पाँचौँ नव पसले सांस्कृतिक कार्यक्रम लक्ष्मीपूजाको दिन हुने

तनहुँ । म्याग्दे गाउँपालिका–३, पसलेस्थित नव पसले युवा क्लबले शुभ दीपावली – २०८२ को अवसरमा ‘पाँचौँ नव पसले सांस्कृतिक कार्यक्रम’ आयोजना गर्ने भएको छ। आगामी कात्तिक ३ गते लक्ष्मीपूजाको दिन कार्यक्रम हुने क्लबका सचिव श्रीराम थापाका बताएका छन । सचिव थापाका अनुसार कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ। साथै क्लबका सदस्य दाजुभाइ र दिदीबहिनीहरूले […]

संविधान दिवसमा ‘नेपालको छोरी’ सार्वजनिक (हेर्नुस् भिडियो)

भक्तपुर । राग रागिनी इन्टरटेन्मेन्टको ब्यानरमा तयार पारिएको नयाँ राष्ट्रिय गीत “नेपालको छोरी” संविधान दिवसको अवसर पारेर सार्वजनिक गरिएको छ। गीतमा टुना थापाको स्वर, कपिल कसपालको शब्द र भुपेन्द्र रायामाझीको संगीत रहेको छ। यस गीतको भिडियो निर्देशन निशान एस.के.ले गरेका छन्।  गीतकार तथा सञ्चारकर्मी कपिल कसपालले “नेपालको छोरी” आफूले समाजप्रतिको जिम्मेवारी र भावनात्मक समर्पणका साथ […]

‘मिस एण्ड मिसेस गुरुङ २०८२’को उपाधि सुप्रिया गुरुङ र माया गुरुङलाई

‘मिस एण्ड मिसेस गुरुङ २०८२’को उपाधि सुप्रिया गुरुङ र माया गुरुङले चुमेका छन्।   सोमबार नेपाल पुलिस क्लवमा भएको अन्तिम प्रतिस्पर्धामा उनीहरूले उपाधि आफ्नो पोल्टामा पार्न सफल भएका हुन् । पूर्व अर्थ तथा परराष्ट्रमन्त्री मन्त्री एवम् नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा भएको समारोहमा मिसेसतर्फ फष्ट रनरअप मायादेवी गुरुङ, सेकेण्ड रनरअप गंगा गुरुङ, […]

महाराजगञ्ज नर्सिङ क्याम्पसले तीज गीत प्रतियोगिता गर्यो

काठमाडौ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगंज नर्सिङ क्याम्पसले आइतबार तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ । नर्सिङ क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको सात समूहबीच प्रतियोगिता भएको थियो । विशेष अतिथि साहित्यकार सम्पादक रमेश दाहालले उद्घाटन गरेको उक्त प्रतियोगिता समारोहको सभापतित्व क्याम्पस प्रमुख मुना रानाले गरेकी थिइन् । प्रतियोगिता समारोहका प्रमुख अतिथि इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा […]

वरिष्ठ साहित्यकार दाहालको ‘बुद्धको देश नेपाल’ सार्वजनिक

काठमाडौं ।वरिष्ठ साहित्यकार खेमनाथ दाहालको राष्ट्रिय भावनाले ओतप्रोत गीत ‘बुद्धको देश नेपाल’ काठमाडौंमा भव्य समारोहबीच सार्वजनिक गरिएको छ। नेपाल संस्कृत विश्वविद्यालयका कुलपति प्रा.डा. कुलप्रसाद कोइरालाको प्रमुख आतिथ्य र वरिष्ठ पत्रकार तथा साहित्यकार, हिमालय टाइम्स दैनिकका प्रधान सम्पादक पुरुषोत्तम दाहालको सभापतित्वमा गीतको भिडियो औपचारिक रूपमा स्विच–अन गर्दै विमोचन गरियो। गीतलाई कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले स्वर र […]

इरानी बनिन् भारतीय टिभीमा सबैभन्दा बढी कमाउने कलाकार

मुम्बई, २४ साउन । स्मृति इरानी ‘क्युंकी सास भी कभी बहू थी २’ बाट टिभीमा कमब्याक गरेकी छिन् । यो शोले फेरि एकपटक सानो पर्दामा हलचल मच्चाएको छ र योसँगै स्मृति इरानी पनि तुलसी विरानीको भूमिकामा जमेकी छिन् । उनको कीर्तिमानी कमाईको चर्चा पनि भइरहेको छ । कमाईको मामिलामा उनले अहिले दीपिका पादुकोणलाई पछाडि छोडेकी […]

अचम्मलाग्दो तमन्नाको सौन्दर्य सेक्रेट

मुम्बई, न्यूजकारखाना । आफ्नो प्राकृतिक सौन्दर्यका कारण चर्चामा रहने अभिनेत्री हुन् तमन्ना भाटिया । हालै एक अन्तर्वार्ताका क्रममा उनले आफ्नो ब्यूटी सेक्रेट  सेयर गरेकी छिन्, जुन सुनेर धेरै मानिसहरु छक्क परेका छन् । तमन्ना भाटिया चलचित्र जगतको एउटा ठूलो नाम हो । हिन्दी चलचित्रका साथसाथै उनले तमिल र तेलुगु चलचित्रमा पनि काम गरिसकेकी छिन् र […]

बलिउड अभिनेता राजकुमार रावले गरे आत्मसमर्पण, कारण यस्तो

मुम्बई, १५ साउन । पञ्जाब र हरियाणा उच्च अदालतले चर्चित बलिउड अभिनेता राजकुमार राव विरुद्ध दर्ता भएको एफआईआर रद्द गर्न माग गर्ने याचिकामा सुनुवाइ गरेको छ।  जालन्धरका प्रहरी आयुक्तको शपथ पत्रमार्फत प्रहरीसँग अनुसन्धानको स्टेटस रिपोर्ट मागिएको थियो । अहिले उनले अदालतमा आत्मसमर्पण गरेपछि जमानतमा रिहा भएका छन्। राजकुमार रावको यो मामला एक विवादास्पद पोस्टरसँग सम्बन्धित […]

फिल्म हिट हुनुमा शाहरुखको यस्तो अन्धविश्वास

मुम्बइ । शाहरुख खानले आफ्नो करियरमा धेरै हिट फिल्म दिएका छन्, जसको कारण उनी एउटै कुरामा विश्वास गर्छन् ।  अभिनेता अन्धविश्वासमा विश्वास गर्छन् र उनी भन्छन् कि जब उनले आफ्नो फिल्ममा त्यो काम गर्छन्, उनको फिल्म धेरै हिट हुन्छन्। सन् १९९७ मा रिलिज भएको राकेश रोशन निर्देशित कोयलासँग पनि यस्तै भएको थियो । कोयला ९० […]

यी हुन् बहुप्रतिक्षित दश हिन्दी फिल्म

मुम्बई । आइएमडिबीले शीर्ष १० सबैभन्दा प्रतिक्षामा रहेका भारतीय चलचित्रहरूको सूची  सार्बजनिक गरेको छ ।  जसअनुसार विभिन्न भारतीय भाषाका चलचित्रहरू समावेश रहेका छन्, जसमा हिन्दी चलचित्र उद्योग ७ वटा र त्यसपछि तेलुगु, तमिल र मलायालम उद्योगहरूबाट एक–एक चलचित्र रहेका छन्। जो निम्न लिखित रहेका छन् । १. कुली (तमिल) : लोकेश कनागराजद्वारा निर्देशित तथा नागार्जुन, श्रुति […]