भाइरस फैलाउने दश देस ,जहाँ चमेरोको मासु BAT मार्केट

 

चैत्र २३ ,काठमाडौँ । कोरोना भाइरसले अहिले पूरै बिश्वमा त्रासमय बिसम परिस्तिथि श्रृजना गरेको छ । चीनबाट फैलिएको यो वायरसले यस समय पूरै बिश्वलाई नै संकटमा परिसकेको छ । यो भाइरस जानवरबात मानिसमा फैलिएको हो । यो भाइरस कुन कुन जानवरमा पाइन्छ भन्ने बिषयमा विश्व भरका वैज्ञानिकहरु अनेकौ आकलान गरिरहेका छन् । बैज्ञानिकहरुको खोज र स्वस्थ्य बिशेसज्ञले चमेरोमा नै यो भाइरस रहेको तथ्य निस्किएको छ ।

मुख्य गरि चमेरो जस्तो दुर्लभ जानवरको मासु बात नै कोरोना भाइरस बिश्वमा फैलिएको बताइन्छ । यस्को बावजूद पनि बिश्वमा झन्डै दस देश जाह अहिले पनि चमेरोको मासुको ब्यबसाइक रुपमा चलेकै पाईन्छ ।
चीन बाहेक थाइलैंड, वियतनाम, कंबोडिया, मलेशिया, इंडोनेशिया, ताइवान, हङ्कङ्ग्, सिंगापुर, साउथ कोरिया र जापानमा यस किसिमको ब्यबसाय हुने गर्छ । यूएनले तयार परेको एक रिपोर्टको अनुसार यी जंगली जानवरमा हरेक बर्षको व्यापार हेर्दा 2016 मा 1.4 लाख करोड़ रहेको र , जुन 2018 मा 7 लाख करोड़ सम्म बृद्दी भएको थियो ।
चीनको कुरा गर्दा , चीनको गुआंगडौंग वेट मार्केट भएको उक्त बजारमा जहा अजीङ्गर, कछुए, छेपारो , मुसा , कमिलाका लार्ब , चमेरो ,पैंगोलिन, स्यालको बच्चे, जंगली बिरालो , गोही जस्ता जानवरकाे मासुको ब्यबसाय हुने गर्छ ।  (Photo- Reuters)
चीनको यो बजार बाट सन् 2002 मा सार्सनामको सक्रमण रोग फैलिएको थियो । सार्स रोगको कारण 26 देशका 8,000 मानिसमा संक्रमित भएका थिए ।. बिशेसज्ञका अनुशार मानव जातिका लागि यो कोरोना भाइरसकाे पहलाे आक्रमण रहेको हो । तत्काल फैलियेलो यो संक्रमण पछि चीनले केहि दिनकालागि यो बजार बन्द गरिएको थियो । तर केहि समय पछि पुनः बजार खुल्ला गरिए ।

कस्तो हुन्छ चमेरो BAT मार्केट ?

यस्ता व्याट मार्केट ( चमेरो मासु बजार )मा जीवजंतुको खुल्लामा राखी कातमार गरिन्छ । यीनै जानवरका रगत, दिसा ,फोहर जन्य बस्तु पानीमा मिसिएर संक्रमण भाइरस बन्दछ । यस्ता जताततै फ्याकिएका बिकार फोहरमा बिकसित हुने बजार क्षेत्रमा मानिसहरुको भिडमा सक्रमणले मानिसको शरीरमा सजिलै प्रवेश गर्ने गर्छ । 

 

 

 

 

 

 

https://aajtak.intoday.in/gallery/coronavirus-covid-19-and-wet-market-of-ten-countries-including-china-tstg-6-47964.html – बाट साभार गरिएको 

 

Loading...