एजेन्सी, ०७ फागुन । अष्ट्रेलियाको मेलबर्नमा दुई ट्विन इन्जिन जहाज मध्य आकाश मै ठोक्किँदा चार जनाको मृत्यु भएको छ । मेलबर्नबाट १ सय २० किलोमिटर उत्तरको मेङ्गलोरको आकाशमा दुई विमान ठोक्किएका थिए । दुई-दुई यात्रु बोकेका विमानहरु दुर्घटनाग्रस्त हुँदा सवार चार जनाकै मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । ठक्कर खाएसँगै एक विमान तुरुन्तै जमिनमा […]
विचित्र संसार
चलाउनै नजान्ने सांसदले ल्यापटप पाउने, नजान्नेलाई स्वकीय सचिवले सिकाउने
जनकपुरधाम, प्रदेशसभालाई ‘पेपरलेस’ बनाउने मुल उद्देश्यका साथ प्रदेशसभा सचिवालयले सबै प्रदेश सभा सदस्यहरुलाइ ल्यापटप प्रदान गर्ने भएको हो ।प्रदेश २ का सभामुख सरोज कुमार यादबले प्रदेश सभालाइ पेपरलेस बनाउने अभियानका लागि प्रदेशसभामा ल्यापटप आइसकेको र अब केही दिनभित्रै सबैलाई वितरण गरिने जानकारी दिए । प्रदेशसभालाई ‘पेपरलेस’ बनाउन र सरकारको खर्च जोगाउन सबै सांसदलाई ल्यापटप दिन […]
सेल्फी लिने क्रममा रेलको ठक्करबाट २१ वर्षीया युवतीको मृत्यु
काठमान्डौँ १३ माघ । भारतको पश्चिम बंगाल राज्यमा एक युवतीको सेल्फी लिने क्रममा रेलको ठक्करबाट मृत्यु भएको छ। आइतबार रेलको लिकमा सेल्फी लिइरहेकी २१ वर्षीया युवतीलाई रेलले ठक्कर दिएको थियो। सोही क्रममा उनको मृत्यु भएको जलपाइगुरी जिल्लाको प्रहरीले जनाएको छ। अर्की एक महिलाले भने भागेर ज्यान जोगाएकी छिन्। उनी उफ्रिएर खोलामा हाम फाल्दा गम्भीर घाइते […]
बुद्ध एयर र यति एयरलायन्सका जहाज ठोक्किए
काठमाडौँ, ५ माघ । सोमबार बिहान त्रिभुवन विमानस्थलमा दुई जहाज ठोक्किएका छन् । जनकपुर जान लागेको बुद्ध एयरको जहाज र रोकिराखेको यति एयरलायन्सका जहाज ठोक्किएका हुन्। जहाज ठोक्किएपछि बुद्ध एयरको जनकपुर उडान रद्द गरिएको छ। दुबै जहाजमा सामान्य क्षति भएको दुबै एयरलायन्स कम्पनीका अधिकारीहरूले बताएका छन् । क्षति सामान्य भए पनि दुबै जहाजलाई नागरिक उड्ययन […]
पाताल लोकसम्म फैलिएको तलाउ ,जहाँ अनेक तरहका खानीहरु
एजेन्सी । संसारमा केहि यस्ता स्थानहरु पनि छन् जहाँ अनेक तरहका खानीहरु छन् । कतै सुन, कतै चाँदी त कतै बिभिन्न रत्नहरु । यस्ता केहि रहस्यमय स्थानहरु अझै पनि रहस्यमै मात्र सिमित छन् । भारतको हिमाञ्चल प्रदेशमा पानीको सतहभन्दा धेरै तल बिभिन्न खर-खजानाहरु रहेको छ । यो ठाउँमा अरबौँको संख्यामा खर-खजानाहरु भए पनि कसैले निकाल्न […]
अमेरिकामा ७ महिने शिशु मेयर
वासिङ्टन, १३ पुस । चार्ली म्याकमिलान नाम गरेका अमेरिकी शिशु ७ महिना मात्रै पुगे । उनी एक आम शिशु नै हुन् । अमेरिकाको गर्भपतनविरोधी अभियानसँगै उनी अचानक शासक बनेका छन् । टेक्सस समुदायमा उनलाई हालै मेयरको उपाधि दिइएको छ । मेक अमेरिका काइन्ड अगेन नारा सहित उनलाई यही अक्टोबरमा मानार्थ मेयर बनाइएको हो । अमेरिकी […]
ज्योतिष विज्ञान: हातमा यस्ता रेखा भए चम्किन्छ मानिसको भाग्य
काठमाडाैं । ज्योतिष शास्त्रमा मानिसको जन्म समयलाई आधार मानेर उसको भूत, भविष्य र वर्तमानको फलादेश गरिन्छ । शास्त्रानुसार उसको हातमा भएका हस्तरेखाबाट पनि भाग्य कस्तो रहनेछ भन्ने विषयमा जानकारी लिन सकिन्छ । त्यस्तै, हस्तरेखा शास्त्रका अनुसार जसको हत्केलामा शनि र शनिका साथै अन्य ग्रहको दशा हुन्छ, उसैअनुरुप हाम्रो जीवन अघि बढ्छ । केही व्यक्तिको स्वभावदेखि […]
हत्केलामा भएका यी रेखा हेरेर पत्ता लगाउनुहोस् तपाईको भाग्यमा सरकारी जागिर छ कि छैन
काठमाडाैं । ज्योतिष शास्त्रका अनुसार व्यक्तिले जन्मदै भाग्य लिएर आएको हुन्छ । उक्त भाग्य विभिन्न ग्रहहरुको योगमा आधारित रहेको हुन्छ । जन्म समय स्थानका आधारमा तयार हुने कुण्डली वा चिनाका आधारमा त्यसलाई वर्णन गर्न सकिन्छ । त्यस्तै ज्योतिष शास्त्रले हस्त रेखाका आधारमा पनि मानिसको भाग्य र भविष्य बताउन सकिने र रेखाहरुको आधारमा ति पूरा हुने […]
तनावबाट छुटकारा पाउन यी १५ अचुक उपाय
व्यस्त जीवनशैली र कामका चापका कारण पछिल्लो समय मानिसहरु तनावमा परिरहेका छन् । तनाव धेरै सयम लिने गर्नु भएको छ भने यो पछि गएर ठूलो समस्या बन्न सक्छ । तनावले गर्दा डिप्रेसन लगायतका विभिन्न मनोवैज्ञानिक तनाव हुन सक्छ । त्यसैले तनाव विसर्जनको वा तनावलाई अन्त्य गर्ने उपाय तिर लाग्नुहोस् । त्यसका लागि केही उपाय हामीले […]
संसारकै अनौठो ठाउँ, जहाँ होचा–पुड्का मानिस मात्र
एजेन्सी – बिश्वका धेरै देशहरुमा अनौठा मानिसहरु बस्ने गर्छन् । त्यस्तै चीनको एक गाउँमा पनि हामिलाई पत्यारै नलाग्ने मानिसहरु बस्छन् । चीनको याङ्सी नाम गरेको गाउँमा होचा–पुड्का मानिसहरुमा मात्र बस्ने गर्छन् । पहाडले घेरिएको उक्त अनौठो गाउँमा सबै होचा–पुड्का मानिसहरुमा मात्र बस्ने गर्छन् । त्यहाँका ४० प्रतिशत भन्दा बढी मानिस ज्यादै होचा र पुड्का छन् […]