महान लेखक टाल्स्टायसँगको एक रोचक प्रसंग

वृद्ध लेखक टाल्सटायलाई एक युवक भेट्न आयो । ऊ एकदमै चिन्तित थियो । टाल्स्टायले सोधे— किन चिन्तित छौ ? मलाई केही पैसा आवश्यक छ । कृपया तपाईंले मेरो मद्दत गरिदिनुस् । टाल्स्टायले भने— मेरो एकजना साथीले मान्छेको आँखा किन्छ । यदि तिमीले तिम्रो आँखा बेच्यौ भने २० हजार त पाइहाल्छौ । युवकले डराएर भन्यो— म […]

जब २३१ यात्री लिएर उड्दै गरेको जहाजमा ह्वारह्वार्ती आगो लाग्यो

एजेन्सी । अमेरिकामा उड्दै गरेको एक विमानमा आगो लागेको छ । आगो लागेपछि विमानका केही भाग झरेका थिए । डेनवरबाट होनोलुलुका लागि उडान भरेको विमानमा आगो लागेको हो । अमेरिकाको डेनवरनजिक यो घटना भएको हो । उडान भरेपछि आगो लागेको बोइङ ७७७ विमानमा २३१ यात्री र चालक दलका १० जना सदस्य सवार थिए । उडान […]

दोलखा भीमसेन ,एक शिला तीन अवतार भित्र लुकेको आख्यान यस्तो छ ?

  दोलखाको सास्कृतिक सम्पदा पुस्तकका अनुशार दोलखामा अधिकांस घर ढुंगाले बनेको हुँदा तिब्बती भाषामा ‘दो’ – ढुंगा , ‘ल’ – मन्दिर र ‘खा’ – घर नै कालान्तरमा दोलखा भन्न थालिएको हो भन्ने भनाइ पाइन्छ । अर्को आख्यान अनुशार देशको रक्षार्थ दोलखा सहरको चारै तिर ढुंगाको पर्खालले घेरी पश्चिम तिर ढुंगाकै ठुलो ढोका राखियो , यही […]

राजकुमार महासत्वले आफ्नै मासु काटेर भोकले छटपटाएकी बाघिनिलाई खुवाएको ठाउँ ‘नमोबुद्ध’

पनौती त्यो समय पाञ्चाल देशका रुपमा परिचित थियो। पंचाल देशका राजा महारथ र रानी सत्यवतीका कान्छा छोरा राजकुमार महासत्वको जीवन गाथा संगै जोडिएको पवित्र स्थल नमो बुद्ध ( गंदमान पर्वत ) मा रहेको छ। राजकुमार महासत्वलाइ भगवान गौतम बुद्धको पुर्व अवतार पनि भनिन्छ। शाक्य मुनि गौतम बुद्ध भन्दा पुर्व कालको कुराहो , पाञ्चालका देशका राजा […]

आफ्नै पिताको हत्यासँग जोडिएको नारायणहिटी

काठमाडौं । नारायणहिटी हत्याकाण्ड भन्ने बित्तिकै धेरैले २०५८ जेठ १९ गते तत्कालीन राजा बिरेन्द्रको परिवार नै सखाप हुने गरी भएको घटना सम्झन्छन् । लामो समयसम्म राजाहरुको शासन प्रशासन चलेको नारायणहिटी अहिले दरवार होइन, एउटा संग्राहलय भएको छ । तर, नारायणहिटी भन्ने बित्तिकै धेरैको दिमागमा उही राजा बिरेन्द्रको वंश हत्या भन्ने दिमागमा आउँछ । तर, नारायणहिटीमा […]

अस्ट्रेलियाको समुद्री किनारमा फसेका ९० ह्वेल मरे

एजेन्सी । अस्ट्रेलियाको तास्मेनियाको तटमा फसेका २७० ह्वेलमध्ये एक तिहाइ मरेका छन्। अझै धेरै मर्न सक्ने उद्धारकर्ताले चिन्ता व्यक्त गरेका छन् । सोमबार ह्वेलहरुको समूह फसेको थाहा भएको थियो । समुद्री जीवविज्ञहरु ह्वेलहरु बचाउनका लागि प्रयास गरिरहेका छन् । ह्वेलहरु कसरी समुद्रको तटसम्म पुगे भन्ने खुलेको छैन । सो क्षेत्रमा ह्वेलहरु समुद्री किनारमा बस्ने सामान्य […]

खुला प्राकृतिक संग्राहलय हो हुम्लाको लिमी

हुम्ला । हुम्लाको उत्तरी क्षेत्र लिमी उपत्यकामा विश्वकै दुलर्भ वन चौरी, हिमाली चितुवा, काली कण्ठे सारस फेला परेका छन । याे जानकारी प्रकृतिको साथीहरु नामक संस्थाको खोज टोलीले पत्ता लगाएको छ । लिमी हुम्ला जिल्लाको प्राकृतिक र साँस्कृतिक रुपमा अति महत्वको स्थान भएको तथ्य सिमकोटमा सञ्चालित सरोकारवालाहरुसँगको छलफलगोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै उक्त प्रकृतिका साथीहरु नामक […]

एक महिलाले जनकपुरधाममा जन्माइन चार सन्तान

जनकपुरधाम । जनकपुरधाममा एक महिलाले चार वटा बच्चा जन्माएकी छन्। धनुषाको विदेह नगरपालिका वडा नम्बर–७ जोगियाराकी २२ वर्षीया अरमाना खातुनले मंगलवार साँझ एकैपटक चार शिशुको जन्म दिएकी हुन्। जनकपुरधामस्थित काव्या अस्पतालमा मंगलबार बिहान भर्ना भएकी अरमानालाई स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सोनिया सिंहले शल्यक्रिया मार्फत बच्चाहरु निकालेकी हुन्। उनले यसलाई ‘दुर्लभ’ घटना बताएकी छिन् […]

कोरोना संक्रमितले हेलिकप्टरमै जन्माइन् सन्तान

इटालीमा कोरोना भाइरसबाट संक्रमित भएकी एक आप्रवासी महिलाले हेलिकप्टरमै सन्तान जन्माएकी छन्। अत्याधिक चाप रहेको होल्डिङ्ग सेन्टरबाट हेलिकप्टर मार्फत उद्धार गर्ने क्रममा ती आप्रवासी महिलाले उडानकै क्रममा सन्तान जन्माएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । लाम्पेदुसा आइल्याण्डको होल्डिङ्ग सेन्टरबाट ती महिलालाई उद्धार गरिएको थियो । इटालीमा पछिल्ला वर्षमा आप्रवासीको संख्या बढ्दो क्रममा छ […]

खन्दै जाँदा चार करोड बढी पर्ने सुनका २ डल्ला भेटाएपछि सर्वत्र चर्चा

एजेन्सी । अस्ट्रेलियामा दुईजना उत्खननकर्मीले तीन लाख ५० हजार अमेरिकी डलर (चार करोड १९ लाख ६२ हजार भन्दा बढी नेपाली रुपैयाँ) बराबर मूल्य पर्ने सुनको दुईवटा डल्ला भेट्टाएका छन् । ब्रेन्ट शानन र इथन वेष्टले भिक्टोरिया राज्यको सुनखानी रहेको शहर तार्नागुला नजिकै सुनका डल्ला भेट्टाएका हुन् । भाग्यवश उनीहरुले फेला पारेको सुनका डल्लालाई स्थानीय टेलिभिजन […]