काठमान्डौँ । डिजिटल सिनेमाको ब्यानरमा निमार्ण हुने नेपाली कथानक चलचित्रको आज काठमान्डौँको भद्रकाली मन्दिरमा शुभ साइत गरिएको छ । गीतकार शंकर अधिकारी घायलको प्रस्तुती तथा शत्रुघन अन्सारी, कल्याण रत्न कार्कीको निर्माण, चेतन घिमिरे र सावर अधिकारी को सह निर्माण रहेको चलचित्रको आज शुभ साइत गरिएको हो । दानराज चौलागाईं, सुनिता दहाल, सोनाली ताम्राकार, करुणा श्रेष्ठ, […]
विचित्र संसार
यौन क्रियाकलापका ८४ आसन कुदिएको विश्वनाथ मन्दिर
काठमाडौँ, २३ असार । तिब्बत-नेपाल ब्यापार शुरु गरे देशलाई ठूलो फाइदा गराउने आफ्नै ज्वाई काजी भिम मल्ललाइ अर्काको चुक्लिका आधारमा विना छानबिन हत्या गरेपछि राजा लक्ष्मी नरसिंह पागल भए । नेपाल संवत ७६१ मा पागल पितालाई कैदगरी राजा बनेका प्रताप मल्लले नेपाल संवत ७७४ मा जग मात्र हाली अधुरो छाडेको विश्वनाथ मन्दिरला दुइतल्ले पेगोडा शैलीमा […]
जब ५ वर्षका बालक तीब्र गतिमा गाडी चलाइरहेको भेटिए
एजेन्सी । अमेरिकाको युटामा एक पाँच वर्षीय बालक भने गाडी चलाउँदै गर्दा समातिएका छन्। सडकमा ५० किलोमिटर प्रतिघण्टाको गतिमा चलिरहेको गाडी एक प्रहरीले देखेका थिए। उक्त गाडी कहिले दायाँतर्फ त कहिले बायाँतर्फ बत्तिरहेको थियो। प्रहरीले गाडी रोक्न निर्देशन दिए। गाडी रोकियो। जब प्रहरी गाडीको नजिक पुगे तब चकित परे। गाडी त एक साना बालकले पाे […]
ओजोनमा परेको अहिलेसम्मकै ठूलो प्वाल आफैं टालियो
काठमाडौं । वायुमण्डलको ओजन तहमा रहेको सबैभन्दा ठूलो प्वाल आफैं टालिएको छ । पृथ्वीको ध्रुवीय क्षेत्र माथिको आकाशमा रहेको ओजन तहको प्वाल बन्द भएको हो । मार्चको अन्त्यतिर कोपर्निकस एटमस्फेयर मनिटरिंग सर्भिसका वैज्ञानिकहरुले उत्तरी गोलार्ध माथिको वायुमण्डलको ओजन तहमा अहिलेसम्मकै ठूलो प्वाल देखेका थिए । ओजन तहको उक्त प्वालको आकार लगभग ग्रिनल्याण्डको क्षेत्रफल जत्रै थियो […]
कोरोनाबाट विश्वमा मृत्यु हुने नाघे डेढ लाख, २२ लाख बढी संक्रमित
काठमाडौं, ६ बैशाख । कोरोना भाइरसबाट विश्वभर मृत्यु भएकाको संख्या डेढ लाखभन्दा बढी तथा संक्रमितको संख्या साढे २२ लाखभन्दा माथि पुगेको छ। विश्वभरको कोरोना अपडेट गर्ने वल्र्वओमिटरको अहिलेसम्म (नेपाली समय शनिबार बिहान ६ः४७ बजे) को तथ्यांकअनुसार कोरोना संक्रमणबाट विश्वमा १ लाख ५४ हजार २ सय ४१ जनाको ज्यान गएको हो। यसैगरी संक्रमितको संख्या २२ लाख […]
भाइरस फैलाउने दश देस ,जहाँ चमेरोको मासु BAT मार्केट
चैत्र २३ ,काठमाडौँ । कोरोना भाइरसले अहिले पूरै बिश्वमा त्रासमय बिसम परिस्तिथि श्रृजना गरेको छ । चीनबाट फैलिएको यो वायरसले यस समय पूरै बिश्वलाई नै संकटमा परिसकेको छ । यो भाइरस जानवरबात मानिसमा फैलिएको हो । यो भाइरस कुन कुन जानवरमा पाइन्छ भन्ने बिषयमा विश्व भरका वैज्ञानिकहरु अनेकौ आकलान गरिरहेका छन् । बैज्ञानिकहरुको खोज […]
बेहुली लिन गएका जन्ती रित्तै फर्किए
धादिङ, २९ फाल्गुन । धादिङमा बालविवाहगर्न लागेको सुचनाका आधारमा प्रहरीले बुधबार बालविवाह रोकेको छ । १८ वर्षीया सपना सुवेदीको विवाहको तयारी भइरहेको थियो । गजुरी–६, मिलनटार निवासी धुव्र सुवेदीले छोरी बालिका छोरिको विवाह गर्न लागेपछि गाउँका महिला अधिकारकर्मीहरुले प्रहरीलाई खबर गरेका थिए । घटनापछि गल्छी गाउँपालिका–६, वाहुन पलाङ स्थित कृष्ण अधिकारीका २९ वर्षीय छोरा कविराज […]
राधेराधेमा मानव अस्थिपन्जर यसरी भेटियो
भक्तपुर, २२ फागुन । भक्तपुरमा छ लेन सडकनजिक झाडीमा मानव अस्थिपन्जर फेला परेको छ । मध्यपुरथिमि नगरपालिका–४ राधेराधेस्थित पेट्रोल पम्प तर्फको सर्भिस ट्रयाकमा रहेको झाडीमा मानव अस्थिपन्जर फेला परेको हो । महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख रहेका डीएसपी शान्तिराज कोइरालाले बुधवार मानव अस्थिपन्जर फेला परेको पुष्टि गरे । उनका अनुसार स्थानीय राजेश श्रेष्ठको जग्गामा रहेको […]
बेहुलि मण्डपमा कुरिरहिन न बेहुला आए न जन्ती
काठमाडौँ, बानेश्वरस्थित एक पार्टी प्यालेसमा मंगलबार विवाहको भोज थियो । करिब सात सय जनाका लागि खानपानको व्यवस्था थियो । छोरीको बिहे भव्य बनाउन परिवारले कुनै कसर बाँकी राखेको थिएन । मूलथलो पूर्वी पहाडी जिल्लाबाट केटीको परिवारले जन्तीलाई खुवाउन भनेर चारवटा खसी नै काठमाडौं ल्याएको थियो । काठमाडौंमा रहेका आफ्ना जिल्लावासी र चिनेजानेका सबैलाई केटीको परिवारले […]
को हुन यि खेलाडि ? जसले पारे मेस्सी र रोनाल्डोलाई पछि
मंगलबार राति सम्पन्न खेलमा बोरुसिया डर्टमण्डका युवा खेलाडी इर्लिङ ब्रुट हालान्डले गरेको दुई गोलले नयाँ इतिहास बनाएको छ । उनी एकै सिजनमा १० गोल गर्ने युवा खेलाडी बनेका छन्। खेलमा उनले पेरिस सेन्ट जर्मेन पिएसजी विरुद्ध गोल गरेर आफ्नो टिमलाई युरोपियन च्याम्पियन्स लिग अन्तर्गत नकआउट चरणमा पहिलो जित दिलाएका थिए। खेलको ७७ औं मिनेटमा दोस्रो […]