लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसी नियुक्त , आजै नयाँ मन्त्री मण्डल बन्दै

  लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसी नियुक्त भएका छन् । प्रदेश सभाका चार दलबीचको गठबन्धनका तर्फबाट प्रदेश प्रमुखसामु आज पेस भएको दाबीअनुसार माओवादी केन्द्र संसदीय दलका केसीलाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री केसीको नेतृत्वमा गठन हुने सरकारमा गठबन्धनका तीन दल र […]

एक्सनमा देउवा सरकार ,ओली ट्रस्टको हदबन्दी भन्दा अधिक जग्गा जफत

  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाममा आफ्नो जन्मथलो तेह्रथुममा स्थापित ट्रस्टको ६९ रोपनी १० आना १ पैसा जग्गा सरकारले जफत गरेको छ। ओलीको ट्रस्टको नाममा सरकारले तोकेको हदबन्दीभन्दा बढी जग्गा राखेको पाइएपछि भूमि व्यवस्था मन्त्रालयका अनुसार २०७८ असार २१ को निर्णयबाट उक्त जग्गा सरकारको नाममा ल्याउने निर्णय गरिएको हो । पहाडी क्षेत्रमा ७५ […]

जसपाको आधिकारिता यादव /ठाकुर मध्ये कसले पाउला ?

जनता समाजवादी पार्टीको आधिकारिकता विवाद निर्वाचन आयोगमा गएर टुंगो लाग्ने भएको छ। निर्वाचन आयोगमा उपेन्द्र यादव र महन्थ ठाकुर दुवै पक्षले आफ्नो आधिकारिकता दावी पेश गर्दै भन्दै उजुरी दिएका थिए । तर, आयोगले पाँच सदस्यीय इजलास नै गठन गरेर विवाद टुंग्याउन लागेको हो । आयोगले दुवै पक्षलाइ उपस्थित हुन आज ११ बजे बोलाएको छ। जसपामा […]

प्रधानमन्त्री देउवाले आज विश्वासको मत पाउन सक्ने बलियो अंक गणित यस्तो छ

काठमाडाैँ। प्रधानमन्त्री शेरबहादुर देउवाले आज विश्वासको मत पाउन सक्ने अंक गणित बलियो सम्भावना देखिए संगै मत जित्ने लगभग पक्का भएपछि आजै विश्वासको मत लिने भएका छन्।  यस अगाडी सर्वाेच्च अदालतमा संसद विघटन बिरुद्द दायर भएको रिटमा देउवा पक्षमा १४६ जना सांसदले हस्ताक्षर गरेका थिए भने देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने दाबीसहित राष्ट्रपति कार्यालयमा पनि १४९ जना सांसदले […]

देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चद्वारा परमादेश जारी

काठमाडौ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतले परमादेश जारी गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित पाच सदस्यी संवैधानिक इजलासले संसद विघटन बदर गर्दै यस्तो आदेश जारी गरेको हो। सर्वोच्चको यो आदेशसंगै प्रतिनिधिसभा पुनः स्थापना भएको छ। अदालतले ६ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन पनि आदेश दिएको छ। एमाले माधव नेपालसमुह , माओवादी केन्द्र , […]

माओवादी केन्द्र खारेजीको माग गर्दै दिएको निवेदन खारेज

  काठमाडौँ। प्रचण्ड नेतृत्व नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र) खारेजीको माग गर्दै निर्वाचन आयोगमा दिएको निवेद खारेज भएको छ। माओवादी छाडेर एमालेमा गएका नेता टोपबहादुर रायमाझी र प्रभु साहलगायतका अधिवक्ता सरोज बुढाथोकीले दिएको निवेदन आज निर्वाचन आयोगले खारेज गरिदिएको हो । आयोगले प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) को वैधानिकता कायम रहने निर्णय गरेको छ […]

कोरोना औषधि 2DG सार्बोजनिक , बिरामीलाई आजै १० हजार डोज खुवाइदै

विश्व नै कोविड बिरुद्दको खोप अनुसन्धानमा जुटेको बेलामा भारतले खाने औषधी तयार पारेको छ । भारतले बनाएको खाने औषधि २–डीजी ( 2 -deoxy-D-glucose )  रक्षामन्त्री राजनाथ सिंह र केन्द्रीय  स्वास्थ्यमन्त्री डा. हर्षवर्द्धनले आज डिआरडीओ मुख्यालय बात शुभारम्भ गरेका  हुन् । त्यहाँको रक्षा अनुसन्धान तथा विकास संगठन (डीआरडीओ) निर्माण गरेको २–डीजी औषधिलाई सरकारले मान्यता दिएको छ […]

सरकारले कोरना नियेंत्रणका लागि जारि गरेका निषेधाज्ञाको बारेमा के भने विप्लबले – (बिज्ञप्ति सहित )

  काठमाडौ। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कोरोना रोकथाम तथा नियन्त्रणका लागि अहिले सरकारले गरेको निषेधाज्ञा बन्दाबन्दीले मात्र पर्याप्त नभएको बताएका छन्। बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै महासचिव विप्लवले यस्तो बताएका हुन्। महामारी नियन्त्रणका लागि सामाजिक परिचालन अभियानका रुपमा सरकारले स्वयम्सेवक परिचालन गर्नुपर्ने र त्यस अभियानमा साथ दिने भन्दै विप्लवले कोरोना रोकथाम तथा यिन्त्रणका […]

निषेधाज्ञामा कडाइ , पास बिना हिडने होल्डमा ( फोटोहरु )

काठमाडौं उपत्यकामा आज विहान ६ बजेबाट निषेधाज्ञा लागू भएको छ । विभिन्न सडकको चोकचोकमा निषेधाज्ञा पालना गराउन प्रहरीहरुलाई परिचालन गरिएको छ । अत्यावश्यक काम बाहेक , सवारिपास बिना निस्किएका सवारी साधनहरुलाइ प्रहरीले होल्डमा राखिएका छन्। होल्डमा राखिएका सवारीसाधन साझा छाडिने ट्राफिक प्रहरीले जनाएको छ। ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी जनक भट्टराई उपत्यका प्रवेश नाका नागढुंगा […]

उपत्यकामा निषेधाज्ञा लागु , वैशाख १६ गतेदेखि यातायात बन्द

काठमाडौं -उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लागु हुने भएको छ । यी जिल्लाहरुमा वैशाख १६ बिहिबार बिहान  देखि २२ गते राती १२ सम्म अर्को सूचना जारि नभए सम्म सार्वजनिक र निजी यातायात पनि बन्द गर्ने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले अत्याआवस्यक सेवा बाहेक औषधि पसल र खाद्यपदार्थ […]