काठमाडौँ, १४ भदाै । प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन अाजबाट सुरु हुने भएकाे छ । सम्मेलनका लागि प्रायः सबै देशका प्रमुख तथा प्रतिनिधि नेपाल आइपुगेका छन् । विदेश सचिव स्तरीय बैठकपछि विदेशमन्त्री स्तरीय बैठकले शिखर सम्मेलनमा प्रस्तुत गरिने सहमतिका विषयवस्तु तथा एजेण्डाहरु तयार गरिसकेकाे बताइएकाे छ । […]
ननस्टप विशेष
कञ्चनपुरमा प्रहरीले गोली चलाउँदा १३ वर्षीय बालकको मृत्यु, ८ जना गम्भीर घाइते
कञ्चनपुर, ८ भदाै । कञ्चनपुरमा प्रहरीकाे गाेली लागेर एक बालककाे मृत्यु भएकाे छ । विगत केहीदिनदेखि तनावग्रस्त कञ्चनपुरकाे सदरमुकाम महेन्द्रनगरमा अाजकाे झडपले झन ठूलाे रुप लिएकाे हाे । बालिका निर्मला पन्तको हत्यारा सार्वजनिक गर्नुपर्ने माग गर्दै उनका अाफन्तहरुले गरेकाे प्रदर्शनमाथि प्रहरीले अाज पनि हस्तक्षेप गरेपछि यस्ताे परिस्थिति अाएकाे हाे । यसअघि पनि प्रहरीकाे गाेली लागेर […]
प्रकाण्ड तेस्रोपटक गिरफ्तार, सर्वोच्च गेटबाट समातेर सिधै नुवाकाेट लगियाे
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) तेस्रोपटक गिरफ्तार परेका छन् । सर्वोच्च अदालतको आदेशले बिहीबार रिहा भएसँगै उनी पुनः तेस्रो पटक गिरफ्तार परेका हुन् । प्रहरीले उनलाई सर्वोच्च अदालत परिसरबाट गिरफ्तार गरेको हो । साउन २२ गते पक्राउ परेका प्रकाण्डलाई प्रहरीले लगाएकाे जवरजस्त चन्दा उठाएकाे आरोप पुष्टि नभएपछि गत भदौ १ गते पनि […]
जाजरकोटमा बाढी र पहिरोको यस्तो लिला, करोडौको क्षति, पशुवस्तु, घर, पुल बाढीले बगायो
जाजरकोट, ३० साउन । भारी वर्षाका कारण अाएकाे बाढीका कारण जाजरकाेटमा ठूलाे धनजनकाे क्षति पुगेकाे छ । बाढीमा परी एक जनाकाे ज्यान गएकाे छ भने अरु धनमालकाे ठूलाे क्षति पुगेकाे छ । लगातार परेकाे वर्षाका कारण खाेला बढेपछि ठाउँ ठाउँमा बाढीले ठूलाे क्षति पुर्याएकाे हाे । बाढीले जिल्लाकाे पूर्वी क्षेत्र नलगाड नगरपालिकामा सबैभन्दा बढी असर […]
एमाले कर्मचारी संगठनका नेताले उपसचिवलार्इ कुट्नुका साथै मन्त्रालयमा गरे तोडफोड
काठमाडौ, २९ साउन । सरकारकाे नेतृत्वय गरिरहेकाे पार्टी नेकपा निकट कर्मचारी संगठनका एक नेताले सिंहदरवारमा अाइतबार ठूलाे हाेहल्ला मच्चिने गरी अातंक मच्चाएका छन् । नेकपामा मिसिएकाे एमाले पार्टीकाे कर्मचारी संगठनका उपाध्यक्ष जीवन भन्डारीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा गर्इ उपसचिवलार्इ कुटपिट गरेका हुन् । सिंहदरवारभित्रै यसरी दादागिरी देखाउने कर्मचारी नेतामाथि कारवाही गर्नुपर्ने अावाज उठेकाे […]
