वजेटमा सरकारले घोषणा गरेका छुटै छुटका क्षेत्रहरु

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा व्यक्तिलाई करमा पर्याप्त छुट र सहुलियत दिने घोषणा गरेको छ। यसअनुसार आर्थिक वर्ष २०७७/०७८ को आयमा वार्षिक २० लाख रुपैयाँसम्मको कारोबार भएका करदाताले ९० प्रतिशत, वार्षिक २० लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको कारोबार भएका करदातालाई ७५ प्रतिशत र वार्षिक ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कारोबार भएका […]

यस्तो छ आर्थिक वर्ष २०७८-७९ को बजेट (पूर्णपाठ)

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि कुल १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका छन्। जसअनुसार संघको चालुगत खर्चका लागि ६ खर्ब ७८ अर्ब ६१ करोड रुपैयाँ विनियोजन गरिएको छ। यो कुल बजेटको ४१.२ प्रतिशत हो। त्यस्तै पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ विनियोजन गरिएको […]

आर्थिक वृद्धिदर लक्ष्य भेटाउन चुनौतीपूर्ण (आर्थिक सर्वेक्षणको पूर्णपाठसहित)

काठमाडौँ । नेपालको आर्थिक वृद्धिदर चालु वर्षमा पनि लक्ष्यअनुसार नपुग्ने देखिएको छ । आर्थिक वर्ष २०७६/०७७ मा पछिल्लो दुई दशकयताकै कम २ दशमलव १२ प्रतिशतले ऋणत्मक रहेको अबस्थामा अहिलेको लक्ष्य रहेको ४ दशमलव ०१ प्रतिशत समेत भेटाउन चुनौतीपूर्ण रहेको देखिएको हो । सरकारले यो वर्ष ७ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य राखेको थियो । पछि केन्द्रीय […]

आर्थिक सर्वेक्षणः कोभिडबाट सबैभन्दा बढी प्रभावित बन्यो पर्यटन क्षेत्र

काठमाडौं । कोभिड १९ को महामारीबाट पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको अर्थ मन्त्रालयले जनाएको छ। आर्थिक सर्वेक्षण जारी गर्दै मन्त्रालयले पर्यटन क्षेत्रमा उच्च संकुचन हुने उल्लेख गरेको छ। सन् २०१९ मा विदेशी पर्यटक २.१ प्रतिशतले बढेकोमा महामारीका कारण ८०.८ प्रतिशतले घटेको थियो। सन् २०२० मा २ लाख ३० हजार पर्यटक मात्रै भित्रिएको सर्वेक्षणले देखाएको […]

नेप्सेमा नयाँ रेकर्ड, ९ अर्ब ५७ करोड ६३ लाखको कारोबार

काठमाडौँ । साताको दोस्रो दिन सोमबार शेयर बजार नेप्सेले नयाँ रेकर्ड बनाएको छ । हिजो आइतबार ५४ अंकले बढेको नेप्से आज फेरि २०.७१ अंकले बढेको बजार २७५९.२२ अंकमा पुगेर नयाँ रेकर्ड बनाएको हो। आज २१८ कम्पनीको १ करोड ९० लाख कित्ता शेयर खरीद–बिक्री हुँदा ९ अर्ब ५७ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ […]

पाँच लाख धरौटीमा अख्तियार पूर्वप्रमुख आयुक्त बस्न्यातलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई धरौटीमा छाड्न आदेश दिएको छ। बालुवाटारस्थीत ललिता निवास क्याम्पको जग्गा अतिक्रमणको मुद्दामा जेलमा रहँदै आएका बस्न्यातलाई पाँच लाख धरौटी लिएर रिहा गर्न सर्वोच्चले आदेश दिएको हो। न्यायाधीशद्वय ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले उनलाई धरौटीमा छोड्न आदेश दिएको हो । बस्न्यातले सर्वोच्चमा […]

नेप्सेमा पूरै रातो, करिब ७६ अंकले घट्दा यी कम्पनी कसरी हरियो

काठमाडौं । आइतबार नेप्से परिसूचक करिब ७६ अंकले घट्यो । नेप्से परिसूचक ठूलो अंकले घटेर पुनः २६ सय तल झरेकाे छ । आज अधिकांश कम्पनीहरुको सेयर मूल्यमा ठूलो गिरावट आएको छ । समूहगत परिसूचकहरु पनि सबै घटेका छन् । आइतबारमात्रै कुमारी बैंकको वित्तीय विवरण सार्वजनिक भएको थियो । विवरण अनुसार कुमारी बैंकले २ अर्ब माथि […]

सोलु करिडोर प्रशारण लाइनः प्रधानमन्त्री ओली नै असफल

काठमाडौं । नेपालमा बिद्युत बेचेर देशलाई धनी बनाउने राजनीतिक नेताहरुको गफाडी भाषण धेरै सुनिन्छन् । तर, उत्पादन भइसकेको विद्युत समेत उपयोग गर्न नसकेको कुरा भने धेरै राजनीतिक नेताहरुलाई नै थाहा छैन । सोलु करिडोरमा उत्पादन सुरु भइसकेको र उत्पादन हुनै लागेको २१५ मेगावाट बिजुली भने खेर जाँदैछ । बनिसकेको बिजुली बोक्ने प्रशारण लाइन पूरा गर्न […]

डोल्पाका मेयरका दुईवटा डोजरमा अज्ञात समूहद्वारा आगजनी

काठमाडौं, चैत । डोल्पाको ठुलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीका दुईवटा डोजरमा आगजनी भएको छ। नगरपालिकाको केन्द्र जुफालबाट ५ र ६ नम्बर वडा जोड्ने सडक खन्ने काममा प्रयोग भएका डोजरमा आगजनी भएको प्रहरीले जनाएको छ। जुफाल र लहाराको बीचको जङ्गलमा भे १ क ४६३६ र भे १ क १२९४ नम्बरका दुइ डोजरमा अज्ञात समूहले हिजो राति […]

कर्णालीका शाहीले गरे जापानी विश्वविद्यालयबाट उर्जामा पहिलो विद्यावारिधी

काठमाडौं । कर्णाली प्रदेशबाट पहिलो पटक दिनेश कुमार शाहीले उर्जामा विद्यावारिधी गरेका छन् । विश्वकै उत्कृष्ट विश्वविद्यालयमध्ये एक जापानको टोक्यो सिटी युनिभर्सिटीबाट शाहीले विद्यावारिधी गरेका हुन् । उर्जाको खानीका रुपमा मानिएको कर्णालीबाट उर्जामा विद्यावारिधी गर्ने शाही पहिलो बनेका छन् । टोक्यो सिटी विश्वविद्यालयले शुक्रबार एक विशेष समारोह आयोजना गरेर शाहीलाई विद्यावारिधीको उपाधी प्रदान गरेको हो […]