सुनको मूल्य घट्ने क्रममा

चैत २, काठमाडौं । सुनचाँदीको मूल्य साताको चौथो दिन आइ पुग्दा आज बुधबार लगातार  घटेको छ । मंगलबार १ लाख ५ सय रुपैयाँमा कारोबार भएको सुन आज बुधबार १२ सयले घटेर ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा कारोबार […]

सुनको मुल्य ६ सयले बढ्यो

फागुन २७, काठमाडौं । सुनको मुल्य आज प्रतितोला ६ सयले बढेको छ  । बिहीबार १ लाख २ हजार रुपैयाँमा कारोबार भएको सुन आज शुक्रबार ६ सयले बढेर एक लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार […]

निगमले थप इन्धन किन्न नसक्ने अवस्था , अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य नयाँ रेकर्ड

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य नयाँ रेकर्ड कायम गरेर १ सय ३० डलर प्रतिब्यारल पुगेको छ। युक्रेन र रुसबीचको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेर १४ वर्षयताकै उच्च बिन्दुमा पुगेको हो । सोमबार ब्रेन्ट अडको प्रतिब्यारेल मूल्य १३० डलर पुगेको हो । पछिल्लो समय रुस र युक्रेनबीचमा भएको युद्धका कारण तेलको […]

एक रुपैयाँको नयाँ सिक्का बुधबारदेखि चलनचल्तीमा आउदै

                                                                        फाइल फोटो  फागुन २४ ,काठमाडौं । नेपाल राष्ट्र बैंकले एक रूपैयाँको नयाँ सिक्का प्रचलनमा ल्याउने भएको छ । राष्ट्र […]

एक रूपैयाँको सिक्का फेरि प्रचलनमा ल्याउदै

                                                                                     फाइल फोटो – काठमाडौं । नेपाल राष्ट्र बैंकले एक रूपैयाँको सिक्का फेरि प्रचलनमा […]

सुन तोलाको एक लाख ३ हजार पुग्यो

फागुन २३, काठमाण्डाै – सुन तोलाको एक लाख ३ हजार रुपैयामा बढेर नयाँ रेकर्ड कायम भएको छ ।  आज तोलामा ११ सय रुपैयाँले बढेर सुन एक लाख तीन हजार रुपैयाँमा पुगेको छ । यसअघि पोहोर साउन महिनामा सुनको भाउ बढेर एक लाख तीन हजार ५ सय रुपैयाँसम्म पुगेको थियो । यसपालि भाउ बढेर नयाँ रेकर्ड […]

सुन आयातमा कटौती , अब दैनिक १० किलोग्राम मात्र ल्याउन पाउने

फागुन २१,काठमाडौँ-   नेपाल राष्ट्र बैंकले सुन आयातमा कटौती गरेको छ  छ ।  राष्ट्र बैंकले सुन आयात गर्न इजाजत प्राप्त ‘क’ वर्गका वाणिज्य बैकहरुलाई दैनिक १० किलोग्राम भन्दा बढी सुन आयात नगर्न आइतबार एक निर्देश जारी गरेको हो ।   बैंकहरुले यसअघि  दैनिक २० किलोग्राम सम्म सुन आयात गर्दै आएको थियो  ।  रुस–युक्रेनबीच बढ्दो तनावका बीच सुनको […]

सुनको भाउ ६०० रुपैयाँले घट्यो

फागुन १७, काठमाडौं।   सुनको मूल्य मंगलवार ६०० रुपैयाँले घटेको छ । अघिल्लो दिन तोलामा १६ सय रुपैयाँले बढेर ९८ हजार २०० रुपैयाँ कायम भएको सुनको मूल्य मंगलवार ९७ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेर ९७ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।  […]

व्यापार घाटा १० खर्ब माथि उक्लियो

  फागुन ११,काठमाडौँ  । चालू आर्थिक वर्ष २०७८/७९ को सात महिना पूरा हुँदासम्म नेपालको अन्तर्राष्ट्रिय व्यापार घाटा १० खर्ब नाघिसकेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार माघसम्म नेपालको व्यापार घाटा दस खर्ब १५ अर्ब ८० करोड ८४ लाख रुपियाँ रहेको छ । अघिल्लो आवको सात महिनाको तुलनामा यो ३८.४५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिसम्म […]

घरजग्गा र सेयर कर्जामा कडाइ, उत्पादनशील क्षेत्रको ब्याजदर सस्तो बनाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ। यसअनुसार राष्ट्र बैंकले घरजग्गा तथा आयात लगायत अनुपादक क्षेत्रमा जाने कर्जाको सीमा पुनरवलोकन गर्ने भएको छ। केन्द्रीय बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत सो व्यवस्था गरेको हो। समीक्षामा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ट्रष्ट रिसिट लगायतका […]