काठमाडौं, १२ वैशाख । पछिल्लो २४ घण्टामा थप ३१२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ, थप २८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामामात्र पछिल्लो २४ घन्टामा १४९८ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार भक्तपुरमा ९६, ललितपुरमा २७० र काठमाडौंमा ११ सय ३२ जनामा संक्रमण देखिएको छ। […]
ब्यानर न्यूज
‘ नेपाली जनता सामन्तवादलाई समाप्त पार्न सफल भएका छन् , तर सत्ता जनताको हातमा आएको छैन ’ : महासचिव विप्लव
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द विप्लवले नेपाली जनता सामन्त वादलाई समाप्त गर्न सफा; भएता पनि सत्ता हातमा नआएको बताएका छन। कम्युनिस्ट पार्टीको स्थापना दिचसको अवसरमा विज्ञप्ति जारी गर्दै उनले नेपालको सत्ता दलाल पुँजीवादी वर्गको हातमा रहेको तर संकट र असफलताले सत्ता परिवर्तन गर्न र बैज्ञानिक समाजवाद सत्ता प्राप्त गर्ने असाधारण परिस्थति तयार […]
‘ विभिन्न शक्तिको आडमा सरकारी जग्गामा बनाइएका संरचना भत्काएर छादछौ ’ -सांसद श्रेष्ठ
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ (क) का प्रदेश सभा सदस्य दीपेन्द्र श्रेष्ठको अग्रसरतामा बिजुलीबजार धोवोखोला छेउमा बर्षौ देखि सरकारी जग्ग्गा कव्जा गरि निजी स्वामित्वको रुपमा रहिआएको भौतिक संरचना भत्किएको छ। बबहरमहलस्थित् ओलम्पिया स्कुललाइ भाडामा दिएको २ रोपनी १४ आना सरकारी जग्गा मिचेर व्यवसायी दीपक मल्होत्रालगायतले बनाएको भवनसहितको संरचना आइतबार साँझ डोजर लगाएर भत्काएको […]
प्रचण्डको निर्देशन “लाखौँको शान्तिपूर्ण जनसेना बनेर संगठित हुनुस् ”
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिपूर्ण जनमुक्ति सेना बनाउन युवालाई निर्देशन दिएका छन् । चितवनको माडी नगरपालिकामा आइतबार आयोजित कार्यक्रममा दाहालले भन्नु भयो – “हाम्रो भरोसा युवाहरुमाथि नै बढी छ । म चाहन्छु, तपाईंहरु गर्जिनुस् । सु–संगठित हुनुस्,” उनले भने, “लाखौँको शान्तिपूर्ण जनसेना बनेर संगठित हुनुस् । तर, त्यसोभन्दा […]
गृह मन्त्रालयले भन्यो ‘प्रस्तावित समयमा रहेको नेपालको आधिकारिक नक्सा नै विभूषणमा अंकित’
काठमाडौँ। राष्टिय जीवनका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्य्यौनु हुने महानुभावहरुलाई प्रदान गरिन लागिएको विभूषणमा अंकित नेपालको नक्साको सम्बन्धमा केहि संचार मध्यममा आएको समाचार प्रति गृह मन्त्रलयले ध्यान आकर्षण भएको जनाएको छ। मन्त्रलायले बिज्ञप्ति मार्फत हाल वितरण गरिन लागिएको विभूषण वितरणको प्रस्तावित गरिएको समएमा रहेको नेपालको आधिकारिक नक्सा नै उल्लेखित विभूषणमा अंकित भएको भनिएको छ। […]
देशभरका सबै शैक्षिक संस्था ४ दिनका लागि बन्द
काठमाडौँ। काठमाडौँ उपत्यकालगाएत विभिन्न स्थानमा देखापरेको वायु प्रदुषणका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएपछि सरकारले देशभरका सबै शैक्षिक संस्था ४ दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । शिक्षा बिज्ञान ,प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रलायमा बसेको आकस्मिक बैठकले बिज्ञप्ति जारि गर्दै यस्तो निर्णय गरेको हो । चैत १७ गते मंगलबारदेखि २० गतेसम्म […]
यसरी फागुमा रमाउदै – फोटोहरु
काठमाडौँ। फागु पर्वको रमझम काठमाडौँका विभिन्न स्थानमा युवा पुस्ताको निकै बाक्लो रहयो। बसन्तपुर क्षेत्रमा होलि अर्थत् फागुमा रमाउनेको भिडले थेग्नै नसकिने गरि भरि भरिभराउ बने । फोटो- बुद्ध शरण शाही
ताल्चा लाएर,पढ्नै नदिएर मेडिकल कलेज बन्द गराउने खेल मान्य नहुने- मन्त्री श्रेष्ठ
काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले मेडिकल कलेजहरुलाई सम्बन्धन दिने बिषयलाइ ताल्चा लाएर पढ्नै नदिएर मेडिकल कलेज बन्द गराउने खेल मान्य नहुने बताउनु भएको छ। किर्तिपुर स्थित मंगल बहुमुखी क्याम्पसले आयोजना गरेको ‘ मंगल रिसर्च जार्नल ‘ नामक पुस्तक बिमोचन कार्येक्रममा मन्त्री श्रेष्ठले भन्नु भयो – ‘ भएभरको मेडिकल कलेज बन्द गराउने […]
संग्रहालयको भण्डार गृहमा थन्किएर रहेका सामग्रीहरु प्रदर्श खुल्ला
काठमाडौँ। हनुमानढोका दरवार संग्रहालय झन्डै ६ बर्ष बन्द भएको पश्चात पुन्ह सर्वसधरंणका लागि खुल्ला भएको छ। दरवार संग्रहालयको १०औं बार्षिक उत्सको अवसरमा संग्रालयमा रहेका एतिहासिक पुराना गरगहना सम्बन्धि प्रदर्शनीको आइतबार उद्घाटन तथा पुस्तक बिमोचन भएको हो । बिश्वसम्पदामा सुचिकृत हनुमानढोका दरबार क्षेत्र कला वास्तुकलाको लागि महत्वपूर्ण सम्पदा स्थल हो । मल्लकाल तथा शाहकालमा आवाद रहेको […]
माओवादी केन्द्रले बादलसहित मन्त्रीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन
फागुन २९ , काठमाडौं । नेकपा माओवादी केन्द्रले बादलसहित मन्त्रीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन र मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको छ। माओवादी केन्द्रको कार्यालय पेरिसडाडाँमा सकिएको स्थायी कमिटी बैठकले मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको हो । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेको भन्दै यी मन्त्रीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण माग गरिएको हो । फिर्ता […]











