नयाँ ट्राफिक लाईट जडानले सवारी आवागमन सहज

काठमाठाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले धरहरा नजिक नागस्थान चाेकमा जडान गरेकाे ट्राफिक लाइट अ‍ाजदेखि सञ्चालनमा ल्याको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले र राष्ट्रिय वाणिज्य बैंकसँगको समन्वयमा नयाँ ट्राफिक लाइट जडान गरेको जनाएको छ ।

उपत्यकाका ३१ वटा सवारी चाप रहेको चोकमा ट्राफिक बत्तीमार्फत सवारी व्यवस्थापन हुँदै आएकोमा यो नयाँ ट्राफिक बत्तीले सवारी ब्यबस्थापनमा सहज हुने भएको छ ।

Loading...