गृह मन्त्रालयले भन्यो ‘प्रस्तावित समयमा रहेको नेपालको आधिकारिक नक्सा नै विभूषणमा अंकित’

 

काठमाडौँ। राष्टिय जीवनका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्य्यौनु हुने महानुभावहरुलाई प्रदान गरिन लागिएको विभूषणमा अंकित नेपालको नक्साको सम्बन्धमा केहि संचार मध्यममा आएको समाचार प्रति गृह मन्त्रलयले ध्यान आकर्षण भएको जनाएको छ। मन्त्रलायले बिज्ञप्ति मार्फत हाल वितरण गरिन लागिएको विभूषण वितरणको प्रस्तावित गरिएको समएमा रहेको नेपालको आधिकारिक नक्सा नै उल्लेखित विभूषणमा अंकित भएको भनिएको छ।
गएको बर्ष कोविड-१९ का कारण वितरण हुन नसकिएको कारण २०७६ आसोज ३ गते संबिधान दिवसको अवसरमा घोषणा भइ २०७७ बैशाख १मा वितरण हुन नसकिएको विभूषण नै हाल सुसोभन भएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसै गरि मन्त्रालयले नेपालको वर्तमान राजनीतिक तथा प्रशासनिक नक्सा लागु भएपछी धोषणा भएको विभूषणमा सोहि बमोजिम नया नक्सा अंकित भगाएको र यसको सुसोभन आगामी २०७८ बैशाख १ मा गरिने जनाएको छ। 

Loading...