काठमाडौं, १२ माघ । तत्कालिन नेकपा माओवादीबाट तिला गुफा नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएकी थिइन्। उनलाई गाउँलेहरु दन्ता भनेर चिन्छन् । तर, पार्टीमा भने उनी कमरेड दर्शना हुन् । पछिल्लो समय अमेरीका गएर लुकेको भन्दै चार्चमा आएकी कालीकोटको तिलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपाली दर्शना ले समाचारको खण्डन गर्दै प्रतिक्रिया जनाएकी छन् । आफू बिरामी परेका कारण […]
मुख्य विशेष
सकियो ओली–प्रचण्डबीच भेटवार्ता
काठमाडौं, १२ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान भएको भेटवार्तामा द्वन्द्वकालीन मुद्दा, उपसभामुख चुनाव, केन्द्रीय कमिटी बैठक र विभिन्न निकायका नियुक्तीलगायतका विषयमा छलफल भएको छ । प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार दुवै नेताबीच माघ १५ गतेदेखि […]
०६५ देखि ७१ सम्म प्लस टु पास नगरेकाले अन्तिम पटक मौका परीक्षा दिन पाउने
काठमाडौं । वर्षौ पहिले प्लस टु पास गर्न नसकेकाले अन्तिम पटक परीक्षा दिन पाउने भएका छन् । ११ वर्ष अगाडि प्लस टुको परीक्षा पास गर्न नसकेकाले अन्तिम पटक मौका परीक्षा दिन पाउने भएका हुन् । २०६५ साल देखि २०७१ सम्मका प्लस टु पास गर्न नसकेकाहरुले अन्तिम पटक परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको […]
दिपक मनाङ्गेलाई थुनामा, कुटाइ खाएको भन्दै उजुरी हाल्ने मिलन गुरुङ पनि पक्राउ
काठमाडौँ । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङ्गें)लाई अनुसन्धानका लागि दुई दिन थुनामा राख्न प्रहरीले अनुमति पाएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले अभद्र व्यवहारको मुद्दामा अनुसन्धानका लागि मनाङ्गेलाई दुई दिन थुनामा राख्न अनुमति दिएको हो । अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङले आफूमाथि कुटपिट भएको भन्दै मनाङ्गेविरुद्ध उजुरी दिएका थिए । […]
प्याकुरेलले दिए राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा
काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले पदबाट राजीनामा दिएका छन् । आफैले सर्वोच्चमा रिट दायर गरेका व्यक्तिलाई नेकपाले सभामुख बनाउन लागेपछि नैतिकताका आधारमा राजीनामा दिएको खुल्न आएको छ । उनले राष्ट्रपति भण्डारीसमक्ष राजीनामा बुझाएका हुन् । नेकपाले सभामुख बनाउन लागेका अग्नि सापकोटाविरुद्ध प्याकुरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । प्याकुरेल इन्सेकका पूर्व […]
मापसे गरि सवारी चलाए जरिवाना होइन, सिधै जेल
धादिङ, ९ माघ । सडक दुर्घटना रोक्न मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई हिरासतमा राखेर मुद्दा चलाइने भएको छ। जिल्ला प्रशासन कार्यालयले जिल्लामा सडक दुर्घटना रोक्न सो निर्णय गरेको जनाएको छ । मङ्गलबार ढोलामण्डलीबाट फर्किँदै गरेको आइचर ट्रक पल्टिँदा सात जनाको अकालमा ज्यान जानुका साथै ३२ भन्दा बढी घाइते भएका थिए। बुधबार जिल्लामा प्रमुख जिल्ला […]
एक थान उपसभामुखको लालचमा कांग्रेसको आदर्शलाई तिलाञ्जली दिँदै
काठमाडौँ, ८ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा ले रिक्त सभामुखमा हत्या आरोपमा मुद्दा खेपिरहेका सांसद अग्नि सापकोटालाई बनाउने निर्णय गरेको छ । सापकोटा नेकपा अध्यक्ष पुष्पकमल दाहालका अत्यन्त प्रिय पात्र हुन् । हिंसात्मक राजनीतिको नेतृत्व गरेको र त्यही विचार र व्यवहारको उत्पादन अरु नेता कार्यकर्ता भएकाले दाहालले सापकोटालाई सभामुख बनाउन सम्पूर्ण शक्ति लगाउनु […]
ट्रम्पविरुद्धको महाभियोगको सुनुवाइ सुरु
अमेरिकाको सिनेटमा राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्धको महाभियोगको सुनुवाइ सुरु हुँदा रिपब्लिकन तथा डेमोक्र्याटहरू अब त्यसको प्रक्रिया कसरी अगाडि बढाउने भन्ने विषयमा तातो बहस गरिरहेका छन्। ट्रम्प र युक्रेनबीच सम्पर्क भएका थप प्रमाणको खोजी गर्ने विपक्षी डेमोक्र्याटहरूको प्रयासलाई सत्तारुढ रिपब्लिकनहरूले विफल तुल्याइदिएपछि थप दस्ताबेज मगाउने कि नमगाउने भन्ने विषयमा बहस चल्दैछ। सिनेटमा बहुमत रहेको रिपब्लिकन पार्टीका नेता मिच […]
बासुले मागे एमसीसी समर्थकसँग यी १४ प्रश्नको उत्तर
काठमाण्डौं, ८ माघ । बामपन्थी वुद्धिजीवी तथा विश्लेषक बासु मिश्रले एमसीसी समर्थकहरुले यी १४ प्रश्नको उत्तर दिनुपर्ने बताएका छन् ।उनले यी १४ प्रश्नको जवाफ पाएमा आफू सहमत भएर एमसीसीकै समर्थनमा उत्रने समेत बताएका छन् । के हुन् त मिश्रका १४ प्रश्न १ -४०० के भी को बिद्युत प्रसारण लाइनको आबस्यकता किन पर्यो, जबकी हामिसँग त्यति […]
बढ्यो रेट्यिान्स, ५ महिनामा ४ खर्ब भित्रियो
काठमाडौं, ८ माघ । नेपालको आम्दानीको मुख्य श्रोत मध्येको एक वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्स हो । नेपाल राष्ट्र बैंक तथ्यांक अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा ३ खर्ब ७६ अर्ब ९९ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । गत वर्ष सोहि अवधिको तुलनामा रेमिट्यान्स ०.१ प्रतिशतले बढी हो । वैदेशिक रोजगारका लागि सरकारले व्यक्तिगत तर्फ […]









