साथीको कोरोना लकडाउन डायरी : भद्रगोलमा गोल गर्ने तयारी

निर्मल भट्टराई नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनमा मेरो एक जना तुफानी जीवनशैली भएको साथी के गर्दै होला भन्ने उत्सुकता मलाई पहिलो भाले डाकसंगै शुरु भयो । कोरोनाले ल्याइदिएको अनपेक्षित फुर्सदले आफ्ना पुराना जिग्री साथीहरु सम्झना गरें मैले । अरु गर्ने नै पो के थियो र ! आज एकाविहानै सम्झेको मेरो साथी चाहिं सानैदेखि अलि […]

कोरोनाले नेपालमा भयानक भोकमरी आउने भन्दै कृषिमन्त्री घनश्याम भुषालले नै लेखे यस्तो पत्र

काठमाडौं, २८ चैत । नेकपाका युवा नेता तथा कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कोरोना भाइरसको महामारीका कारण नेपालमा भयानक भोकमरीको अवस्था आउन सक्ने खतरा औँल्याएका छन् । स्थानीय सरकारहरुलाई पत्र लेखी उनले कतिपय मुलुकले कृषि उत्पादनको निकासीमा बन्देज लगाउन थालिसकेको र अन्तर्राष्ट्रिय बजारमा बढ्ने खाद्यान्नको मूल्य थेग्न कठिन हुने बताएका छन् । यस्ताे अवस्थामा […]

जेलबाट प्रधानमन्त्री ओलीलाई मर्मस्पर्सी खुला पत्र

श्री सम्माननीय प्रधान मन्त्री खडकप्रसाद शर्मा ओली ज्यू, प्रधानमन्त्रीको कार्यालय सिंहदरबार काठमाडौ, नेपाल विषय : ध्यानाकार्षण सम्बन्धमा । महोदय, हाम्रै देशको उत्तरतिर हिमाल पारीपट्टीको छिमेकी देश चीनको बुहानबाट फैलिएको नोवेल कोरोना भाईरस (COVID-19) ले हाम्रो युगको मानव समाजलाई विश्वव्यापीरुपमा काल बनेर फैलिएको छ । हालसम्म विश्वको २०३ भन्दा बढी देशमा महामारी देखिएको छ भने ६० […]

एकिकृत जनक्रान्ति र प्रतिबन्धको एक बर्ष

२०७३ फागुन १ गते राजधानी काठमाण्डौंको खुला मञ्चमा उद्दघाटन तथा ऐतिहासिक गाऊँ थवाङ्मा वन्द सत्रको आयोजना गरेर सम्पन्न आठौं महाधिवेशनबाट हाम्रो पार्टीले नेपाली क्रान्तिको कार्यदिशालाई एकिकृत जनक्रान्तिको नाममा संश्लेषण गर्यो । घोषणाका प्रारम्भिक दिनहरुमा यसप्रति केहि सामान्य र सतही टिप्पणी बाहेक खासै ठुलो बहस भएन । यता, आफ्नो घोषित कार्यदिशालाई कागज र भाषणमा मात्रै सिमित […]

मैले चिन्न नसकेका मेरा बा

बा ! अर्थात परिवारको ज्येष्ठ सदस्य, परिवारको अभिभावक हुन बा,पारिवारिक समस्याका समाधान कर्ता हुन बा,आर्थिक संकटका पहिचान कर्ता हुन बा,परिवारमा आफुलाई सर्वश्रेष्ठ व्यक्तिको उपाधी हासिल गर्ने अधिकार केवल बालाई मात्र छ अरुलाई छैन । समस्या पर्यो भने बालाई आसुँको वर्षात आउन कुनै युद्ध,दुख,पीडा नै आवश्यक पर्दैन बस यति भए पुग्छ । पारिवारिक पिडालाई लिएर खाइन […]

कोरोना भाइरस विरुद्ध चीनले सुरु गर्यो लडाइँ

  फेब्रुअरी १३ सम्म चीनभरि सङ्क्रमितको सङ्ख्या ५९९०१ पुगेको छ भने आशङ्कित सङ्ख्या घटेर १३४३५ पुगेको छ। मर्नेहरूको सङ्ख्या १३६८ भएको छ भने उपचार गरी निको भएको सङ्ख्या ६१८७ पुगेको छ। राष्ट्रिय स्वास्थ्य आयोगअन्तर्गत रोग नियन्त्रण विभागका उपनिर्देशकका अनुसार हुबेइ प्रान्त बाहेकका चीनका अरू क्षेत्रमा एन सि पिको विकासक्रम झर्दै गरेको देखिएको छ। फेब्रुवरी १० […]

संगीत र साहित्यमाथि सरकारी धावा, दुर्घटनाको कारण के साहित्य हो ?

दिलभित्र केटी र झुलभित्र लामखुट्टे पसेपछि सुत्नै गाह्रो,” ‘बेटी बचाओ बेटी पढाओ”, ‘हतार गरे भन्न सकिन्न, बिस्तारै गए अवश्य पुगिन्छ’,’ आमाको बचन काट्नु हुदैंन, बुबालाइ कहिले ढाँट्नु हुँदैन, जन्मदिने आमा बुबा पन्छाएर, श्रीमतीको गाला चाट्नु हुँदैंन” ‘आफु पनि बचौ अरुलाई पनि बचाउ’ जस्ता खालका साहित्यिक रचना अहिले नेपालमा गुड़ने सवारी साधन ट्रक, बस, ट्रली, ट्रिप्परमा […]

नेचर, कल्चर र सिग्नेचर

तिर्खाले रन्थनिएका कालिदास कुनै गाउँको एउटा घरमा पुगेर पानी माग्छन् । ढोकाबाट एक युवती निस्कन्छिन । ज्ञानले भरिपूर्ण कालिदास र युवतीबीच यस्तो संवाद चल्छ । कालिदास पथिकलाई पानी दिएर पुण्य कमाउनुस् । युुवती : मैले तपाईंलाई चिनेकै छैन । आफ्नो परिचय दिनुस् । कालिदास : म पाहुना हुँ । युवती : संसारमा पाहुना दुई मात्र […]