नेकपाका प्रवक्ता प्रकाण्डलाई दुई दिन हिरासतमा राख्न अदालतको आदेश
काठमाडौं, २७ साउन । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता खडगबहादुर विश्वकर्मा प्रकाण्डलाई अदालतले दुई दिन हिरासतमा राख्न म्याद थप गरेको छ । उनीसँगै गिरफतार परेका अन्य दुई जनालाई भने तीन दिन म्याद थप गरेको छ । प्रहरीले नेता प्रकाण्डलाई साउन २२ गते हेटौडाबाट काठमाडौ आउदै गर्दा दक्षिणकाली नगरपालिकाको वार्ड नं. १ चाल्नाखेलबाट […]
पत्रकारहरुको स्वतन्त्रतामाथि मुलुकी संहितामार्फत ठूलो कानुनी हस्तक्षेप
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आगामी भदौ १ गतेदेखि लागू हुने मुलुकी अपराध संहिताले पत्रकारको स्वतन्त्रतालाई खुम्चाएको बताएका छन् । असल शासन फाउण्डेशनले (गोगो) शुक्रबार यहाँ आयोजना गरेको ‘नागरिक संस्थाहरुको दिगोपन सूचक मापन सार्वजनिक र ‘गोगो फाउण्डेशन अवार्ड–२०१७’ वितरण समारोहमा उनले राजनीतिमा अपराध बढेका कारण पत्रकारमाथि खतरा रहेको बताए। अध्यक्ष शर्माले मुठभेडमा […]
अपहरणकारीको मोवाइलमा एसएसपीको यो खतरानाक एसएमएस कसरी पुग्यो
काठमाडौं, २३ साउन । एसएसपी विश्वराज पोखरेलले ९ः४६ मा अपहरणकारीको मोबाइलमा एसएमएस पठाए । फिरौती माग्न प्रयोग गरिएको ९८४३६२०६७० नम्बरमा प्रहरीको मोबाइल नम्बर ९८५१२०५५५५ बाट पठाइएको सन्देश थियो– ‘बच्चा तुरुन्त छाडिदे । नत्र तँ सकिन्छस् ।’ लगत्तै मोबाइल अफ भयो । त्यसपछि न बालकलाई बचाउन सकियो, न अपराधको उद्देश्य के थियो भनेर खुल्ने गरी अपहरणकारीलाई जीवित समाउन सकियो । अाजकाे […]
साम्यवाद असम्भव भएको निष्कर्षसहित महामन्त्री छाडेर लेखनकर्मतिर लाग्दै मोहन विक्रम सिंह
काठमाडाैं, २२ साउन । नेपालकाे कम्युनिस्ट अान्दाेलनमा माेहन बिक्रम सिंहकाे छुट्टै पहिचान छ । उनी समकालीन नेताहरुमा सबैभन्दा पाका र पुराना नेता हुन् । साथै सबैभन्दा बढी अध्ययन र लेखन गर्नेमा पनि उनैकाे नाम अाउँछ । २०३१ सालमै कम्युनिस्ट पार्टीकाे महासचिव भएका उनी अब भने पार्टीकाे महासचिवमै बस्न नचाहेकाे यदाकदा बताउने गरेका छन । उनी अाफूलार्इ […]
योग्यता विवादमा अख्तियारका ४ आयुक्तले २ वर्षपछि पाए सफाइ
काठमाडौं, २२ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ४ आयुक्तले योग्यतासम्बन्धी मुद्दामा सफाइ पाएका छन् । सर्वोच्च अदालतले सोमबार फैसला सुनाउँदै आयोगका ४ आयुक्तको योग्यता विवाद सम्बन्धी मुद्दामा सफाइ पाएका हुन् । सर्वाेच्चले २ वर्षपछि खारेज गर्ने फैसला सुनाएको हो । २०७३ मंसिर १ गते अधिवक्ता दक्षबहादुर क्षत्रीले उनीहरुको योग्यता नपुगेको दाबी गर्दै सर्वोच्चमा रिट […]