गाेरखा, २४ कार्तिक । सबै सहकर्मीले छाेडेर गएपछि एक्लै बनेका बाबुराम भट्टरार्इ गाेरखा २ बाट प्रतिनिधि सभाका लागि अाफूलार्इ भाेग माग व्यस्त छन । गाेरखा २ नम्बरमा घरदैलाे अभियान चलाएर भाेट मागिरहेका बाबुरामले अाफूलार्इ खतरामा पार्न हतियारसहितका मान्छे परिचालन गरिएकाे बताएका छन् । नेपाली कांग्रेसकाे साथ लिएर चुनावी मैदानमा कस्सिएका नयाँ शक्ति नेपालका संयाेजक बाबुरामले […]
ननस्टप विशेष
४ बागी उम्मेदवारसहित १० नेतालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही
काठमाडौ । माओवादी केन्द्रले बाम गठबन्धनलाई असर पार्नेगरी गरिएको उम्मेदवारी फिर्ता लिन नमानेका आफ्ना उम्मेदवार र तिनको टीलीलाई अनुशाशनको कारवाही गरेको छ । ४ बागी उम्मेदवारसहित १० नेता पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाहीमा परेका हुन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहिबार जारी गरेको विज्ञप्तिमा सल्यानका १० नेताहरु कारबाहीमा परेका हुन् । कारबाहीमा […]
ग्रेड सीट कुर्दाकुर्दै हजारौ बिद्यार्थी कक्षा ११ पढ्नबाट बन्चित
संजीप शुभचिन्तक , भक्तपुर । एसइइ परीक्षामा स्तरोन्नती गरेका हजारौ बिद्यार्थीहरु कक्षा ११ मा भर्ना हुनबाट बन्चित बनेका छन् । मौका परीक्षाबाट भर्ना हुने योग्यता बनाएका बिद्यार्थीहरु रजिष्ट्रेसन फारम भर्ने समय गुज्रदा भर्ना हुनबाट बन्चित बनेका हुन् । आफुले पढ्न चाहेको बिषयमा भर्ना योग्य हुन् ग्रेड सुधारका लागि मौका परीक्षा दिएका बिद्यार्थी अहिले ग्रेडमा […]
भक्तपुरमा एमालेले बाम गठबन्धन तोड्यो : संयोजक ढकाल
भक्तपुर । नेकपा एमालेले भक्तपुरमा बाम गठबन्धन तोडेको माओबादी केन्द्र भक्तपुरका जिल्ला संयोजक डीपी ढकालले बताएका छन् । इभक्तपुरसंग कुरा गर्दै संयोजक ढकालले एमालेले गठबन्धन तोडीसकेपछि माओबादी केन्द्र मात्र गठबन्धनको पुच्छर समातेर बस्न नसक्ने बताए । २ निर्वाचन क्षेत्र रहेको भक्तपुरमा एक – एक क्षेत्र बाँडफाँड गरि चुनावमा होमिएकाे बाम गठबन्धन भक्तपुरमा एक […]
एकाबिहानै आफ्नो घरमा कालो झन्डा देखेर जनार्दन चकित
रुकुम, १८ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी रुकुमले माओवादी केन्द्रका नेता तथा विना विभागीय मन्त्री प्रभाकरको घरमा कालोझण्डा गाडेको छ । प्रशासन लगाएर अाफ्ना नेता-कार्यकर्तामाथि दमन गर्न लगाएको, पार्टीविरुद्ध जनतामा झुटो प्रचार गरेको, जिल्लामा दलाल संसदीय व्यवस्थाको नेतृत्व गरेको भन्दै चेतावनी स्वरुप कालोझण्डा गाडेको नेकपा रुकुमले जनाएको छ । पूर्वमन्त्री हुँदा नेता प्रभाकरले अाफ्ना थुप्रै […]
विदेशी नागरिकसहित भक्तपुरमा चारकाे मृत्यु
काठमाडाैं, १६ कार्तिक । नगरकाेटकाे एक हाेटलमा एक विदेशी नागरिक मृत फेला परेका छन् । नगरकाेटकाे हाे६ल हिमालयन भिल्लामा बंगलादेशी नागरिककाे मृत्यु भएकाे हाे । महानगरिय प्रहरी परिसर भक्तपुरका अनुसार मृत्यु हुनेमा ३४ वर्षीय बंगलादेशी नागरिक हसन फेराेदाेस रहेका छन् । हाेटल हिमालयन भिल्लामा बसेका उनी एकाएक बेहाेस भएका र उपचारकाे लागि अस्पताल लगेपछि डक्टरले […]
यसरी पछुताउँदैछन् चितवन कारागारका गैंँडा मार्ने तस्करहरु
भरतपुर, १५ कार्तिक । थोरै रकमको प्रलोभनमा परेर धेरै सजाय भोग्नु पर्दा दुर्लभ एकसिँगे गँैंडा मारी खाग बिक्री वितरणमा संलग्न भरियादेखि शिकारीसम्म अहिले भरतपुर कारागारमा पछुताउँदै जीवन बिताइरहेका छन् । दुई÷चार हजारको लोभले यस्तो कार्यमा संलग्न अहिले १५÷१५ वर्ष जेल बिताउनु पर्दा जीवन त वर्वाद भयो नै परिवारको समेत बिचल्ली भएपछि पछुताउन थालेका छन् । […]
नेपाल सम्वतका प्रवर्तक शंखधर साख्वाः र नेपाल सम्वतबारे अन्तरक्रिया
काठमाडाैं, १४ कार्तिक । नेवार समुदायको छाता संगठन नेवाः देय् दबुले सोमबार १९ सौ शंखधर दिवसको उपलक्ष्यमा नेपल संम्बतका प्रवर्तक शंखधर साख्वाः र नेपालको मौलिक सम्बत नेपाल संवत् विषयमा अन्तरक्रिया कार्येक्रम गरेको छ । नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्राकारको सभापतित्वमा भएको कार्येक्रममा इतिहास विद् काशी नाथ तमोट, अनुसंधानकर्ता चन्द्रमान बज्राचार्य,पुरात्त्वो विद श्याम सुन्दर राजवंशी, […]
निर्वाचन नहुने चर्चा चलिरहेका बेला अयोधीले दिए अदालतलार्इ धन्यवाद
काठमाडाैं, १२ कार्तिक । सर्वाेच्च अदालतकाे अादेशपछि निर्वाचन सर्ने विषयमा व्यापक चर्चा चलिरहेका बेला निर्वाचन अायाेगका प्रमुख अायुक्त अयाेधी प्रसाद यादवकाे त्यसबारे धारणा बाहिर अाएकाे छ । यादवले सर्वाेच्च अदालतले दिएकाे अादेशलार्इ धन्यवाद दिएका छन् । आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका विषयमा राखिएकाे एक प्रशिक्षण कार्यक्रममा उनले उक्त धारणा राखेका हुन् । […]
त्रिशुलीमा खसेकाे रात्रीबसबाट ११ काे शव निकालियाे, ३० बढी अझै वेपत्ता
धादिङ, ११ कार्तिक । राजविराजबाट काठमाडौं जादैँ गरेको ना ६ ख १४६७ नम्बरको बस त्रिशुलीमा खस्दा ११ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । धादिङ प्रहरी प्रमुख धुर्वकुमार रावतका अनुसार चारजना महिला र सात जना पुरुषको शव नदीबाट निकालिएको छ । शवको पहिचान नसकेको रावतले जानकारी दिए । अझै ३० जना […]