काठमाडौ, १ असार । संविधान सभा गृहमा रहेको चमेना गृह बन्द हुने भएको छ । सभासदहरुलाई गुणस्तरहीन र बासी खाना खुवाएको पुष्टि भएपछि संविधानसभा सचिवालय, सिंहदरबार र संविधानसभा भवन, नयाँ बानेश्वरमा सभासदहरूका लागि सञ्चालित चमेनागृह बन्द गरिने भएका हुन् । यसअघि सभासदले नै खाना खाँदा वासी रहेको गुनासो गरेका थिए । त्यसपछि उक्त खाना खाद्य प्रविधि […]
विचित्र संसार
बन्दुक छाडेर बङ्गुरपालनमा माओवादी नेता
पर्वत, २५ वैशाख । शिक्षकको स्थायी जागिर छाडेर सशस्त्र द्वन्द्वमा बन्दुक बोकेका माओवादीका एक जना जिल्ला नेता आजकल बन्दुक छाडेर बङ्गुरपालनमा लागेका छन् । पर्वतको सरौखोला गाविस घर भएका नेकपा–माओवादी पर्वतका पूर्व सेक्रेटरी जयनारायण तिवारी बन्दुक छाडेर व्यवसायिक बङ्गुरपालनमा लागेका हुन । जिल्ला पशुसेवा कार्यालय पर्वतको सहकारी बङ्गुरपालन कार्यक्रममार्फत नेता तिवारीको अगुवाइमा पैयुँखोला बङ्गुरपालन सहकारी […]