राष्ट्र बैंकमा रोकिएको अर्बौ रुपैयाँ छुटाउन सुमार्गी सर्वोच्चको आदेश गराउन सफल

काठमाडौं, १५ पुस । नेपाल राष्ट्र बैंकमा पाँच वर्षदेखि राेकिएकाे विवादास्पद चर्चि व्यापारी अजयराज सुमार्गीकाे ८३ कराेड रुपैयाँका लागि सर्वाेच्चले अादेश गरेकाे छ । सर्वाेच्चकाे याे अादेशसँगै अब सुमार्गीले उक्त रकम झिक्ने बाटाे खुलेकाे छ । सुमार्गीले ट्याक्स हेवेन देश ब्रिटिस भर्जिन आइल्यान्ड र साइप्रसबाट सो रकम नेपाल भित्र्याएका थिए । मुक्तिश्री सिमेन्ट इन्डस्ट्रिज प्रालिकाे […]

फुटको संघारमा विवेकशील साझा पार्टी, दुर्इ अध्यक्ष दुर्इतिर

काठमाडौं, १५ पुस । प्रदेश र संघीय प्रतिनिधि सभा चुनाव अघि दुर्इ अलग अलग पार्टी मिलेर बनेकाे विवेकशील साझा पार्टीभित्रकाे विवाद चरमचुलीमा पुगेकाे छ । साे पार्टीमा हालका लागि दुर्इ जनालार्इ संयाेजक बनाइएकाे थियाे । साझा पार्टीका रविन्द्र मिश्र र विवेकशील पार्टीका उज्जवल थापा दुबैजना पार्टी एकिकरणपछि एकीकृत पा रिवर्टीकाे संयाेजक भएका थिए । तर […]

१८ वर्षपछि हिउले छपक्कै ढाकिए डाँडा

धनकुटा, १४ पुस । धनकुटाका उच्च पहाडी भेगमा बाक्लो हिउँ परेर यहाँको जनजीवन प्रभावित बनेको छ । हिउँसँगै अहिले यस क्षेत्रमा अत्याधिक चिसो बढेको छ । धनकुटा–१ हिलेदेखि जोरपाटी, सिँधुवा हुँदै चित्रेसम्मको भाग हिउँले ढाकिएको हो । हिउँले ढाकिएका ती डाँडाहरु सेताम्मे देखिएका छन् । हिलेमाथिका डाँडामा पनि हिउँले ढाकिएको बताइएको छ । शुक्रबार दिउसोदेखि […]

पलाता अग्नीपिडितका लागि कठायतले गरे २ लाख सहयोग

कालिकोट जिल्लाको पलाता गाउँपालिका वडा नं १ खाडागाउँ स्थित न्यौपाने बस्तीका अग्निपीडितका लागि दिलबहादुर कठायतले २ लाख सहयोग गरेका छन् । पुस ९ गते राति उक्त बस्तीमा मध्यरातमा भएको आगलागिबाट जलेका ८७ घरका परिवारजनलाई उनले सहयोग गरेका छन् । सान्नी त्रिवेणी गाउँपालिका वडा नं. १ लुसामा जन्मेर व्यवसायको सिलसिलामा चीनमा रहेका दिल बहादुर कठायतले ७० […]

मनाङमा अत्यधिक हिमपात, लगातार १८ घन्टासम्म हिमपात रोकिएन

मनाङ, १३ पुस । चिसो बढेसँगै मनाङमा हिमपात शुरु भएको छ । बिहीबार दिउँसदेखि हिउँ पर्न थालेको हो । जिल्लाको माथिल्लो भेग खांसार, भीमताङ, गुवाल,मनाङगाउँलगायत ठाउँमा बाक्लो हिउँ परेको छ ।  अन्य भूभागमा भने पातलो परेको हिउँ परेको छ । लामो समयसम्म आकाशमा आकाश बादल लाग्नाका साथै तापक्रम पनि निकै घटेको छ ।  प्रमुख जिल्ला […]

धुलो हटाउन नसकेपछि महानगरका मेयर शाक्यले धुलो हुनुको कारण बताए

काठमाडौं, १२ पुस । धुलाेमुक्त सहर बनाउने घाेषणापत्रले चर्चा कमाएका काठमाडाैं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य अहिले अाएर धुलाे हुनुकाे कारण बताउन थालेका छन् । धुलाेमुक्त बनाउन निकै प्रयास गरे सहरमा धुलाे झन बढ्न थालेपछि कायल परेर महानगरका मेयर धुलाेकाे कारण बताएर भाषण सक्न थालेका छन् । यसैबीच मेयर शाक्यले काठमाडाैंकाे धुलाे ठेकेदारका कारणले हुने गरेका […]

चार वर्षका लागि नियुक्त झा चार महिनामै राजीनामा दिन बाध्य

काठमाडाैं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले राजीनामा दिएका छन् । चार वर्षका लागि नियुक्त झा चार महिनामै राजिनामा दिन बाध्य भएका छन् । झाले बुधबार बिहान पत्रकार सम्मेलन गरेर अाफू भन्दा सक्षम प्रशासक नरहेकाे दावी गरेका थिए । साथै उनले अाफ्नाे मानहानी गरिएकाे भन्दै क्षतिपूर्तीका लागि अदालत जाने बताएका थिए । बिहान पत्रकार […]

प्रधानमन्त्रीलाई बदनामी हुन्छ भने पद छोडछु, तर मेरो मानहानी गर्न पाइदैन : अध्यक्ष

काठमाडौं, ११ पुस । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले आफूलाई पदको लोभ नभएकोले सरकारलाई असजिलो बनाएर आफु पदमा नबस्ने स्पष्ट पारेका छन् । उनले भने,‘मलाई कुनै पदको लोभ छैन । काम गर्न पाए हुन्छ । भोलि त्यस्तै अवस्था आयो भने, म स्वेच्छाले यो सरकारलाई सजिलो पार्नलाई, किनभने मेरो कारणले यदि सम्मानीय प्रधानमन्त्री र मन्त्रीज्यूहरुलाई […]

गोप्य बैठकमा यस्तो धम्की आएपछि रेशम चौधरीलाई रिहा गर्ने तयारीमा ओली

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने धम्की दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गोप्य छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा राजपा अध्यक्ष मण्डल र प्रधानमन्त्रीबीच भएको छलफलमा ओलीले एक साताको समय माग गरेका हुन् । साथै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको मागप्रति आफु सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । […]

कानुन विपरित स्वास्थ्य मन्त्रालयले चार करोड बाँडेको खुलासा

काठमाडौँ, ९ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कानुन विपरित उपचार खर्च भन्दै चार करोड बाँडेको थाहा भएको छ । मन्त्रालयले कस्ता व्यक्तिलाई सो रकम बाँडेको हो भन्ने कुरा सार्वजनिक भएको छैन । मन्त्रालयबाट मनपरी राज्यको ठुलो रकम वितरण हुन थालेपछि त्यसलाई व्यवस्थित गर्नका लागि जनस्वास्थ्य विधेयक २०७५ जारी गरिएको थियो । नयाँ जारी भएको […]