारकाे अरबाै रकम रकम खर्च हुने गरेकाे छ । प्रधानमन्त्री, मन्त्रीदेखि कर्मचारीसम्मको गाडी मोह यतिसम्म रहेकाे छ कि एक वर्षमै कराेडाै रकम गाडीमा खर्च हुन्छ । १४ वर्षकाे तथ्याङ्क निकाल्दा ५४ अर्ब रुपैयाँ सवारीसाधनमा खर्च भइसकेकाे छ । सबैभन्दा बढी त गाडी मर्मतका नाममा नै अर्बाै रकम स्वाह […]