पत्रकारको सुरक्षा र सूचनाको विश्वसनीयता अपरिहार्य : गृहमन्त्री लेखक

ramesh lekhak

काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद्-संवेदनशील पत्रकारिता गर्दा अग्रपंक्तिमा खटिने पत्रकारहरूको सुरक्षा र उनीहरूले सम्प्रेषण गर्ने सूचनाको विश्वसनीयता सुनिश्चित गर्न अत्यावश्यक रहेको बताएका छन्। विपद् पत्रकारिता सञ्जालद्वारा मंगलबार काठमाडौंमा आयोजित “विपद् व्यवस्थापन तथा न्यूनीकरणमा मिडियाको भूमिका” विषयक एक दिवसीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री लेखकले नेपाली भूगोल उच्च जोखिमयुक्त भएकाले कुनै पनि बेला विपद् आइपर्न […]

३ सय ४१ शिक्षकलाई एनप्याब्सन भक्तपुरको तालिम

नेसनल प्याब्सन भक्तपुरले आफ्ना सदस्य विद्यालयका ३ सय ४१ जना शिक्षकलाई लक्षित गर्दै वृहत शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। शिक्षण–सिकाइ प्रक्रिया प्रभावकारी बनाउन निरन्तर तालिम आवश्यक हुने मान्यतासहित एन प्याब्सनले विभिन्न तह र विषयका शिक्षकहरूलाई प्रशिक्षित गर्ने क्रममा कार्यक्रम सम्पन्न गरिएको हो। जेठ २४ गते गणित विषयका शिक्षकलाई डा. रमेश प्रसाद अवस्थीले प्रशिक्षण दिए […]

बैरागी नेतृत्वको छानबिन समितिमा रास्वपा र राप्रपाको असहमति

काठमाडौं । सरकारले पूर्व मुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा अध्यागमन र भिजिट भिसा प्रकरण छानबिन समिति गठन गरेपनि नेतृत्वको विषयमा बिपक्षी दुई दल सहमत हुन सकेनन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले समितिलाई अस्वीकार गर्दै पुनः आजपनि प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्। सरकारले सोमबार राति समितिको घोषणा गरेको थियो, तर त्यसको भोलिपल्टै रास्वपाले तीव्र आपत्ति […]

सबै सांसदलाई सन्तुष्ट पार्न सकिदैन, बजेट सन्तुलित छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट सकेसम्म सन्तुलित रूपमा ल्याइएको दाबी गर्दै माग र आपूर्तिबीचको सन्तुलन कायम गर्न सरकारले थप प्रयास गर्ने बताएका छन्। प्रतिनिधिसभामा राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अन्तर्गतका निकायहरूसम्बन्धी विनियोजन विधेयकमा उठेका प्रश्नको जवाफ दिँदै उनले सबै सांसदलाई सन्तुष्ट पार्न सकिने अवस्था नरहेको स्वीकार […]

मौलापुरको बजेट सार्वजनिक, फ्री बिजुली र पानी, शून्य कर नीतिको निरन्तरता

रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारको गलत नीतिको कारण देशको सम्पूर्ण क्षेत्रको आर्थिक अवस्था धारासाहि भएर युवाहरु बिदेसिन बाध्य भएको बताएका छन्। गृह नगर रौतहटको मौलापुर नगरपालिकाको नगर सभा एवं ९औँ बजेट अधिवेशनको आज मंगलबार उदघाटन गर्दै प्रमुख अतिथि साहले त्यस्तो आरोप लगाएका हुन् । अध्यक्ष साहले मौलापुरको […]

महालक्ष्मी नगरपालिकाको बजेट १ अर्ब ८१ करोड

ललितपुर । महालक्ष्मी नगरपालिका, ललितपुरले आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब ८१ करोड ८८ लाख २० हजार ६ सय २९ रुपैयाँ ४२ पैसाको बजेट सार्वजनिक गरेको छ। सोमबार इमाडोलमा सम्पन्न नगरसभाको १८औं अधिवेशनमा उपप्रमुख लक्ष्मी महर्जनले बजेट सार्वजनिक गर्दै संविधानले निर्देशित संघीय शासन व्यवस्थाअनुसार आर्थिक विकास, सामाजिक समावेशिता, सुशासन र पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट […]

कतारको अमेरिकी सैन्य क्याम्पमा इरानी आक्रमण, युद्धको उद्घोष कि चेतावनी !

काठमाडौ । इरान र अमेरिका बीचको चिसिएको सम्बन्धबीच इरानले कतारस्थित अमेरिकी सैन्य इलाकामा आक्रमण गरेको छ ।  रिपोर्ट अनुसार पूर्व-सूचनासहित इरानले कतारमा रहेका अमेरिकी सैन्य क्याम्पमाा आक्रमण गरेको हो ।  वास्तविक क्षतिको आशंका गरिएको भए पनि त्यो केवल “रिहर्सल” वा चेतावनीमूलक कदम मात्र रहेको इरानको दावी छ । इरानी अधिकारीहरूले यो कारबाही सैन्य प्रतिशोधभन्दा बढी […]

भिजिट भिसा प्रकरण छानबिन गर्न सरकारले बनायो समिति

काठमाडौ । सरकारले भिजिट भिसा प्रकरणमा देखिएको अनियमितता र अपारदर्शितालाई लिएर चासो बढिरहेका बेला छानबिनका लागि उच्चस्तरीय समिति गठन गरेको छ। सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा समिति बनाउने निर्णय गरेको श्रोतले जनाएको हो । बैरागी परराष्ट्र सेवाबाट सचिव हुँदै मुख्यसचिव भएका थिए ।  मन्त्रिपरिषद् स्रोतका अनुसार यो समितिलाई ३० दिनभित्र तथ्यसहितको […]

बाहिरबाट ताल्चा लगाइएको कोठामा युवती मृत फेला

कैलाली । धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीस्थित डेरामा बस्दै आएकी एक युवती सोमबार बिहान मृत अवस्थामा फेला परेकी छन्। कञ्चनपुरको पुनर्वास नगरपालिका–११ अमरबस्तीस्थायी ठेगानाकी ३० वर्षीया रेणु चौधरी आफ्नै कोठामा बाहिरबाट ताल्चा लगाइएको अवस्थामा मृत भेटिएकी हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चौधरी अविवाहित थिइन्। घटना शङ्कास्पद् देखिएकाले अनुसन्धानका लागि घटनास्थल सिल गरिएको डीएसपी राजकुमार सिंहले जानकारी […]

जीपसंग ठोक्किँदा गयो मोटरसाइकल चालकको ज्यान

वीरगन्ज । पर्साको बहुदरमाई-५ पटनीमा गएराति टाटासुमो र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको छ भने पछाडि सवार ब्यक्ति घाइते भएका छन् । राति करिब साढे ९ बजेको समयमा गण्डक नहर सडकमा भारतीय टाटासुमो र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक भारतीय नागरिक बिहार पूर्वी चम्पारणका ३८ वर्षीय नरेश साह बर्णवालको मृत्यु भएको जिल्ला प्रहरी […]