चिया पसलदेखि करोडौंको मालिक बनेका कार्कीको संघर्षको कथा

काठमाडौं । संघर्ष नै जीवन हो भन्ने कुराको प्रमाण खोज्न कहिलेकाही हामी टाढा पुग्नै पर्दैन । जस्तोसुकै परिस्थितीमा पनि विचलित नभई मिहेनत गर्न छाडेन भने सफलता पाइन्छ भन्ने उदाहरण हाम्रो समाजमा प्रशस्तै छन् । यस्तै उदाहरण मध्येका एक हुन् भगवान कार्की । चितवनमा जन्मिएर काठमाडौंमा हुर्किएका कार्की नुवाकोटसँग पनि एकदमै नजिक छन् । किनकी उनको […]

यी युवतीले दिन्छिन् गर्लफ्रेण्ड बनाउने तालिम, शुल्क १ घण्टाको ५० हजार !

काठमाडौं, ७ फागुन । भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस भर्खरै सकिएको छ । प्रणय दिवसमा दम्पत्ति तथा प्रेमजोडीहरुले एक अर्कालाई मन फुकाएर उपहार दिए र प्रेम प्रकट गरे । यद्यपि धेरै मानिस यस्ता पनि रहे जसको जोडी छैन र उपहार दिनका लागि कोही प्रेमी प्रेमिका छैनन् । यो पटकको भ्यालेन्टाइन डे खल्लो भएता पनि अर्को […]

विवाहको भोलिपल्ट श्रीमतीलाई श्रृंगार बिना देख्दा श्रीमान् चकित, डिभोर्सको माग

काठमाडौं, पुस ८ । नेपालमा जमाना अनुसार राम्रोसँग खान लाउन नदिएको आरोपमा समेत डिभोर्स लिन पाइन्छ । त्यो पनि महिलाको तर्फबाट । तर एक इजिप्टका पुरुषले उनकी श्रीमतीबाट बारम्बार डिभोर्स मागिरहेका छन् । श्रीमतीको प्राकृतिक अनुहार हेर्न आफूले बानी पार्न नसकेका कारण उनले सम्बन्धविच्छेदको माग गरेका हुन् । इजिप्टका एक पुरुषले आफ्नी एक महिना पुरानी […]

दुलालले रत्नपार्कमा सम्पन्न गरे १८औं काग सम्मेलन

काठमाडौँ । काग तिहारको अवसर पारेर काग सम्मेलन भएको छ । कलाकार रमेश दुलालले काग तिहारको अवसर पारेर १८ वर्षदेखि काग सम्मेलन गर्दै आएका छन्। काठमाडौंको शान्तिबाटिका गेट रत्नपार्कमा बिहान ६ बजे काग सम्मेलन गरिएको हो । रमेशले कागको आवाज निकालेर काग जम्मा गर्ने गरेका छन् । एक सय ७३ जीव जनावर तथा चराचुरुंगीसँगै बाजाको […]

पिताले बिस्फोटमा खुट्टा गुमाए, छोरा हात–खुट्टा बिना नै जन्मिए

एजेन्सी । टर्कीका फोटोग्राफर मेहमत असलनले एउटा यस्तो तस्बिर खिचेका छन् जसले धेरैलाई भावुक बनाउन सक्छ । यो तस्विरले भावुक मात्रै बनाउँदैन यसले जीवनमा हारिसकेका मानिसहरुको हौसला बढाउने कामसमेत गर्छ । यो तस्बिर मार्फत् एक बाबु–छोराको प्रेम देखाइएको छ जो असंख्य समस्या र पीडाबीच पनि हाँसिरहेका छन् । यो तस्विरलाई वर्षको सर्वश्रेष्ठ फोटोको रुपमा चुनिएको […]

भारतमा नौ सय वर्ष पुरानो गणेशको मूर्ति भेटियो

एजेन्सी । भारतमा १२औं शताब्दीमा बनेको गणेशको मूर्ति फेला परेको छ । दक्षिणपूर्वी भारतका एक किसानले बारीमा उक्त मूर्ति फेला पारेका हुन् । प्रकाशम जिल्लाको मोटुपाली गाउँका किसानले खेत जोत्ने क्रममा उक्त मूर्ति फेला पारेका हुन् । हिन्दू धर्ममा गणेशलाई बुद्धि र विवेकका देवता मानिन्छ । ढुंगाको १८ इन्च अग्लो सो मूर्ति पद्मासन अवस्थाको छ […]

रामकुमारी झाँक्री र योगेश भट्टराई जिस्किएको भिडियो भाइरल (भिडियोसहित)

काठमाडौँ । योगेश भट्टराई र रामकुमारी झाँक्री जिस्किएको भिडियो भाइरल बनेको छ । बुधबारको संसद बैठकपछि संसद भवनमा उनीहरु जिस्किएको भिडियो भाइरल भएको हो । काननी रुपमा योगेश भट्टराई र रामकुमारी झाँक्री अलग दलका सांसद हुन् । संसदमा भेट हुँदा उनीहरु जिस्किएका हुन् । उनीहरु दुई जनासँग अर्का सांसद गणेशकुमार पहाडी पनि थिए ।एमाले विभाजनपूर्व […]

अशोककालिन सम्पदा चिलंचो बौद्ध बिहार – फोटोहरु

  प्रस्तोता : बुद्ध शरण शाही गोपालकालिन सापू(गाइ पाल्ने, ग्वाला ) ,मेपू ( भैसी पाल्ने ,महिषपाल ) र ज्यापू ( कृषि कर्म गर्ने ) सस्कृतिले सम्पन्न बस्ती कीर्तिपुरमा राजा शिवदेव त्रितियको पालादेखि नया संरचना बनाउन थालियेको हो। ने .स. २१९-२४३ ताका राजा शिवदेव त्रितियले ब्यबस्थित गराएको शिवरत दरवार क्षेत्र (लाय्कु) , बागभैरव र्देवरक्षेत्र मध्ये भगवान […]

महान लेखक टाल्स्टायसँगको एक रोचक प्रसंग

वृद्ध लेखक टाल्सटायलाई एक युवक भेट्न आयो । ऊ एकदमै चिन्तित थियो । टाल्स्टायले सोधे— किन चिन्तित छौ ? मलाई केही पैसा आवश्यक छ । कृपया तपाईंले मेरो मद्दत गरिदिनुस् । टाल्स्टायले भने— मेरो एकजना साथीले मान्छेको आँखा किन्छ । यदि तिमीले तिम्रो आँखा बेच्यौ भने २० हजार त पाइहाल्छौ । युवकले डराएर भन्यो— म […]

जब २३१ यात्री लिएर उड्दै गरेको जहाजमा ह्वारह्वार्ती आगो लाग्यो

एजेन्सी । अमेरिकामा उड्दै गरेको एक विमानमा आगो लागेको छ । आगो लागेपछि विमानका केही भाग झरेका थिए । डेनवरबाट होनोलुलुका लागि उडान भरेको विमानमा आगो लागेको हो । अमेरिकाको डेनवरनजिक यो घटना भएको हो । उडान भरेपछि आगो लागेको बोइङ ७७७ विमानमा २३१ यात्री र चालक दलका १० जना सदस्य सवार थिए । उडान […]